×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

इरानमा एकैदिन ११ जनालाई मृत्युदण्ड

२ पुष ,एजेन्सी ।

कतै जवाफी आक्रमणको नाममा त कतै सजायका नाममा मानिसहरुको हत्या भइरहेको छ । युद्धका क्रममा आपसी लडाइँमा सैनिकहरु मारिनु त स्वभाविक नै मान्न सकिएला तर युद्धकै नाममा निर्दोष मानिसहरु त्यो पनि हजारौंको संख्यामा मारिनुले भने मानवतामाथि नै प्रश्न उब्जाएको छ ।

यसबीच दुई कट्टर शत्रु देशहरु इरान र इजरायलका कारण कयौंले ज्यान गुमाउनु परेको छ । यी दुईबीचको सिधा जवाफी हमलामा त खासै धेरै मानविय क्षति नभएपछि यिनिहरु जोडिएका अन्य कयौं घटनामा हजारौंको ज्यान गइरहेको छ ।

इरान समर्थित हिज्बुल्लाह होस्, हमास वा हुथी वा अन्य कुनै समूहसंगको इजरायल वा अमेरिकी संघर्षमा धेरैको ज्यान गइसकेको छ । गाजामा यसको विभत्स रुप देखिएको छ । प्रतिरक्षाको नाममा इजरायलले गाजामा रहेका प्यालेस्टाइनीमाथि सामुहिक हत्या जारी राखेको छ ।

सन् २०२३ अगस्ट ७ मा हमासले गरेको आक्रामणको बदलामा जारी हिंसामा अहिलेसम्म ४५ हजार प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । जो पूर्ण निहत्था थिए । गाजामा इजरायली आक्रमणहरूमा कम्तिमा ४५ हजार २८ जना मारिएका छन् भने १ लाख ६ हजार ९२ जना घाइते भएको एन्क्लेभस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तीमध्ये पछिल्लो २४ घण्टाको अवधिमा ५२ प्यालेस्टाइनीहरू मारिएका र २०४ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसबीच उता इरानले गत आइतबार मात्रै ११ जना कैदीलाई मृत्युदण्ड दिएको छ भने एक राजनीतिक कैदीलाई गत हप्ता अन्य कैदीहरूबाट छुट्टै कक्षमा पठाइएको छ ।

एकै दिन ११ जना कैदीलाई मृत्युदण्ड दिए पछि मानवअधिकार संगठनहरूले इरान सरकारमाथि प्रश्न उठाएका छन् । नर्वेको हाङ्गाव र इरानको हलभास समूहले भनेका छन् कि मृत्युदण्ड दिइएका मध्ये ७ जनालाई मध्य इरानको याजद केन्द्रीय कारागारमा र ४ जनालाई दक्षिण पूर्वको जाहेदान केन्द्रीय कारागारमा फाँसी दिइएको थियो ।

यसरी फाँसी दिइएका कैदीहरू हत्या र लागूऔषध सम्बन्धी अपराधमा अभियुक्त थिए । मानव अधिकार समूहहरूले यस हप्ता बुधबार र आइतवारको बीचमा इरानी जेलहरूमा कम्तिमा ३४ कैदीहरूलाई फाँसी दिइएको जानकारी दिएका छन ।

शनिबार राजनैतिक बन्दी समन मोहम्मदी–खियारेहलाई कारजको घेजेल हेसार कारागारको एकान्त कक्षमा पठाइएको थियो । यो कदमले उनलाई चाँडै फाँसी दिने संकेत गरेको छ । इरान इन्टरनेशनलका अनुसार उनको परिवारलाई अन्तिम भेटका लागि बोलाईएको छ ।

मोहम्मदी खियारेहलाई १९ वर्षको उमेरमा शासन विरोधी समूहहरूको सदस्यता मार्फत ‘भगवान विरुद्ध युद्ध’ गरेको आरोपमा गिरफ्तार गरिएको थियो, जसमा उनी दोषी पाइएको जनाइएको छ । र, हाल उनलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदन अनुसार विश्वका ५५ देशमा मृत्युदण्डको व्यवस्था छ । सन् २०२२ को तथ्याङ्कअनुसार चीनले सबैभन्दा बढी मृत्युदण्ड दिएको छ भने इरान, साउदी अरेबिया, इजिप्ट र अमेरिका पछि यसमा सामेल रहेका छन् ।

साउदी इरान जस्ता देशमा फाँसी दिने मात्र नभई सार्वजनिक रूपमा पनि झुण्ड्याउने व्यवस्था छ । धेरै मानव अधिकार समूहहरूले मृत्युदण्डको कानुनको विरोध गर्दै आएका छन् र देशहरूलाई मृत्युदण्डको सजाय हटाउन माग गर्दै आएका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top