NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध बुधबार पुस ३० , २०८२
अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला बुधबार पुस ३० , २०८२
काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ? बुधबार पुस ३० , २०८२
Next
Prev

समाचार

रुस–युक्रेन युद्ध मोदीले रोक्न सक्ने जेलेन्स्कीलाई विश्वास

सोमवार कार्तिक १२ , २०८१
Reading Time: 1 min read
A A
भारतमा थप १९ दिन (वैशाख २१ गतेसम्म) लकडाउन लम्बियो, अप्रिल २० बाट अत्यावश्यक गतिविधिका लागि छुट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ कार्तिक , एजेन्सी ।

रुस र युक्रेनबीचको युद्ध कहिले अन्त्य हुन्छ, यो कसैलाई पनि थाहा छैन । तर यो ३ वर्ष पुग्न लागेको युद्धलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रोक्न सक्छन् भन्ने विश्वास स्वयं युक्रेनी राष्ट्रपतिले गरेका छन् ।

जेलेन्स्कीले भनेका छन्, मोदीले नै रुस–युक्रेन युद्धलाई किनारा लगाउँन सक्छन् । योमात्रै होइन कुनै पनि युद्धलाई मोदी वा भारतले शान्तिमा परिणत गर्नसक्ने उनले बताएका छन् ।

LS Auto

खासमा मोदीमात्र एक यस्ता नेता हुन् जसले यो युद्धकाबीचमा दुवै देशको भ्रमण गरे, दुवै राष्ट्रपतिसंग अंकमाल गरे र युद्ध वार्ताद्वारा अन्त्य गर्न सुझाए । हुनतः चीन, टर्किएजस्ता देशले पनि युद्धका दौरान कयौं पटक मध्यस्तताका निम्ती प्रयास गरे ।

तर उनीहरुले युद्धको समर्थन नगरेपनि रुसको पक्षमा खुलेको भान गराए । यी देशहरुले अमेरिकासहितका मुलुकहरुले युद्धलाई थप चर्काएको र त्यो काम रोक्नेवित्तिकै युद्ध अन्त्य हुने दाबीसमेत गरे । जसरी पुटिनको उनीहरुले मन जिते, जेलेन्स्कीको मन भने जित्न सकेनन् ।

मोदीले भने एकै महिनाभित्र दुवै राष्ट्रपतिसंग मस्को र किभमा वार्ता अटेन्ड गरे । संख्याको हिसाबले पुटिनसंगको मोदीको भेट बढी भयो तर उनले जेलेन्स्कीलाई पनि ढाडस दिए। उनले शान्तिका लागि भारत तटस्थ रहेको विश्वास दिलाए ।

उनले भारत सधैं शान्तिको वकालत गर्ने र वार्ताका माध्यमबाट युद्ध अन्त्य गर्ने कुरामा अडिक रहेको जनाए । यसैबीच टाइम्स अफ इंडियालाई दिएको एक अन्तर्वार्तामा यूक्रेनी राष्ट्रपतिले मोदीले नै रुस र युक्रेनबीचमा वार्ता गराउन सक्ने बताएका छन् ।

यो भारतमा नै हुनेमा कुनै शंका छैन । उनले अगाडि भनेका छन् । तर मलाई लाग्छ कि हामी आफै पनि तयार रहनुपर्छ र त्यो पनि आफ्नो हिसाबले । किनभने युद्ध हाम्रो भूमिमा भइरहेको छ । हामीसंग एक मञ्च छ र त्यो हो शान्ति शिखर सम्मेलन ।

खासमा पछिल्लो केही समयदेखि जेलेन्स्कीले दबाब महसुस गरिरहेका छन् । अमेरिकी चुनावलाई लिएर पनि यूक्रेनले आगामी दिनमा सैन्य सपोर्ट जारी रहनेमा संशय गरेको छ । अमेरिका नै उसको सबैभन्दा ठूलो सैन्य स्रोत हो ।

यदि अमेरिकामा सरकार बदलियो भने यूक्रेनमाथि त्यसको ठूला असर पर्नेछ । डोनाल्ड ट्रम्प आएभने निश्चय नै अहिलेको अवस्था फेरिने छ । त्यसैले जेलेन्स्की त्यसअघि नै कुनै निचोडमा पुग्न चाहान्छन् ।

