×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

विश्वभरका उत्कृष्ट ५ प्याथोलोजिष्टको दौडमा अविश्वनीकुमार

४ श्रावण २०८१

४ साउन , एजेन्सी ।
विश्वभरका ४० वर्ष मुनिका प्याथोलोजिष्ट, मेडिकल ल्याब टेक्नोलोजिष्ट तथा ल्याबमा कार्यरत अनुशन्धानकर्ताहरुको छनोटमा एक नेपाली अनुशन्धानकर्ता उत्कृष्ट ४० भित्र पर्न सफल भएका छन् । विराटनगरका अश्विनीकुमार नेपाल अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजी एएससीपीद्वारा विश्वभरी बाट ४० बर्ष मुनिका ४० शीर्ष आविष्कारकहरू सुचीमा पर्न सफल भएका हुन् ।

अब छनोट भएका शीर्ष ४० मध्येबाट शीर्ष ५ जना अनुशन्धानकर्ता भने भोटिङबाट छनोट गरिने अमेरिकन सोसाइटी फर क्लिनिकल प्याथोलोजीले जनाएको छ । अमेरिका नेपाल सोसाइटी फर मेडिकल ल्याब्रोटरी साइन्सको सचिब समेत रहेका जुनियर साइन्टिस्ट उपाधि प्राप्त नेपाललाई अब उत्कृस्ट ५ मा पार्न यही साउन ७ गतेभित्र भोटिङ गर्न सकिनेछ ।

विराटनगरमा विद्यालय शिक्षा हासिल गरी पोखरा विश्वविद्यालयबाट मेडिकल ल्याब टेक्नोलोजीमा स्नातक गरेका नेपालले विपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठान धरानबाट मेडिकल बायो क्यामेस्ट्रीमा स्नातकोत्तर गरेका थिए । २०१३ मा इरास्मस मुन्डस छात्रबृत्ति पाएर नेदरल्याण्डस् गएका उनी हाडजोर्नी विषयमा विद्याबारिधी गरी अमेरिका गएका थिए ।

उनी अहिले अमेरिकाको ओहायोस्थित कम्प्युनेट क्लिनिकल ल्याबरोटेरीका प्रमुख छ । उत्कृष्ट ५ मा पर्नेहरुलाई एएससीपीले अर्का महिना एक भव्य कार्यक्रमको आयोजना गरी सम्मान गर्ने छ । एएससीपी कार्यक्रमले ४० वर्ष मुनिका सदस्यहरूलाई उनीहरूको उपलब्धि र नेतृत्व गुणहरूका आधारमा छनोट गर्ने गर्दछ । यसले रोगविज्ञान र प्रयोगशाला चिकित्सामा महत्वपूर्ण योगदान गर्ने एएसीपीले जनाएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top