NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

युक्रेनी शहर रुसको कब्जामा, युक्रेनको अन्न भण्डार नजिक रुस

आइतवार भदौ २३ , २०८१
Reading Time: 1 min read
A A
युक्रेनी शहर रुसको कब्जामा, युक्रेनको अन्न भण्डार नजिक रुस
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२३ भदौ ,एजेन्सी ।

३ वर्षदेखि जारी रुस युक्रेन युद्ध अन्त्य गर्नका लागि लामो समयदेखि पहल भइरहेको छ । तर पटक पटकका युद्ध विरामका प्रयास समेत सफल हुन् नसकेको अवस्थामा पछिल्लो समय छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको रुस र युक्रेनको भ्रमणपछि अमेरिका युरोपसहित यस युद्धमा जोडिएका युक्रेन र रुसले समेत भारतले नै युद्ध अन्त्य गर्न सक्ने बताएका छन् ।

पछिल्लो समय इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले रुस र युक्रेनबीचको द्वन्द्व समाधान गर्न भारतले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएकी छन् । मेलोनीका टिप्पणीहरू शनिबार सर्नोबियामा एम्ब्रोसिटी फोरममा एक सम्बोधनका क्रममा आएका हुन् । यसअघि उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गरेकी थिइन ।

मेलोनीका भारतीय प्रधानमन्त्री मोदीसँग समेत निकट सम्बन्ध रहेको मान्निछ । उनीहरु अन्तराष्ट्रिय फोरमहरुमा भेट हुँदा खुला रुपमा गफिने गरेका छन् । जेलेन्स्की पनि सोही फोरममा उपस्थित थिए। मेलोनीले भनेकी छन्, ’मलाई लाग्छ कि चीन र भारत जस्ता देशहरूले युक्रेनको द्वन्द्व समाधान गर्न भूमिका खेल्न सक्छन् र गर्नुपर्छ।’

उनले थप भनेकी छन् ’एउटा कुरा जुन कहिल्यै गर्न सकिँदैन त्यो हो कि युक्रेन छोड्दैमा द्वन्द्व समाधान हुन्छ।’ मेलोनीको टिप्पणी यसकारण महत्त्वपूर्ण छ कि इटालीले रूस विरुद्धको युद्धमा युक्रेनलाई कडा समर्थन गरेको छ। यसले किभलाई रुसी सेनासँग लड्नका लागि हतियार उपलब्ध गराएको छ । यद्यपि, त्यहाँ एक शर्त छ कि यी हतियारहरू युक्रेनी भूमिमा मात्र प्रयोग गरिनेछ।

मेलोनीको यो टिप्पणी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको टिप्पणी पछि आएको हो । जसमा पुटिनले युक्रेनमा सम्भावित शान्ति वार्तामा भारत, चीन र ब्राजिलले मध्यस्थकर्ताको भूमिका खेल्न सक्ने सुझाव दिएका थिए। रुसको सरकारी समाचार एजेन्सी टासका अनुसार पुटिनले युक्रेन युद्धमा भनेका थिए, ’हामी हाम्रा साथी र साझेदारहरूलाई सम्मान गर्छौं जसले इमानदारीपूर्वक यो द्वन्द्व समाधान गर्न खोजिरहेका छन्।

विशेष गरी चीन, ब्राजिल र भारत। यस विषयमा हामी हाम्रा साथीहरूसँग निरन्तर सम्पर्कमा छौं। पुटिनले युद्धको प्रारम्भिक हप्ताहरूमा इस्तानबुलमा वार्ताका क्रममा रूसी र युक्रेनी वार्ताकारहरू बीच भएको प्रारम्भिक सम्झौतालाई पनि उल्लेख गरेका छन् । यो सम्झौता कहिल्यै कार्यान्वयन भएन । उनले यो प्रस्तावले आगामी दिनमा हुने छलफलको आधार बन्न सक्ने समेत बताएका छन् ।

भारतको स्वार्थका कारण नयाँ दिल्लीले रुस–युक्रेन युद्धमा औपचारिक तटस्थता कायम राखेको छ। युक्रेनमा रुसको आक्रमणको निन्दा गर्ने राष्ट्रसंघीय सुरक्षा परिषद्, महासभा र मानवअधिकार परिषद्को प्रमुख मतमा भारत अनुपस्थित रहदै आएको छ । नयाँ दिल्लीले मस्को र पुटिनको खुलेर आलोचना गर्नबाट पनि बच्दै आएको छ। गत महिना मात्रै मोदीले रुस र युक्रेनको भ्रमण गरी दुवै देशका राष्ट्र प्रमुखसँग भेट गरेका थिए ।

यता युद्ध अन्त्यको बहस भइरहेका बेला रुस भने आक्रमक रुपमा प्रस्तुत भएको छ । रुसी सेनाले आइतबार पूर्वी युक्रेनको एक नगर कब्जामा लिएको जनाएको छ । रुसी सेना रणनीतिक सहर पोक्रोभ्स्कलाई आफ्नो नियन्त्रणमा लिन अघि बढिरहेको छ । सेनाले पोक्रोभ्स्क सहरबाट करिब २० किलोमिटर टाढा रहेको डोनेट्स्क क्षेत्रमा पर्ने ‘नोवोरोडिभ्का क्षेत्रलाई ‘मुक्त गराएको’ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसी आक्रमण सुरु हुनुअघि यस नगरका १४ हजारभन्दा बढी बासिन्दा रहेको सरकारी तथ्याङ्कले देखाएको छ । रुसी सैनिकहरू अब रसदका लागि महत्त्वपूर्ण मानिने पोक्रोभ्स्कको नजिकै अघि बढिरहेका छन् । अगष्ट ६ मा कुस्र्क क्षेत्रमा युक्रेनले अचानक सीमापार आक्रमण गरे तापनि मस्कोले डोनेट्स्कमा निरन्तर आफ्नो पकड जमाइराखेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० महिना लामो युद्धपछि आफ्नो मुख्य उद्देश्य डोनेट्स्कसहित पूर्वी डोनबास क्षेत्र कब्जा गर्नु रहेको बताएका छन् ।

Tags: #युक्रेन युद्ध

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.