×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

सुपर टाइफुनले चीन तहसनहस

२४ भाद्र २०८१

२४ भदौ ,एजेन्सी ।

सुपर टाइफुन यागीको प्रभाव जारी रहँदा चीनमा आपतकालीन प्रतिक्रिया प्रयासहरू परिचालन गरिएको छ। चीनको राज्य बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले युनान प्रान्तमा बाढीको लागि स्तर जोखिमको तह पार गरेको बताइएको छ । विपद् व्यवस्थापन मन्त्रालयले जलस्रोत मन्त्रालय र अन्य सरकारी निकायसँग समन्वय गरी क्षतिग्रस्त पूर्वाधार मर्मत गर्न र प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन संयुक्त निर्देशन दिएको छ ।

यो आँधीले चीनसंगै भियतनाम, र फिलिपिन्समा पनि प्रभाव पारेको छ । दर्जनौँ मानिसको मृत्यु भएको छ । ताइफुन यागी यो वर्ष एसियामा आएको अहिलेसम्मको सबैभन्दा शक्तिशाली समुद्री आँधी भएको जनाइएको छ । आइतबारबाट भने यो कमजोर बन्दै गएको छ । तर कमजोर बन्नुअघि नै यसले भियतनाम, चीनको हाइनान प्रान्त र फिलिपिन्समा दर्जनौँको ज्यान लिएको प्रारम्भिक रिपोर्टले देखाएका छन् ।

भियतनामको मौसम विभागले आइतबार आँधी केही कमजोर बनेको भने पनि बाढी र पहिलो जाने खतरा यथावत् रहेको चेतावनी जारी गरेको थियो । समुद्री आँधीका कारण हानोईमा कम्तीमा तीन जनाको मृत्यु भएको बताइएको छ । भियतनाममा मात्रै यसका कारण १४ जनाले ज्यान गुमाइसकेका छन् ।

हानोईबाट दक्षिणमा सय किमी पर रहेको होआ बिन्ह प्रान्तमा मात्रै पहिरोमा पुरिएर चार जनाको मृत्यु भएको छ । चीनको उत्तरी टापु हाइनानमा यागीका कारण चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । उता, फिलिपिन्समा पनि यो समुद्री आँधीका कारण मर्नेको सङ्ख्या १६ बाट बढेर आइतबार २० पुगेको बताइएको छ । अरू २२ जना बेपत्ता छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top