×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

एसियन स्कुल यू–१८ च्याम्पियनसीपमा नेपालले इन्डोनेसियाको सामना गर्दै

८ आश्विन २०७५

आगरा,असोज ८
भारतको आगरामा जारी एसियन स्कुल यू–१८ च्याम्पियनसीप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार नेपालले इन्डोनेसियाको सामना गर्दै छ । आगरा स्थित प्रिल्युड पब्लिक स्कुल स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा खेल सुरु हुनेछ ।

समूह ‘ए’ अन्तर्गत शनिबार भएको खेलमा थाईल्याण्डले २–० गोल अन्तरले पराजित गरेका कारण पनि इन्डोनेसिया विरुद्धको खेलमा सोमबार नेपाललाई जित्नै पर्ने दबाब छ । नेपालले सेमिफाइनल सम्म पुग्नका लागि पनि इन्डोनेसियालाई हराउनुको विकल्प छैन ।

Advertisement

उसले आइतबारको खेलमा अफगानिस्थानलाई १०–० गोलको भारी अन्तरले पराजित ग¥यो । यदि नेपालले आजको खेल जित्न नसके अघि बढ्नका लागि समूह ‘ए’ अन्तर्गत रहेका चीन र थाईल्याण्डलाई भारी गोल अन्तरले पराजित गर्नु पर्ने हुन्छ ।

नेपाली टिमका व्यवस्थापक रुपेश अधिकारीले समूह चरणबाट अघि बढ्नका लागि इन्डोनेसिया विरुद्ध जित निकाल्न नसके लगभग नेपालको सम्भावना सकिने बताए ।

इन्डोनेसियासंगको खेल जित्न नसके गत शनिबार अफगानिस्थानलाई ९–० गोल अन्तरले पराजित गरेको चीनलाई भारी गोल अन्तरले नेपालले हराउन सक्ने सम्भावनै रहँदैन । अधिकारीले इन्डोनेसियालाई पराजित गर्न नसकेको अवस्थामा नेपाली टोलीले आश मार्नु पर्ने अवस्था आउने बताए ।

Advertisement

नेपाली टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले सोमबार इन्डोनेसिया विरुद्ध जित निकाल्न टोलीले सत प्रतिशत खेल्ने बताए । प्रतियोगित अन्तर्गत समूह ‘ए’ मा थाईल्याण्ड, इन्डोनेसिया, अफगानिस्थान र चीन रहेका छन् । समूह ‘बी’मा आयोजक राष्ट्र भारत, भुटान, दक्षिण कोरिया, मलेसिया र श्रीलंका रहेका छन् ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top