×

NEPAL TIMES UPDATES

Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026

क्लासिक टेकको ‘रिफर बोनस’ : ६ महिना तिमीलाई पनि मलाई पनि !

३० भाद्र २०८१

३० भदौ, विराटनगर । 

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिफर अफरअन्तर्गत ‘तिमीलाई पनि मलाई पनि’ अफर सार्वजनिक गरेको छ । अब ग्राहकले क्लासिक टेक मोबाइल एपबाट रिफर गर्दा रिफर गर्ने र रिफरमार्फत इन्टरनेटसहित आइपी टिभी जडान गर्ने दुवै जनाको हात खाली नहुने अफर ल्याएको छ ।

रिफर गर्ने र रिफरमार्फत उपभोक्ता बन्ने दुवैको एकाउन्टमा बोनस थपिनेगरी उक्त अफर ल्याइएको क्लासिक टेकले जनाएको छ ।

कम्पनीका अनुसार रिफर गर्ने ग्राहकले चार महिना इन्टरनेटसहित आइपी टिभी र रिफरमार्फत इन्टरनेट जडान गर्ने ग्राहकले दुई महिनासम्मको इन्टरनेट आइपी टिभी बोनसका साथै वाइफाई-६ भएको डुवल ब्याड राउटरसमेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूको लागि सार्वजानिक गरेको रिफर अफर भने १२५ एमबिपिएसदेखि ३०० एमबिपिएससम्मको एक वर्षको इन्टरनेटसहित आइपिटिभी जडान गर्दा रिफर बोनस पाउने छन् ।

१२५ एमबिपिएस जडान गर्दा प्रतिमहिना तीन सय तीन रुपैयाँ र २०० एमबिपिएस जडानमा प्रतिमहिना पाँच सय ९१ लाग्ने छ । आफ्नो आफन्त छरछिमेकलाई क्लासिक टेक मोबाइल एपबाट सजिलै रिफर गर्न सकिने कम्पनीले बताएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top