×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

डाइनामाइटको ब्याग बोकेर सुरुङमा लुकेका छन् याह्या सिनवार

२२ आश्विन २०८१

२२ असोज , एजेन्सी ।

इजरायल–हिजबुल्लाह युद्धकाबीच अहिले सामाजिक संजालमा एउटा त्रासदीपूर्ण तस्वीर भायरल भइरहेको छ, जसलाई देखेर इजरायलको पनि होश उडेको टिप्पणी गरिएको छ । सो तस्वीरमा एक ब्यक्ति हातमा कालो ब्याग लिएर गुफाभित्र घुम्दै गरेको देखिन्छन् ।

ती व्यक्ति अरु कोही नभएर हमासका चीफ याह्या सिनवार रहेको दाबी गरिएको छ । जो इजरायली हमलाका डरका कारण बंकरमा लुकेका हुन् । किनभने इजरायलले योबीचमा हमास र हिज्बुल्लाहका ठूला ठूला कयौं नेताहरुको ज्यान लिइसकेको छ ।

यसबीच बंकरमा देखिएका सिनवारका साथमा इजरायलका २० भन्दा धेरै बंधक पनि रहेका छन् । तर इजरायलको डर उनीसंग बन्धक रहेकोमा भन्दा पनि सिनवारका हातमा देखिएको कालो ब्यागसंग रहेको छ ।

किनभने सो ब्याग डाइनामाइटले भरिएको आशंका गरिएको छ ।यदि इजरायलले सिनवारमाथि हमला गर्यो भने उनको साथमा रहेको सो डायनामाइट पनि विस्फोट हुनेछ, जसका कारण त्यहाँ रहेका सबैको ज्यान जानेछ ।

विज्ञहरुले भनेका छन्, सिनवारले डायनामाइटलाई ढालका रूपमा प्रयोग गरिरहेका छन् । उनलाई थाहा छ कि जबसम्म उनको साथमा त्यो ब्याग छ त्यतिबेलासम्म इजरायलले त्यहाँ एयर स्ट्राइक गर्दैन ।

सामाजिक संजालमा भाइरल भइरहेको सो क्लिपमा उनी बंधकहरुका बीचमा छन् ।यो भिडियोलाई इजरायली आर्मीले नै शेयर गरेको हो । इजरायली सेनाका अनुसार सिनवारकी पत्नी र तीन सन्तान पनि उसको साथमा सोही बंंकरमा रहेका छन् ।

इजरायलको सिक्योरटी एजेंसीका एक अधिकारी कोबी माइकल भन्छन्, सो ब्यागमा लगभग २५ किलो डायनामाइट छ र उनको साथमा कमसेकम २० बंधक छन् । कयौं पटक हामीलाई सिनवारलाई मार्ने मौका मिलेको थियो तर यदि हामीले त्यसो गरेको भए उसले आफू आसपासका सबै बंधकहरुलाई पनि मारिदिने थियो ।

कोबी माइकल ती अधिकारी हुन् जसले कुनै समय सिनवारलाई गिरफ्तार गरेका थिए र सोधपुछ पनि गरेका थिए । कोबीलाई सिनवारको के गर्न खोजेका हुन् भन्ने पनि राम्रोसंग थाहा छ। मिररको रिपोर्टका अनुसार, इजरायलको सुरक्षा एजेंसीको भनाइ छ कि ७ अक्टूबर २०२३ मा अपहरण गरिएका ९७ बंधक एक वर्षदेखि गाजामा नै रहेका छन् ।

यद्यपि, यो पत्ता लाग्न सकेको छैन कि तिनमा कतिको मृत्यु भइसकेको छ । इजरायलको सेनाले हमासलाई पुरै अन्त्य गर्नका लागि ४० हजारभन्दा धेरै टारगेटलाई निशाना बनाइसकेको छ । यसमा अहिलेसम्म ४२ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

यसबीच ४७ सयभन्दा धेरै सुरुङहरुको पनि इजरायली सेनाले पत्ता लगाइसकेको छ । र एक हजारभन्दा धेरै रकेट लचिंग प्याड पनि नष्ट गरिसकेको छ । सिनवारले कतारी मध्यस्थकर्तासँग गोप्य सम्पर्क राखेको खुलेको छ ।

साउदी नेटवर्क अल अरेबियाले सोमबार यो जानकारी दिएको हो। केही दिन अघि मात्र एक वरिष्ठ कतारी कूटनीतिज्ञले जेरुसेलम पोस्टलाई सिनवारसँग कुनै सीधा सम्पर्क नभएको र सबै वार्ता प्रयासहरू हमासका वरिष्ठ राजनीतिक सदस्य खलील अल–हय्याहमार्फत भएको बताएका थिए ।

कूटनीतिज्ञले जेरुसेलम पोस्टलाई भनेका छन्, सबै मध्यस्थता प्रयासहरू दोहामा हमासको राजनीतिक कार्यालयका प्रतिनिधिहरू मार्फत मात्र गरिन्छ। न्युयोर्क टाइम्सले पनि गत हप्ताको अन्त्यमा आफ्नो रिपोर्टमा अक्टोबर ७ मा इजरायली हमलाका मास्टरमाइन्ड सिनवार जिउँदै रहेको अमेरिकी अधिकारीहरूको विश्वास रहेको बताएको थियो।

आक्रमण भएको एक वर्ष बितिसक्दा पनि उनले महत्वपूर्ण निर्णय लिइरहेका छन् । अमेरिकी अधिकारीहरूले बन्धक सम्झौतामा वार्ता गर्ने उनको कुनै मनसाय नभएको अनुमान गरेका छन्। न्युयोर्क टाइम्सले भनेको छ कि सिनवार इजरायल र इरान बीचको प्रत्यक्ष टकरावबाट खुसी छन् ।

र आशा छ कि इजरायलले छिट्टै ब्यालिस्टिक मिसाइल आक्रमणको साथ जवाफ दिनेछ । उनी आशा गर्छन् कि छिट्टै इजरायल ठूलो युद्धमा संलग्न हुनेछ, जसबाट उसलाई फाइदा हुनेछ। यद्यपि, सिनवार हिजबुल्लाह र इरानबाट पर्याप्त समर्थनको अभावमा निराश रहेको उल्लेख गरिएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top