NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

चीन र भारतको नामै लिएर ट्रम्पले फेरि दिए धम्की

मङ्लबार माघ १५ , २०८१
Reading Time: 1 min read
A A
ट्रम्पको बिदाइ सम्बोधनः ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ माघ , विराटनगर ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पटक फेरि धम्की दिएका छन् कि जुन देशले अमेरिकालाई नोेक्सानी पुर्याउने काम गर्छ त्यसमाथि अमेरिकी सरकारले भारी कर लगाउने छ । यस्तो धम्की दिइरहँदा यस पटक ट्रम्पले चीनका साथै भारतको पनि नामै लिएका छन् ।

ट्रम्पले भारत, चीन र ब्राजिलको नाम लिदै भने, यी देशहरुले सबैभन्दा धेरै कर लगाउने गरेका छन् । फ्लोरिडामा रिपब्लिकन पार्टीको एक कार्यक्रममा डोनाल्ड ट्रम्पले भने, ’हामी ती देशहरु र बाहिरी मानिसहरुमाथि अत्याधिक ट्यारिफ लगाउन गइरहेका छौं जसले हामीलाई हानी पुर्याउँछन् ।

यद्यपि, उनीहरुले आफ्नो देशका लागि राम्रो काम गरिरहेका छन् तर त्यसले हामीलाई बेफाइदा हुनसक्छ’ । ट्रम्पले भनेका छन् । उनले अगाडी भने, ’अरु देशहरु के गरिरहेका छन् ? चीन राम्रो ट्यारिफ लगाउने देश हो र यसै प्रकारले भारत र ब्राजिलसहित कयौं देशहरुले यस्तो गर्ने गरेका छन् ।

तर अब यस्तो हुने छैन किनभने हाम्रो नीति अमेरिका फस्र्ट हो । ट्रम्पले अगाडी भने,अमेरिकाले एक यस्तो व्यवस्था बनाउने छ, जो निष्पक्ष हुनेछ र त्यसले हाम्रो खजानामा पैसा आउने छ र अमेरिका फेरि धनी बन्ने छ । अनि यो निकै छिटै हुनेछ’ ।

ट्रम्पले भने, अमेरिकालाई पुनः आफ्नो त्यो व्यवस्थातर्फ फर्किनु पर्ने आवस्यकता छ, जसले यसलाई धनी र समृद्ध बनाउँछ । डोनाल्ड ट्रम्पले भने, हामी आफ्ना नागरिकहरुमाथि ट्याक्स लगाएर अन्य देशहरुलाई समृद्ध बनाउँने छैनौं ।

बरु हामी अन्य देशहरुमाथि धेरै ट्यारिफ लगाएर आफ्ना नागरिकहरुलाई धनी बनाउँने छौं । जसै जसै अन्य देशहरुमाथि ट्यारिफ बढ्छ, त्यतिनै अमेरिकी नागरिकहरुमाथि लाग्ने ट्याक्स कम हुनेछ र ठूलो संख्यामा रोजगारीहरु र फ्याक्ट्रिहरु स्थापित हुनेछन् ।

ट्रम्पले भने, अमेरिकाले, यहाँ नै प्लांट बनाउने खालका कम्पनीहरुको समर्थन गर्नेछ, खासगरी फार्मास्यूटिकल्स, सेमीकंडक्टर र स्टील जस्ता उद्योगहरुमा । ट्रम्पले भने कि उनको प्रशासनले स्टील, एल्युमीनियम, तामामा पनि ट्यारिफ लगाउने छ ।

ट्रम्पले पूर्वमा ब्रिक्स देशहरुमाथि पनि १०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिइसकेका छन् । भारत पनि ब्रिक्स समूहको हिस्सा हो । यस्तोमा ट्रम्पको यो घोषणाले भारतको पनि मुश्किलहरु बढाउने छ ।

एकातिर भारतमाथि पनि भारी कर लगाउने धम्की ट्रम्पले दिइरहेका छन्, अर्कातिर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग पनि टेलिफोनमा कुराकानी गरेका छन् । उनले मोदीसंग आप्रवासन मामिलामा छलफल गरेको बताएका छन् ।

ट्रम्पको निमन्त्रणमा मोदी आउँदो फेब्रुअरीमा अमेरिका जान सक्ने सम्भावना बढेको छ । त्यसो भयो भने ट्रम्पको दोस्रो कार्यकालमा मोदी नै पहिलो अमेरिका पुग्ने विदेशी नेता बन्नेछन । डोनाल्ड ट्रम्पले सोमवार फ्लोरिडाबाट ‘ज्वाइंट बेस एंड्रयूज’ फर्किने बेला एयर फोर्स वान विमानमा पत्रकारहरुसंग भने, ‘आज विहान मेरो मोदीसंग लामो कुराकानी भयो ।

आगामी महिना मोदी व्हाइट हाउस आउनेछन्, शायद फरवरीमा । भारतका साथ हाम्रो संबंध निकै राम्रो छ’ डोनाल्ड ट्रंपले भने । डोनाल्ड ट्रंपले पत्रकारहरुसंग यो पनि भने कि जब अवैध रूपबाट अमेरिका आएका भारतीय आप्रवासीहरुलाई फिर्ता लैजाने कुरा आउँछ, त्यतिबेला मोदीले सही निर्णय लिने पनि आफूलाई लागेको ट्रम्पले बताए ।

गत साता एक रिपोर्टमा दाबी गरिएको थियो कि भारत अमेरिकामा अवैध रूपले बसिरहेका लगभग १८,००० भारतीय आप्रवासीहरुलाई फिर्ता लैजानका लागि तैयार भएको छ, यसपछि नै हो ट्रंपले पनि यो कुरा भनेको छ ।

गता साता भारतीय विदेश मंत्रीका साथ भएको भेटवार्तामा ट्रंपका विदेशमन्त्री मार्को रुबियोले अनियमित आप्रवासनसंग सम्बन्धित चिन्ताहरु कम गर्नुपर्नेमा जोड दिएका थिए । यसबीच डोनाल्ड ट्रंपले भनेका छन् कि उनी दक्ष श्रमिकहरुको कानूनी आप्रवासनका लागि तैयार छन् ।

यस्तोमा भारत आईटी जनशक्तिको आफ्नो विशाल समूहका लागि परिचित छ, जसमध्ये कयौं विश्वभर काम गरिरहेका छन् । राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रंपले पहिलो कार्यकालमा उनको अन्तिम विदेश यात्रा भारतकै थियो ।

ट्रंप र मोदीबीच राम्रो मित्रवत संबंध रहेको दुवैले दाबी गर्दै आएका छन् । दुवै नेताले सेप्टेम्बर २०१९ मा ह्यूस्टन र फेब्रुअरी २०२० मा अहमदाबादमा दुई अलग–अलग र्यालीहरुमा हजारौं मानिसहरुलाई सम्बोधन गरेका थिए ।

नोभेम्बर २०२४ मा ट्रंपको शानदार चुनावी जीतपछि मोदी उनीसंग कुरा गर्ने विश्वकै तीन शीर्ष नेताहरुमध्ये एक थिए । यस्तो सम्बन्धका बावजुद अहिले ट्रम्पले अन्य देशहरुसहित भारतमा पनि ट्यारिफ बढाउने भन्दै दिइरहेको धम्कीलाई तपाइँले कसरी हेर्नु भएको छ ? आफ्ना कमेन्ट जाहेर गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प#आप्रवासन मुद्यामा ट्रम्प#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

थप समाचार

ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.