NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино मङ्लबार माघ ६ , २०८२
Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet मङ्लबार माघ ६ , २०८२
1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar मङ्लबार माघ ६ , २०८२
Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый सोमवार माघ ५ , २०८२
Промокод 1xBet 2026 получите и распишитесь сегодня Январь безвозмездные промокоды при регистрации получите и распишитесь фрибеты БК 1хБет в Стране Казахстане सोमवार माघ ५ , २०८२
Next
Prev

समाचार

एनपिएलको भोलि भव्य उद्घाटन,चिटिक्क पारियो स्टेडियम

शुक्रबार मंसिर १४ , २०८१
Reading Time: 1 min read
A A
एनपिएलमा कुन खेल कहिले ? कोसँग यस्तो छ खेल तालिका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ मंसिर, काठमाण्डौ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) भोलि शनिबार देखि काठमाडौँमा सुरु हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने एनपिएल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि भव्य रूपमा उद्घाटन गरिँदै छ।

उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दै छन्। यो खेलका सबै टिकट बिक्री भइसकेका छन् भने पास समेत सकिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलको टिकट सकिएको बताएका छन् ।

LS Auto

शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पहिलो खेलको टिकट र भिआइपी पासहरू सबै सकिएको उल्लेख गरेका हुन्। उनले टिकट नपाएको भएमा टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट खेल हेर्न अनुरोध गरेका छन्।

‘भोलिको खेलको लागि टिकट नभएका महानुभावहरूले कृपया टेलिभिजन वा डिजिटल प्लेटफर्मबाट नै खेल हेर्नुहुन हार्दिक अनुरोध गर्दछौं,’ उनले भने, ‘कृपया भोलिको पासका लागि फोन वा सन्देश नगर्नु हुन हार्दिक अनुरोध गर्दछौं।’

एनपिएलमा ८ फ्रेन्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दै छन्।

प्रतियोगितामा चर्चित स्वदेशी तथा विदेशी खेलाडी सहभागी छन्।हरेक टिममा ४ देखि ६ जनासम्म विदेशी खेलाडी छन्। एनपिएलका लागि कीर्तिपुर मैदानको बाउन्ड्री बढाउनेदेखि डिजिटल स्कोर बोर्ड, नयाँ विकेटसम्म बनाइएका छन्।

केही दर्शकका लागि यसपटक कुर्सीको समेत व्यवस्था गरिएको छ ।तर आवश्यक पूर्वाधार नहुँदा एनपिएलमय बनेको कीर्तिपुरमा पुगेर एतिहासिक खेलको प्रत्यक्ष दर्शक बन्ने धेरै खेल प्रशंसकहरुको योजना भने अधुरै रहने भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान नेपालका क्रिकेट प्रेमीहरूको लागि ऐतिहासिक स्थल हो। तर, दर्शक क्षमताको अभावले धेरै समर्थकहरूले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु मैदानमै पुगेर हेर्ने सपना पुरा गर्न सकिरहेका छैनन्।

पार्किङ, सिट व्यवस्था र आधुनिक सुविधाहरूको कमीले खेल हेर्न सहजता छैन। ठूलो संख्यामा दर्शक व्यवस्थापन गर्न चुनौती हुने गर्दछ। नेपाल प्रिमियर लिग (एनपिएल) जस्तो प्रतियोगिताले क्रिकेटप्रति जनताको उत्साहलाई अझ बढी बढाएको छ।

ठूलो दर्शक संख्याले मैदानकै अनुभव लिन चाहने भए पनि सीमित क्षमताले धेरैलाई निराश तुल्याएको छ। एनपिएल आयोजनाले नेपाली समर्थक मात्रै हैन खेलाडी पनि उत्तिकै उत्साहित छन्। मार्की खेलाडीदेखि अक्सनमा खेलाडी लिन हानाथाप नै भएको थियो।

टिम र खेलाडी खरिदसम्म पुग्दा फ्रेन्चाईजका मालिकहरुले करोडौं रुपैया लगानी गरेका छन् । एनपिएलकै लागि पहिलो पटक तीन दर्जन बढी विदेशी चर्चित क्रिकेटरहरु नेपाल आएका छन् । कीर्तिपुरको मैदानको क्षमता सीमित हुँदा धेरै समर्थकहरू मैदानमै पुगेर खेल हेर्ने मौका गुमाउँदै आएका छन्।

टिकट र पास सकिएपछि घरबाटै क्रिकेट हेर्नका लागि क्यानले आज पहिलो पटक मात्रै यस्तो आग्रह गरेको होइन ।यसअघि पनि क्यानले नै क्रिकेटप्रेमीहरुलाई यस्तो आग्रह गरिसकेको छ । गत वर्षको कात्तिकमा मात्रै मुलपानी क्रिकेट मैदानमा यूएईसँगको विश्वकप छनोट खेलका लागि क्यानले यस्तो आग्रह गरेको थियो ।

मुलपानीमा नेपाल टि २० विश्वकपमा छनोट भएको सो खेल ३५ सय दर्शकले मात्रै मैदानबाटै प्रत्यक्ष हेर्ने अवसर पाएका थिए । नेपालमा खेलपूर्वाधारको अभाव वर्षाैको समस्या हो । यो समस्याको समाधान भनेको पूर्वाधार निर्माण नै हो ।

यसका लागि दीर्घकालीन योजनामा ध्यान दिनुपर्छ । जसले नेपाली क्रिकेटको विकाससँगै समर्थकहरूको अपेक्षा पनि पूरा गर्नेछ।

Tags: #नेपाल प्रिमियर लिग (एनपिएल)#एनपिएलको भोलि भव्य उद्घाटन#चिटिक्क पारियो स्टेडियम#पास मागेपछि पारस हैरान

लोकप्रीय

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

विचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२

थप समाचार

ताजा समाचार

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
ताजा समाचार

Вербное во 1хБет должностной сайт для беглого подхода а также ставок диалоговый

सोमवार माघ ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

World News: आ*न्दो*लनकारीलाई Iranले मृ*त्युदण्ड नदिने, Ukraineको ऊर्जामा आप*तकाल || Nepal Times

00:23:31

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
विशेष महाधिवेशनः देउवा नजाने, के गगन सभापति बन्छन् ?

काँग्रेस अब के हुन्छ ? दुई चिरा मात्र हुन्छ कि अर्काे पार्टी बन्छ ?

बुधबार पुस ३० , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

Зарегистрирование а также вербовое в дополнение Melbet: Арестуйте бонус за спортивные и казино

मङ्लबार माघ ६ , २०८२

Мелбет скидки во время регистрирования и на дебютный депозит обзор действий букмекерской конторы Melbet

मङ्लबार माघ ६ , २०८२

1xBet qimor o'yinlari muassasasi Fikr 2025 Rag'batlantirish, aylanishlar va o'yinlar

मङ्लबार माघ ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.