NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

सुमनाले ठाडै भनिन् : प्रधानमन्त्रीमा क्षमता देखिएन

बिहिबार भदौ ६ , २०८१
Reading Time: 1 min read
A A
सुमनाले ठाडै भनिन् : प्रधानमन्त्रीमा क्षमता देखिएन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ भदौ, विराटनगर । 

सदनमा खरो रूपमा प्रस्तुत हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न उठाएकी छन् ।बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण के भन्दै प्रश्न तेर्स्याइन् । विशेषगरी श्रेष्ठका सवाल त्रिभुवन विश्वविद्यालयमा सिर्जित वर्तमान समस्यातर्फ लक्षित थिए ।

निरन्तरको धम्कीले गर्दा त्रिविका पदाधिकारीका लागि गृहमन्त्रीसँग सुरक्षाको माग गरिदिने शिक्षामन्त्री विद्या भट्टराईतिर इंगित हुँदै उनले प्रधानमन्त्री ओलीको कार्यक्षमतामा प्रश्न उठाएकी हुन् । ओली नेतृत्वकोमन्त्रीपरिषद्मा प्रतिनिधित्व गर्ने एक मन्त्रीले अर्को मन्त्रीसँग सार्वजनिक रूपमा सुरक्षाको माग गर्नु प्रधानमन्त्रीको कार्यक्षमता कमजोर पुष्टि भएको उनको भनाइ छ ।

LS Auto

‘विवाद भएका विश्वविद्यालयका कुलपति प्रधानमन्त्री हुँदाहुँदै पनि एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने? त्यो मन्त्रीहरूको परिषद्को कप्तान को ?,’ सुमनाको प्रश्न छ । प्रधानमन्त्रीकै दलको भ्रातृ संगठन अनेरास्ववियुका नेताले ठमेलस्थित सरस्वती क्याम्पसमा चिट चोराउने क्रममा परीक्षा नियन्त्रकलाई कुटेको विषय उठाउँदै पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्ने प्रधानमन्त्रीको कार्यक्षमतामै प्रश्न उठाइन्।

उनले भनेकी छन्, कहिले गार्ड कुट्ने विद्यार्थी संगठन र कहिले प्रेम चलाउने कुट्ने विद्यार्थी संगठन, दुवैलाई एकै ठाउँ ल्याएर दुई ठूला दलहरु हाँक्ने कप्तान पनि – प्रधानमन्त्री, शिक्षालयमा दल चाहिन्छ भनेर सेनापतिका रुपमा उभिनु भएको पनि, प्रधानमन्त्री सरस्वती क्याम्पसमा चिट चोराउन साउन १५ गते परिक्षा निरिक्षक कुट्ने अनेरास्ववियु नेताको माउ पार्टीका अध्यक्ष पनि प्रधानमन्त्री ।

सुमना यतिमा मात्रै रोकिइनन् समस्याको जरोमा पनि प्रधानमन्त्री , टुप्पोमा पनि प्रधानमन्त्री । उनले प्रश्न गरिन् यसमा प्रधानमन्त्री ज्यूको कार्यक्षमता पुगेन नभन्नु पर्ने कारण के छ? यसअघि शिक्षामन्त्री हुँदा श्रेष्ठले शिक्षामा पार्टी–दलीय राजनीति मुक्त बनाउने अभियान थालेकी थिइन् । शिक्षकलाई राजनीतिक दलबाट टाढा राख्न आफू निर्मम बनेकी उनले शिक्षकहरूलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन पनि सचेत गराउने गरेकी थिइन् ।

तर, त्यसबेला प्रतिपक्षमा रहेका ओलीले श्रेष्ठको अभियानप्रति असन्तुष्टि जाहेर गरेका थिए भने शिक्षकहरू स्वयम् शिक्षालयमा राजनीति गर्न पाउनुपर्छ भनेर आन्दोलनमा उत्रिएका थिए । सुमनाले आफू मन्त्री हुँदा विश्वविद्यालयमा दलीय राजनीतिमुक्त हुनुपर्ने विषय उठाएको पनि स्मरण गरिन्। त्यतिबेला ओलीले शिक्षकले राजनीति गर्न पाउनुपर्छ भनेको विषयमा आपत्ति जनाउँदै विश्वविद्यालयलाई राजनीतिले नै विकराल अवस्थामा पुगेकोश्रेष्ठले बताइन् ।

शिक्षक तथा प्राध्यापकले राजनीति गर्नुपर्छ र शैक्षिक क्षेत्र दलीयकरण हुनुपर्छ भन्ने अभियन्ता प्रधानमन्त्री ओली भएको श्रेष्ठको ठहर छ । सत्ता समीकरणको फेरबदलपछि प्रधानमन्त्री बनेका ओलीले त्यसबेलाको सुमनाको अडानलाई आलोचना गरेका थिए । केही दिनअघि एमाले समर्थित नेपाल राष्ट्रिय शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री ओलीले रास्वपाकी सांसद श्रेष्ठप्रति लक्षित हुँदै शिक्षकलाई घुँडा टेकाउनेहरूको सत्ता धेरै नचलेको बताएका थिए ।

केही समयअघि शिक्षकहरूमाथि एकतर्फी ढंगले आजको दिनमा पनि दमनचक्र चलाउने प्रयास भएको टिप्पणी गरे ।आठ सय २५ जना शिक्षकलाई घुँडा टेकाएँ, राजीनामा गराएँ, झुकाएँ, राजनीतिबाट अलग गराएँ भन्नेहरूको सत्ता धेरै दिन टिकेन भन्दै ओलीले टिप्पणी गरेका थिए ।

Tags: #केपी शर्मा ओली#सुमना श्रेष्ठ

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.