NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Vanessa Claire: Paris Independent High-End Escort मङ्लबार पुस १५ , २०८२
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

शीर्ष बार्सिलोना सोसिडाडसँग हार्यो, जित्न बिर्सियो आर्सनल

सोमवार कार्तिक २६ , २०८१
Reading Time: 1 min read
A A
इंग्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडीमा कोरोना संक्रमण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२६ कार्तिक,एजेन्सी ।

स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना स्तब्ध भएको छ । आइतबार आफ्नो मैदानमा रियल सोसिडाडले बार्सिलोनालाई १–० ले पराजित गर्यो । सेराल्डो बेकरले खेलको ३३औं मिनेटमा गरेको गोल मै खेलको निर्णायक बन्यो ।

अधिकांश समय खेलमा नियन्त्रण बनाएपनि बार्सिलोना गोल गर्न असफल रह्यो । ला लिगाको जारी सिजनमा बार्सिलोनाको यो दोस्रो हार हो । १३ खेलमा ३३ अंकसहित बार्सिलोना शीर्ष स्थानमा छ । एक खेल कम खेलेको रियल म्याड्रिडको २७ अंक छ । १८ अंकसहित सोसिडाड आठौं स्थानमा उक्लिएको छ ।

ला लिगामा हिजोका खेलमा जिरोनाले गेटाफेलाई, एट्लेटिको मड्रिडले मार्लोकालाई, लेगानेसले सेभिल्लालाई समान १–० ले पराजित भएको छ । भालाडोलिड र एथ्लेटिको क्लबले १–१ तथा रियल बेटिस र सेल्टा भिगोले २–२ को बराबरी खेलेका छन् ।

यता इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले चेल्सीसँग १–१ गोलको बराबरी खेलेको छ । शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा नौ अंकले पछि रहेको मिकेल आर्टेटाको टोलीले लिगमा जित्न बिर्सेको चार खेल भइसकेको छ ।

एक अंकले आर्सनल अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । तर, जितविहीन यात्राले शीर्षस्थानमा रहेको लिभरपुलसँग भने स्पष्ट खाडल देखिन थालेको छ । चेल्सी गोलअन्तरका आधारमा आर्सनलभन्दा एक स्थान अर्थात् तेस्रो स्थानमा छ ।

स्टामफोर्ड ब्रिजमा ६०औं मिनेटमा ग्याब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । तर, त्यसको १० मिनेटपछि पेड्रो नेटोले बराबरी गोल फर्काए । आर्सनल पछिल्लो दुई सिजन म्यानचेस्टर सिटीसँग केही अंकले पछि पर्दै उपविजेता बनेको थियो ।

फेरि डिफेन्डिङ च्याम्पियनको निकटतम प्रतिद्वन्द्वी बन्ने अपेक्षा गरिएको थियो । तर, सिटी र आर्सनलले पछिल्लो समय लय समात्न सकेका छैनन् । सिटी पनि पछिल्ला चार खेलमा पराजित भएको छ ।

तर, आर्सनलका कप्तान मार्टिन ओडेगार्डले लिग बाँकी नै रहेकाले पुनरागमन गर्ने आशा व्यक्त गरे । ‘गत सिजन को डिसेम्बरमा हामीले कठिन समय बितायौं र पुनरागमन गर्यौं। हामीसँग जित्ने मानसिकता छ र यसलाई निरन्तरता दिनुपर्छ,’ उनले भने ।

यसबीच इपस्विच टाउनले इपिएलमा २२ वर्ष पछि जित हासिल गरेको छ । ऐतिहासिक जित हात पार्ने क्रममा इपस्विचले आइतवार टोटनहमलाई २–१ ले पराजित गरेको हो । इपस्विचले इपिएलमा सन् २००२ मा पछिल्लो पटक जित हात पारेको थियो ।

टोटनहमको घरेलु मैदानमा भएको खेलमा इपस्विचलाई जित दिलाउन सामी स्जमोडिक्स र लियाम डेलापले गोल गरे । घरेलु टोलीका लागि रोड्रिगो बेन्टान्कुरले गोल गरे । खेलको ३१औं मिनेटमा स्जमोडिक्सले गोल गर्दै इपस्विचलाई सुरुवाती अग्रता दिलाए ।

४३औं मिनेटमा डेलापको गोलमा इपस्विचले अग्रता दोब्बरको बनायो । ६९औं मिनेटमा टोटनहमका बेन्टान्कुरले गोल गर्दै खेलमा फर्काउने संकेत गरेको थिए । तर, त्यसपछि कुनै गोल हुन नसक्दा इपस्विचले दुई दशकभन्दा लामो समयपछि जितको स्वाद चाख्यो ।

जितपछि रेलिगेसन जोन पार गर्दै १७औं स्थानमा उक्लिएको इपस्विचको ११ खेलबाट ८ अंक पुगेको छ । समान खेल खेलेको टोटनहम १६ अंकसहित १०औं स्थानमा छ । यसैबीच म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले आइतबार लेस्टरविरुद्ध शानदार गोल गर्दै क्लबका लागि आफ्नो २५०औं खेल पूरा गरेका छन् ।

यो क्लब करियरमा उनको कीर्तिमानी खेल हो । ओल्ड ट्राफोर्डमा इङ्लिस प्रिमियर लिगको खेल सुरु हुनुअघि फ्रेम गरिएको सर्ट पाएका उनले १७ औं मिनेटमा अमाड डायलोको ब्याक हिलमा गोल गरेका थिए । उनले प्रहार गरेको लो सट लेस्टरका गोलकिपर म्याड्स हर्मनसेनले बचाउन सकेनन् ।

सन् २०२० मा स्पोर्टिङ लिस्बनबाट युनाइटेडमा आबद्ध भएयता फर्नान्डेजले सबै प्रतियोगितामा ८३ गोल गरिसकेका छन् । उनले ३८ औं मिनेटमा अर्को गोलको अवसर प्राप्त गरेका थिए । तर, लेस्टरका भिक्टर क्रिस्टियनसनलाई डिफ्लेक्ट हुँदै बलले जाली चुम्न पुग्यो ।

अन्तरिम मुख्य प्रशिक्षक रुड भान निस्टेलरोयको यो अन्तिम खेल हो । सोमबार नयाँ प्रशिक्षक रुबेन अमोरिमले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दैछन् । नस्टेलरोयले गत महिना पूर्वप्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछि आफ्नो अस्थायी स्पेलको क्रममा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन खोजिरहेका थिए ।

निस्टेलरोयको प्रशिक्षणमा युनाइटेडले यसअघिका तीनमध्ये दुई खेलमा जित र एकमा बराबरी खेलेको थियो ।

Tags: #स्पेनिस ला लिगा

लोकप्रीय

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

विचार

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

थप समाचार

İstanbul Escort Hizmetleri

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२
articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.