NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık शनिबार पुस १२ , २०८२
Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन बुधबार पुस ९ , २०८२
बंगलादेशमा २५ डिसेम्बरमा के हुँदैछ ? हादी हत्या सरकारसँगै जोडियो बुधबार पुस ९ , २०८२
Next
Prev

समाचार

पाइलट पढ्न ७० लाख चन्दा उठाएका दीपेन्द्र अमेरिका उडे

बिहिबार अशोज ३ , २०८१
Reading Time: 1 min read
A A
पाइलट पढ्न ७० लाख चन्दा उठाएका दीपेन्द्र अमेरिका उडे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३ असोज , काठमाण्डौ ।

म निन्द्रामा पनि पाइलट बन्न चाहन्थेँ ।
औशीँ मा , पूर्णिमा मा पनि पाइलटनै बन्न चाहन्थेँ ।
कक्षामा विद्यार्थी हुँदा पाइलट बन्न चाहन्थेँ ।
शिक्षक हुँदा पनि पाइलट नै बन्न चाहन्थेँ ।
राधा – कृष्ण को कथा सुनिरहँदा पनि त्यही सोच्थेँ।
गाली खाँदा पनि पाइलट नै बन्न चाहन्थेँ ।
प्रशंसा भइरहँदा पनि त्यही ।
चिसो मौसममा पनि पाइलटनै बन्न चाहन्थें ।
गर्मी हुँदा पनि त्यही ।
घाम लाग्दा , नलाग्दा ,
पानी पर्दा , नपर्दा
त्यही सोच्थें ।
अरुले विश्वास नगर्दा , म आफैलाई विश्वास गरेर
पाइलट नै बन्न चाहन्थें ।
बिरामी हुँदापनि पाइलट नै बन्न चाहन्थें ।
म निन्द्रामा पनि पाइलटनै बन्न चाहन्थें ।
सपनामा पनि पाइलटनै बन्न चाहन्थें ।
विपनामा पनि ..
बाइक चढ्दा पनि पाइलट नै बन्न चाहन्थे ।
कार चढ्दा पनि
हिँड्दा पनि
गीत सुन्दा पनि त्यही ः
म सधैँ पाइलट नै बन्न चाहन्थें ।
म जन्मेकै यस्को लागि हो ,
म उस्को लागि , ऊ मेरो लागि
यी कविताका शब्दहरु हुन्, पाइलट बन्ने सपना देखेर त्यो सपना पूरा गर्न १ रुपैयाँ चन्दा संकलन गरेरै ७० लाख रपैयाँ जम्मा गरेका दीपेन्द्र घिसिङका । अब उनी पाइलट बन्ने भएका छन् । एक रुपैयाँ आर्थिक सहयोग संकलन गरेर पाइलट बन्ने सपना देखेका दोलखाका दीपेन्द्र घिसिङको सपना अन्ततः पूरा हुने भएको छ ।

पाइलट बन्ने आफ्नो सपना पूरा गर्नकै लागि दीपेन्द्र अमेरिका प्रस्थान गरेका छन् । अमेरिका उड्नु अघि उनले भनेका छन्, तपाईहरुको अपार सहयोग र मायाले भरिपूर्ण भएकोमा म धेरै धन्य छु! म पक्कै तपाईं सबैलाई धेरै गर्व गराउने छु । नेपाल लाई मिस गर्नेछु ।

दीपेन्द्र परिवारको आर्थिक अवस्था दयनीय भएकै कारण सानैदेखिको पाइलट बन्ने सपना साकार गर्न एक रुपैयाँ अभियान सञ्चालन गरेका युवा हुन् । दोलखाको बैतेश्वर गाउँपालिका–२ मूलाबारीका दीपेन्द्र घिसिङले पाइलट पढ्नका लागि भन्दै एक रुपैयाँ अभियानमार्फत् सहयोग संकलन गरेका छन् ।

यही अभियान मार्फत नै उनले ७० लाख भन्दा बढी सहयोग संकलन गरेका छन् । पाइलट पढ्नका लागि आवश्यक बजेट जुटाइसकेका घिसिङलाई उनको सपना पूरा गर्ने अवसर पनि अमेरिकाले जुटाइदिएको छ ।

यसअघि उनको अमेरिकी भिसा स्वीकृत हुँदा पनि उनले सामाजिक संजालमार्फत खुशी साटेका थिए । उनी आफू पाइलट बनेर नेपाल त आउने नै छन् । यस अवधिमा उनले आफू जस्तै विद्यार्थीहरुका सपना पूरा गर्न पनि लाग्ने बताएका छन् ।

उनले लेखेका छन्,अन्त्यन्तै खुसीको खबर !! अन्तत ः अमेरिकाले मेरो पाइलट अध्ययनको लागि भिसा स्वीकृत गरेको छ भिसासंगै अब मेरो पढाइको लागि सबै बाटो खुलेको छ। म भन्दा भाग्यमानी अरु को हुन सक्ला त यो क्षणमा जब , भिसा अफिसरले समय लिएर ध्यानपूर्वक मेरो “ अध्ययनका लागि १ रुपियाँ अभियान “ को बारेमा सुनेर बसे र अभियानकै कारण सजिलै भिसा पनि पाएँ ।

