×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026

भारतीय क्रिकेटर शिखर धवनले लिए सन्न्यास, अन्तर्राष्ट्रिय र घरेलु दुवै नखेल्ने

८ भाद्र २०८१

८ भदौ, विराटनगर ।

भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटका सबै फर्म्याटबाट सन्न्यासको घोषणा गरेका छन् । धवनले शनिबार सामाजिक सञ्जालमार्फत क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

सोसल मिडिया ‘एक्स’ मा एउटा भिडियो सार्वजनिक गर्दै धवनले बिसिसिआईलगायत आफ्नो बाल्यकालका प्रशिक्षकलाई धन्यवाद दिए ।

३७ वर्षीय धवनले सन् २०१० मा अस्ट्रेलियाविरुद्ध विशाखापट्टनममा भएको एकदिवसीय अन्तर्राष्ट्रियमार्फत भारतका लागि डेब्यु गरेका थिए ।

१३ वर्ष लामो अन्तर्राष्ट्रिय करियरमा धवनले टेस्ट क्रिकेटमा २ हजार ३ सय १५ रन बनाएका छन् भने सात शतक र पाँच अर्धशतक प्रहार गरेका छन् ।

त्यस्तै १ सय ६७ ओडीआई खेलेका धवनले १७ शतक र ३९ अर्धशतकसहित ६ हजार ७ सय ९३ रन बनाएका छन् । टी-२० मा धवनले ६८ खेलमा १ हजार ७ सय ५९ रन बनाएका छन् ।

पछिल्लो दुई वर्षयता राष्ट्रिय टिमबाट बाहिर रहेका धवनलाई सुभमन गिलले प्रतिस्थापन गरेका थिए । धवनले अन्तिम पटक गत अप्रिलमा इन्डियन प्रिमियर लिग (आइपिएल)मा पञ्जाब किंग्सको नेतृत्व गरेका थिए ।

भिडियो हेर्न, यहाँ क्लिक गर्नुहोस् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top