यद्यपि, भारत यूक्रेनमा शांति ल्याउनका लागि काम गर्न तयार छ भन्ने मोदीको बयानले मात्रै नपुग्ने बरु यसलाई कार्यान्वयनमा ल्याउन पनि युक्रेनी राष्ट्रपतिले सुझाएका छन् । उनले भनेका छन्, मोदी वास्तवमा एक ठूलो देशका प्रधानमन्त्री हुन् ।

यस्तो देशले केबल हामी युद्धको समाप्तिमा रुची राख्छौं भन्नमात्रै हुँदैन । प्रधानमन्त्री मोदीले युद्धको अन्त्यका लागि निकै ठूलो प्रभाव पार्न सक्छन् । रूसी अर्थव्यवस्थालाई अवरुद्ध पार्नु, सस्तो ऊर्जा संसाधनलाई अवरुद्ध गर्नु, रूसका रक्षा–औद्योगिक परिसरलाई अवरुद्ध गर्ने हो भने हामीविरुद्ध युद्ध छेड्ने मस्कोको क्षमतामा कमी आउने छ।

जेलेन्स्कीले दिएका यी सुझावहरु भने भारतले मानिहाल्ने देखिदैन । किन भने अहिले भारतले रुससँग कीर्तिमानी व्यापार गरिरहेको छ । पश्चिमा कम्पनीले रुसी बजार छाडेपछि उनीहरुको स्थान भारतीयहरुले लिएका छन् ।

यस्तै भारतले सस्तो मूल्यमा रुसी इन्धन खरिद गरेर तेस्रो मुलुकलाई बेचिरहेको छ । यद्यपि भारतले शान्तिवार्ताका लागि भने मध्यस्तता गर्न सक्ने देखिन्छ । किनभने मोदीलाई विश्व नेताको उपाधि पनि रहर छ ।

यस्तोमा स्वयं युद्धरत देशहरु रुस र युक्रेनले नै यो युद्ध अन्त्यका लागि भारतको महत्वपूर्ण भूमिका रहने स्वीकारेका पनि छन् । यसबीच रूसले भने पछिल्लो समय यूक्रेनमा आक्रमण झनै तिब्र पारेको छ ।

आइतबार जेलेन्स्कीले रूसले गत साता यूक्रेनमा ११०० भन्दा धेरै निर्देशित हवाई बम हानेको दाबी गरेका छन् । यसका साथै ५६० भन्दा धेरै स्ट्राइक ड्रोन र विभिन्न प्रकारका लगभग २० मिसाइलहरु पनि हानेको बताएका छन् ।

युक्रेनी राष्ट्रपतिले एक्समा पोस्ट गर्दै भनेका छन्, रुसले युक्रेनमा आफ्नो सैन्य कारबाही बन्द गरेको छैन । उसले दैनिक विभिन्न प्रकारका हतियारहरुको प्रयोग गरेर हाम्रा मानिसहरु, शहरहरु र गाउँहरुविरुद्ध आक्रामकता शुरू गरेको छ ।

Tags: #रुस-युक्रेन युद्ध#जेलेन्स्की

लोकप्रीय

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२

विचार

थप समाचार

ताजा समाचार

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला
समाचार

सिन्धुलीमा लुटियो एसबीआई बैंक, एक बोरा पैसा जंगलमा फेला

बुधबार पुस ३० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

इरानमा २० हजार जना मारिए,शेयर बजारको भविष्यवाणी गर्ने एआई चीनमा|| Nepal Times

00:27:27

World News: अमेरिकी संसदमा ग्रिनल्यान्डलाई ५१औँ राज्य बनाउने विधेयक, मुनाल उपग्रह हरायो

00:26:32

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

‘हामी नै आधिकारिक कांग्रेस, रुख झन्डा हामीसँग छ’ : गगन

बुधबार पुस ३० , २०८२
मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

मेरोमाइक्रोफाइनान्सले ५ % लाभांश दिने,संचालकहरु निर्बिरोध

बुधबार पुस ३० , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

अमेरिकी हतियार इरानतर्फ सोझियो, ट्रम्पले भने–प्रदर्शन गर्दै गर मद्दत आउँदै छ

बुधबार पुस ३० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.