×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

अमेरिकामा जन्मिएका सबैलाई नागरिकता नदिने ट्रम्पको घोषणा

२४ मंसिर २०८१

२४ मंसिर, एजेन्सी ।

राष्ट्रपतिको दोस्रो कार्यकाल सम्हाल्नुअघि नै अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नयाँ कार्यकालमा गर्ने विभिन्न कामहरुको फेहरिस्त सार्वजनिक गर्दै आएका छन् । आफ्नो मन्त्रिपरिषद्सहित ह्वाइट हाउस हाक्ने टिमको घोषणा गर्दै आएका ट्रम्पले आप्रवासीविरुद्ध कठाृर कदम चाल्ने घोषणा पटक पटक गरिसकेका छन् ।

पछिल्लो समय उनले अमेरिकामा जन्मिएकाहरुले सहजै पाउने नागरिकता अन्त्य गर्ने घोषणा गरेका छन् । उनले अमेरिकामा जन्मेकालाई स्वचालित नागरिकता दिने नीति अन्त्य गर्ने घोषणा गरेका हुन् । तर, उनले डेमोक्र्याटसँग मिलेर बालबालिका भएर अमेरिका आएका अवैध आप्रवासीलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् ।

यस्तै ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिनमै सन् २०२१ मा क्यापिटल हिल दंगामा संलग्नलाई क्षमा दिने बताएका छन् । नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि ट्रम्पले पहिलो पटक टिभी अन्तर्वार्ता दिएका हुन् ।

‘ती मानिसहरू नरकमा बाँचिरहेका छन्,’ ट्रम्पले एनबीसीसँगको कुराकानीमा भनेका छन् । ट्रम्पले पदभार ग्रहण गरेपछि अध्यागमन, ऊर्जा र अर्थतन्त्र जस्ता धेरै विषयमा आदेश जारी गर्ने बताएका छन् । अन्तर्वार्ताका क्रममा ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि नेटोबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका थिए ।

उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरेका छन् । ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको बताएका छन् ।

नोभेम्बरको निर्वाचन जितेपछि ट्रम्पले दिएको पहिलो अन्र्तवार्तामा ट्रम्पले कार्यकारी आदेशमार्फत जन्म अधिकार नागरिकता अन्त्य गर्ने बताएका छन् । यो अधिकारले अमेरिकी भूमिमा जन्मेका सबैलाई अमेरिकी नागरिकता दिनेछ ।

अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने अभियानलाई अघि बढाउने उनको भनाईछ । ती व्यक्तिहरूका परिवारका सदस्य अमेरिकी नागरिक नै भएपनि अबैध छन भने देश निकालामा पर्ने उनले बताएकाछन् ।

उनले भनेका छन्, छ म परिवार टुक्राउने पक्षमा छैन त्यसैले परिवारलाई सँगै राख्ने एकमात्र तरिका भनेको सबैलाई फर्काउनु हो । ट्रम्पले निवर्तमान हुने राष्ट्रपति जो बाइडेन र उहाँका परिवारविरुद्ध न्याय विभागबाट अनुसन्धान गराउने पक्षमा नरहेको पनि स्पष्ट पारेका छन् ।

म विगतमा फर्किन चाहन्नँ, देशलाई सफल बनाउनेतिर लागिरहेको छु प्रतिशोध सफलताबाट प्राप्त हुनेमा म विश्वस्त छु ट्रम्पले भनेका छन् । अमेरिकामा जन्मकै आधारमा नागरिकता प्राप्त गर्ने बालबालिकाको संख्या प्रत्येक वर्ष अनुमानित रूपमा ३ लाखदेखि ४ लाख बीचमा पर्न सक्ने विभिन्न तथ्याङहरुले देखाएका छन् ।

अमेरिकाको संविधानको १४औं संशोधनअनुसार, अमेरिकाको भूभागमा जन्मिएका जोसुकै बालबालिकाले नागरिकता पाउने व्यवस्था छ, चाहे उनका अभिभावक आप्रवासी हुन् वा गैरकानूनी आप्रवासी।

अमेरिकामा हरेक वर्ष लगभग ३६ लाख बालबालिका जन्मिन्छन्। तीमध्ये करिब ८% बालबालिकाहरू गैरकानूनी आप्रवासी अभिभावकबाट जन्मिने अनुमान छ, जसले गर्दा वार्षिक रूपमा ३ लाखभन्दा बढी बालबालिका यस आधारमा अमेरिकी नागरिक हुन्छन्।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top