NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग सोमवार मंसिर १ , २०८२
मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सोमवार मंसिर १ , २०८२
शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी सोमवार मंसिर १ , २०८२
नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ? सोमवार मंसिर १ , २०८२
एनपीएलबारे सबै जानकारीःप्रत्यक्ष प्रशारणदेखि आम्दानी र पुरस्कारसम्म सोमवार मंसिर १ , २०८२
Next
Prev

समाचार

प्रभु बैंकको खाताबाटै गायब भयो सवा करोड

बिहिबार साउन १७ , २०८१
Reading Time: 1 min read
A A
प्रभु बैंकको खाताबाटै गायब भयो सवा करोड
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ साउन , विराटनगर ।
कुनै पनि ब्यक्तिका लागि आफ्नो नगद बचत गर्ने र चाँहिएको समयमा सहजै निकाल्न सक्ने एक सुरक्षित र भरपर्दाे वित्तिय संस्था हो, बैंक । यसैले त मानिस आफूले दुःख गरेर जम्मा गरेको सानो भन्दा सानो वचत रकम पनि सुरक्षित हुने र भविष्यमा चाहिएको बखत सजिलै निकाल्न सकिने भनेर बैंकमा जम्मा गर्ने गर्दछन् ।

अनि बैंकहरु समेत वचतकर्ताहरुको रकमको बैंक ग्यारेन्टीसहित संकलन गर्ने गर्दछन् । तर कतिपय अवस्थामा वचतकर्ताले दुःख गरेर, जोहो गरेर सुरक्षित हुने भन्दै बैंकमा राखेको रकम खाताबाटै गायब हुने गरेका छन् । जुन वचतकर्ताले सुईको समेत पाउदैनन् । अहिले झापाको विर्तामोडमा यस्तै भएको छ ।

LS Auto

प्रभु बैङ्कको बिर्तामोड शाखामा ग्राहकले राखेको एक करोड १७ लाख रकम खाताबाटै गायब भएको छ । बिर्तामोड –५ स्थित मम फ्याक्ट्रीका सञ्चालक तथा पत्रकार समेत रहेका टीकाराम नेपालले आफ्नो श्रीमती मन्जु नेपालका नाममा रहेको प्रभु बैङ्क बिर्तामोड शाखाबाट आफ्नो एक करोड १७ लाख रुपैयाँ गायब गरिएको बुधवार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेका छन् ।

श्रीमती मन्जु नेपालले पटक पटक फरक फरक मितिमा प्रभु बैङ्कको बिर्तामोड शाखामा एक करोड १९ लाख रुपैयाँ जम्मा गरेकोमा ६ महिनापछि खातामा ब्यालेन्स चेक गर्न जाँदा आफ्नो खातामा २ लाख मात्र बाँकी मौज्दात देखिएको उनले बताएका छन् । गत माघ ३ गते नेपालले अमेरिका उड्नुअघि श्रीमती मन्जुका नाममा प्रभु बैंकको स्थानीय शाखामा ‘फिक्स डिपोजिट’ गरेका थिए ।

उनीहरु दुवै जना बैंकमा पैसा वचत गरी छोरा–बुहारी भेट्न अमेरिका उडे । करिब तीन महिना अमेरिकामा बिताएर हालसालै उनीहरू घर फर्किए । ६ महिनाका लागि राखेको रकमको समयावधि सकिन लागेपछि मंगलबार नेपाल पैसा झिक्न बैंक पुगे । तर बैंकमा पुग्दा ६ महिनाअघि राखिएको रकम कर्मचारीले नभएको बताएपछि उनी बैंकमै छाँगाबाट खसेझैं भए ।

पत्रकार नेपालले आफूले जम्मा गरेको सवा करोड रकम बैंकका मार्केटिङ म्यानेजर चन्द्रगढी बस्ने प्रमोद सिटौलाले अपचन गरेको र उनी फरार रहेको बताएका छन् । टीकारामले फरार सिटौलाविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन् । आफू भन्दा बढी बैंकलाई विश्वास गरेर राखेको पैसा लिन जाँदा सबै पैसा गायब थियो,टीकारामले भनेका छन्, आफूले त्यो रकम तत्काल पाउनु पर्छ ।

वचत गरेका सम्पूर्ण प्रमाणहरु आफूसँग रहेको भन्दै उनले किन र कसरी त्यत्रो रकम गायब भयो ? यसको जवाफदेही बैंक हुनुपर्ने बताएका छन् । बैंक खाताबाटै सवा करोड रकम गायब भएपछि प्रभु बैंक भित्रै हल्लीखल्ली मच्चिएको छ । यस घटनाको छानविनका लागि केन्द्रले कोशी प्रदेशका प्रमुख बद्री कटवाललाई छानविनको जिम्मा दिएको छ ।

बैंकका प्रमुख बजार प्रवन्धक तथा सुचना अधिकारी रविन्द्र ढकालले छानविन समिति गठन भइसकेकाले आन्तरिक अनुशन्धानपछि आउने प्रतिवेदन अनुशार नै बैंकले निर्णय गर्ने बताएका छन् । यता प्रभु बैंंक कोशी प्रदेशका प्रमुख कटवालले आन्तरिक अनुशन्धान सुरु भइसकेको भन्दै केही दिनमै यहीबाट निष्कर्षमा पुग्न सकिने कि केन्द्रबाट थप छानविनका लागि समिति बनाउनु पर्ने भन्ने टुंगो लाग्ने जानकारी दिए ।

नेपाल टाइम्ससँगको कुराकानीमा कटुवालले वचतकर्ताले सिटौलाले अपचन गरेको भनिरहेको र उनी समेत सम्पर्कविहीन भएको अवस्थामा प्रहरी प्रशासनलाई आफूहरुले समेत सिटौलालाई पक्राउ गर्नका लागि आग्रह गरेको बताएका छन् । यद्यपि उनले सिटौला एक साताअघिदेखि विवाहका लागि भन्दै विदामा रहेको अवस्थामा यो घटना आएको र ग्राहकका तर्फबाट समेत बैंकको नियम पालना नभएको हो कि भन्ने जस्ता विषयहरु समेत बाहिर आएको बताएका छन् ।

उनले अनुशन्धानबाट आउने अन्तिम निष्कर्षका आधारमा पीडितले न्याय र दोषीले कारबाही भोग्ने विषयमा बैंक प्रतिवद्ध रहेको जानकारी दिएका छन् । जम्मा गरिएको पैसा बैंकबाटै गायब भएपछि विर्तामोड शाखामा भने आज ग्राहकहरुको भीड देखिएको थियो ।

Tags: #खाताबाटै गायब भयो सवा करो#प्रभु बैंकबाट १ करोड १७ लाख गायब#मेनेजर सम्पर्कविहीन

लोकप्रीय

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२

विचार

थप समाचार

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग
अन्तर्राष्ट्रिय

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?
खेलकुद

नेपालको अत्याधुनिक क्रिकेट रंगशाला, कुन सरकारले के काम गरे ?

सोमवार मंसिर १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
बंगलादेशमा फेरि भड्कियो हिंसा, हसिनाका पितानै निशानमा

शेख हसिनालाई मृत्युदण्डको फैसला, प्रहरी प्रमुखलाई माफी

सोमवार मंसिर १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.