×

NEPAL TIMES UPDATES

Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026

कोपा अमेरिकाका ‘बेस्ट प्लेयर’ जेम्स रोड्रिग्वेज मड्रिड फर्किँदै, अरू क्लबले भने : धेरै बूढो भए

१० भाद्र २०८१

१० भदौ, विराटनगर । 

कोलम्बियन स्टार फुटबलर जेम्स रोड्रिग्वे फेरि एक पटक स्पेनको राजधानी मड्रिड फर्किने भएका छन् । रियल मड्रिडका पूर्वखेलाडी रोड्रिग्वेज अगस्ट महिनाको सुरुदेखि नै क्लबविहीन छन् ।

पछिल्लो समय उनले ब्राजिलियन क्लब साओ पाउलोबाट व्यवसायिक फुटबल खेलिरहेका थिए । तर, उक्त क्लब छोडेसँगै राेड्रिग्वेज युरोपियन लिग फर्किने मनसायमा छन् ।

३३ वर्षीय राेड्रिग्वेज ला लिगा क्लब रायो भालेसँग सहमतिनजिक पुगेको अन्तर्राष्ट्रिय मिडिया ‘गोल’ ले उल्लेख गरेको छ । उक्त मौखिक सहमतिलाई आधिकारिक सम्झौतामा बदलेर ला लिगा खेलाडी बन्नेगरी रोड्रिग्वेज मड्रिड फर्किँदै छन् ।

भालेकानोले रोड्रिग्वेजसँग एक वर्षका लागि सम्झौता गर्ने छ, जहाँ थप एक वर्ष लम्ब्याउन सक्ने प्रावधान पनि उल्लेख गरिएको छ । सम्झौताअघि यसै साता अट्याकिङ मिडफिल्डर रोड्रिग्वेजले मेडिकल गर्ने बताइएको छ ।

युरोप फर्किने मानसिकता बनाएका उनले साओ पाउलोसँगको सम्झौता रद्द गरे गरेका थिए । यसअघि उनी ला लिगा क्लब एट्लेटिको मड्रिड र इटालियन क्लब लाजियोसँग नजिक भएका थिए । तर, रोड्रिग्जेलाई दुवै क्लबले ‘धेरै बूढो भए’ भनेर भित्र्याउन मानेनन् ।

यसअघि दुई पटक रियल मड्रिडबाट खेलिसकेका रोड्रिग्वेजले गत महिना सम्पन्न कोपा अमेरिकामा कोलम्बियाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।  उनले एक गोल गर्दा ६ वटा गोलमा पास मिलाउँदै कोलम्बियालाई फाइनलसम्म पुर्‍याएका थिए ।

तथापि, फाइनल खेलमा कोलम्बिया अर्जेन्टिनासँग अतिरिक्त समयमा पराजित हुँदा उनी कोपा अमेरिकाको ट्रफी उचाल्नबाट चुके । तर, रोड्रिग्वेजको प्रदर्शनलाई मूल्यांकन गर्दै आयोजकले उनलाई प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषणा गर्‍यो ।

कोलम्बियाका रोड्रिग्वेजले रियबाट दुई वटा ला लिगा र दुई वटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् । अब, चाँडै नै उनी भालेकानो पुग्ने छन् । भालेकानोले मंगलबार ला लिगाअन्तर्गत बार्सिलोनाको सामना गर्दै छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top