×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026
Playing
जनताले आफ्नो शक्ति देखाएपछि नयाँ राजनीतिक युगको सुरुवात|| Nepal Times
Mar 09, 2026
Playing
ओली पाखा लगाउन बालेनले १४ लाख १७ हजार २८९ रुपैयाँ खर्चिए || Nepal Times
Mar 09, 2026
Playing
जेनजी प्रतिवेदनमार्फत कसकसलाई हुनेछ का रबाही ?कार्यान्वयन हुनेमा ढुक्क|| Nepal Times
Mar 09, 2026
Playing
हार्दा पनि कांग्रेस कर्णालीमा पहिलो, बाँकीमा रास्वपा,एमाले–नेकपा ३ प्रदेशमा निल || Nepal Times
Mar 09, 2026
Playing
Top 15 Afternoon News || Mar-09-2026 || Nepal Times
Mar 09, 2026
Playing
मात्र ३ मिनेट कारोबार भएको सेयर बजारमा उथलपुथल, अलटाईम हाईको प्रक्षेपण || Nepal Times
Mar 09, 2026
Playing
बालेन, अमरेश र हर्क जो आज चर्चामा छन् || Nepal Times
Mar 09, 2026

अमेरिकाको ‘फ्रेन्डली फायर’, आफ्नै फाइटर प्लेन खसाल्यो

७ पुष , एजेन्सी ।

अमेरिकाले लाल सागरमा आफ्नै २ जना नेभी पाइलटमाथि गोली हानेको छ । यो घटनालाई अमेरिकाले ‘फ्रेन्डली फायर’ भनेको छ । अर्थात् अमेरिकाले भुलवश आफ्नै पाइलटलाई गोली हानेको हो । दुवै पाइलट जीवितै छन् ।

दुईमध्ये एक जनालाई सामान्य चोट लागेको बताइएको छ । तर यस घटनालाई लाल सागरमा स्थिति कति खतरनाक बन्दै गएको छ भन्ने रूपमा हेर्न थालिएको छ । इरान समर्थित हूथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमाथि लगातार हमला गरिरहेका छन् ।

अमेरिका र यूरोपेली सैन्य गठबन्धले यस क्षेत्रमा गस्ती गरिरहेका छन् । यसका कारण पनि तनाव बढ्दै गइरहेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले बताएअनुसार गोलीबारीको समयमा हुथी विद्रोहीहरूलाई निशाना बनाएर हमला गरिएको थियो ।

यस घटनाबारे अमेरिकाले धेरै जानकारी शेयर गरेको छैन । घटनामा गोली लागेको एफ÷ए–१८ भर्खरै यूएसएस ह्यारी एस ट्रुम्यान एयरक्राफ्ट क्यारियरबाट उडेको थियो । सेन्ट्रल कमान्डलाई डिसेम्बर १५ मा टु«म्यान मध्य पूर्व छिरेको थाहा थियो ।

तर सो विमान र क्यारियर लाल सागर थियो भनेर खुलाइएको थिएन । युद्ध मैदानमा जहाज रडार र रेडियो सञ्चार दुबैसँग जोडिएको हुन्छ । यस्तोमा आफ्नै विमानलाई दुस्मनको विमान र मिसाइल भनेर कसरी सोचियो भन्नेबारे स्पष्ट बताइएको छ ।

यमनको राजधानी सानामा हुतीविरुद्ध सैन्य कारबाही गरेपछि सो घटना भएको अमेरिकी सेनाको सेन्ट्रल कमान्डले जनाएको छ । ‘यूएसएस ह्यारी ए ट्रुम्यान क्यारिअर स्ट्राइक ग्रुपमा रहेको यूएसएस गेट्टिसबर्ग नामक गाइडेड क्षेप्यास्त्र प्रहार गर्ने जहाजले झुक्किएर प्रहार गर्दा एफ÷ए १८ लाई लाग्यो, जुन ह्यारी एस ट्रयुम्यान विमानवाहक युद्धपोतबाट उड्दै थियो,’ वक्तव्यमा भनिएको छ ।

अमेरिकी सेनाले हुतीहरूले प्रहार गरेका कयौँ ड्रोन पनि खसाइएको बताएको छ । शनिबार हुतीहरूले प्रहार गरेको क्षेप्यास्त्रले इजरायलको तेल अभिभमा १६ जनालाई घाइते बनाएको थियो । सो क्षेप्यास्त्र रोक्ने प्रयास असफल भएको इजरायली सेनाको भनाइ छ ।

हुतीहरूले भने हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन् । अमेरिकाले “फ्रेन्डली फायर“ का घटना विभिन्न सैन्य अपरेसन र युद्धमा अनुभव गरेको छ।  द्वितीय विश्वयुद्धमा ठूलो संख्यामा फ्रेन्डली फायरका घटनाहरू भए, विशेषगरी नर्मान्डी आक्रमणजस्ता अपरेसनहरू भएका थिए ।

सिसिली आक्रमण (१९४३) मा अमेरिकी सेनाले आफ्नै लडाकु विमानहरूलाई गल्तीवश निशाना बनाएको थियो। यस्तै  भियतनाम युद्धमा उष्णकटिबंधीय जंगल र जटिल भूगोलका कारण धेरै फ्रेन्डली फायरका घटनाहरू भएका थिए ।

अमेरिकी वायुसेनाले गल्तीले आफ्नै भूमि सेनालाई बम प्रहार गरेको केही घटना चर्चित  रहेका छन्। अर्काे गल्फ युद्धमा फ्रेन्डली फायरका करिब ३० वटा प्रमुख घटनाहरू दर्ता गरिएका थिए। जहाँ २९ जना अमेरिकी सैनिक मारिएका थिए भने दर्जनौं घाइते भएका थिए ।

त्याहा गल्तीले आफ्नो साथीको ट्याङ्क  र हेलिकप्टरलाई निशाना बनाइएको थियो। पछिल्लो . अफगानिस्तान र इराक युद्धमा पनि फ्रेन्डली फायरका घटनाहरू भएका छन्। २००४ मा, अमेरिकी वायुसेनाले गल्तीले आफ्नै साथी क्यानाडेली सैनिकमाथि बम प्रहार ग¥यो, जसमा ४ सैनिक मारिएका थिए ।

२०१७ मा, सिरियामा अमेरिकी सेनाले गल्तीले आफ्ना कुर्दिश सहयोगीलाई लक्षित गरेको थियो भने २०१९ मा अफगानिस्तानमा अमेरिकी सेनाले गल्तीले अफगान विशेष सुरक्षा बललाई आक्रमण  गरेको थियो । जसमा केही अफगानी सैनिक मारिएका थिए ।

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top