जाने वेला उहाँले सोध्नुभयो ,आगामी पाँचवर्षमा आफूलाई कहाँ देख्छौ भनेर । मैले जवाफ दिएँ “ म नेपाली ध्वजावाहक नेपाल वायुसेवाको जहाज उडाइरहेको हुन्छु , सारा नेपालीको “ हाम्रो पाइलट “ हुनेछु र सबैलाई पढ्न , अधि बढ्न प्रेरित गर्दै अरु म जस्तै विद्यार्थीको लागि अभियान चलाउँदै गरेको हुन्छु “ ।

अखिर हामीले कहिल्यै हार मान्नु हुँदैन रहेछ र सधैँ कर्म र मिहिनेतमा विश्वास गर्नुपर्छ अनि आफ्नो कमजोरीलाई नै आफ्नो तागत बनाउनुपर्छ । सबैलाई धन्यवाद शब्दमा होइन , आफ्नो कामले दिनेछु । दोलखाको विकट गाउँ मूलाबारीमा जन्मेका दीपेन्द्र सानै छँदा उनका बुवाले दोस्रो बिहे गरे।

त्यसपछि उनी आमासँगै मामाघरमा बस्न थाले। त्यहीँको बोर्डिङ पढ्न थाले। आफ्नो पढाइको लागि आमाले धेरै दुःख गरेको सम्झिँदै उनले भने, ’आमाले मेरो लागि धेरै दुःख गर्नुभएको छ। त्योबेला अरूको छोराछोरी बोर्डिङ पढेको देखेर मलाई पनि बोर्डिङ नै पढाउनुभयो। मलाई पढाउनका लागि उहाँ रक्सी बेच्नुहुन्थ्यो। रक्सी बेच्नका लागि उहाँ दुई तीन घण्टाको बाटो हिँड्नुहुन्थ्यो।’

आमाको दुःख बुझेका दीपेन्द्र सानैदेखि नै पढाइमा तेज थिए। आठ कक्षासम्म गाउँमै पढेका उनी त्यसपछि भने काठमाडौं आफन्तकहाँ बसेर पढ्न थाले। लुभुस्थित बालकुञ्ज माध्यमिक विद्यालयबाट २०७४ सालमा एसइई दिएका उनी ३.७५ जिपिए, ’ए प्लस’ ल्याएर उत्तीर्ण भए। एसइईमा राम्रो अंक आएपछि उनले विज्ञान विषय लिएर पढ्ने सोच बनाए।

उनले यो कुरा आमालाई सुनाए। तर आमा त्यतिबेला दोस्रो बिहे गरेर अर्काको घर गइसकेकी थिइन्। त्यसपछि उनले बुवासँग कुरा राखे। उनी बुवा र कान्छी आमासँग बसेर पढ्न थाले। उनले बौद्धकै अरुणिमा कलेजमा भर्ना गरे।

सुरूका केही दिन उनलाई बुवा र कान्छी आमा दुबैबाट राम्रो व्यवहार भयो। तर उनकै विषयमा बुवा र कान्छी आमाबीच खटपट सुरू भयो । त्यसपछि उनी आफै कोठा भाडामा लिएर बस्न थाले। कोठामा बस्न थालेपछि उनी एउटा स्कुलमा पढाउन थाले।

जसल उनको क्याम्पसको पढाइ रोकियो । उनी कोठाभाडा तिर्न र खाना स्कुल र रेस्टुरेन्टमा काम गर्न थाले । पछि कोरोनाकालमा जसोतसो गरेर कलेजको शुल्क बुझाएपछि उनले परीक्षा दिन पाए । जुन परीक्षामा उनले ३.२२ जिपिए ल्याएर १२ कक्षा उत्तीर्ण गरे। त्यसपछि पाइलटको सपना पूरा गर्ने लक्ष्यमा उनी जुटे ।

तर त्यसका लागि चाहिने पैसा जुटाउनु नै उनका लागि सबैभन्दा ठूलो चुनौतीको पहाड बन्यो । उनले तीनै तहका सरकार धाए । तर छात्रबृत्ति डाक्टर र इन्जिनियरका लागि मात्रै पाइने भएकाले उनले पाइलट पढनका लागि कतैबाट सहयोग पाएनन् ।

यद्यपि उनले आफ्नो सपना भने टुट्न दिएनन् । यस्तो अवस्थामा नै उनले ’एक रुपैयाँ अभियान’ को सुरुवात गरेका थिए । उनले योजना बनाएको केही महिनापछि सामाजिक संजाल फेसबुकमार्फत एक रुपैयाँ अभियानको घोषणा गरेका थिए । उनी अभियान सुरु गरेको ४ महिनामै ६१ लाख सहयोग संकलन गर्न सफल भएका थिए ।

Tags: #पाइलट#दोलखाका दीपेन्द्र घिसिङ

लोकप्रीय

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

विचार

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२

थप समाचार

Etiler Escort

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२
Beşiktaş Escort

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे
समाचार

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन
समाचार

निकोलसलाई पनि प्रधानमन्त्री बन्ने रहर, आजपनि माइतीघरमा प्रर्दशन

बुधबार पुस ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२

हालका पोस्टहरू

Lüks ve Güvenilir Tanışma Rehberi Sadece Seçkinler İçin Gerçek Yakınlık

शनिबार पुस १२ , २०८२

Beşiktaş Escort, Etiler Escort, Ortaköy Escort, 2025 Tek Gecelik Kızlar

शनिबार पुस १२ , २०८२
सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

सुनसरी–३ मा कांग्रेसका युवाले विजयकुमार गच्छदारको विकल्प खोजे

बुधबार पुस ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.