×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026

इंग्ल्यान्डको टिममा चार युवा खेलाडी, नेसन्स लिग खेल्ने टोलीमा को को परे ?

१४ भाद्र २०८१

१४ भदौ, विराटनगर ।

चौथो संस्करणको युइएफए नेसन्स लिग खेल्ने इंग्ल्यान्डको टोली घोषणा भएको छ । इंग्ल्यान्डका प्रशिक्षक ली कार्स्लीले नेसन्स लिगअन्तर्गत आयरल्यान्ड र फिनल्यान्डसँग खेल्ने २६ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

इंग्ल्यान्डले ७ सेप्टेम्बरमा आयरल्यान्डसँग खेल्दै नेसन्स लिगको थालनी गर्ने छ । त्यसको तीन दिनपछि उसले फिनल्यान्डसँग खेल्ने छ ।

उक्त खेलका लागि कार्स्लीले न्युकासलका डिफेन्डर टिनो लिभ्रामेन्टो, लिलेका मिडफिल्डर एन्जल गोमेज, नटिंगम फोरेस्टका मर्गन गिब्स-ह्वाइट र चेल्सीका फरवार्ड नोनफ मडुएकेलाई पहिलोपटक राष्ट्रिय टोलीमा स्थान दिएका छन् ।

चौथो संस्करणको नेसन्स लिगको उपाधि जित्नेगरी इंग्ल्यान्डको टिम तयारीमा जुटेको छ । उसले हालसम्म नेसन्स लिगको उपाधि जित्न सकेको छैन ।

सन् २०१८-१९ मा पोर्चुगलमा आयोजित पहिलो संस्करणको नेसन्स लिगको उपाधि घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई हराउँदै जितेको थियो । सो संकरणमा इंग्ल्यान्ड तेस्रो बनेको थियो ।

फ्रान्स सन् २०२०-२१ को युइएफए नेसन्स लिगको हो । इटालीमा आयोजित उक्त संस्करणमा उसले त्यसबेला स्पेनलाई हराउँदै उपाधि उचालेको थियो । नेदरल्यान्ड्समा भएको अघिल्लो संस्करणमा भने क्रोएसियामाथि पेनाल्टीमा जित निकालेको स्पेनले नेसन्स लिगको उपाधि जितेको थियो ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top