×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

यूएसको सबैभन्दा शक्तिशाली फाइटर जेट बन्दैछ कबाड

१६ माघ २०८१

१६ माघ , एजेन्सी ।

अमेरिकी वायुसेनालाई एक ठूलो झट्का लागेको छ । उसंग रहेको विश्वकै सबैभन्दा एडभांस्ड फाइटर जेट एफ–३५ अलास्कामा क्रयास् भएको छ । मंगलवार यो दुर्घटना भएको हो । यो सिंगल सीट भएको एफ–३५ फाइटर जेट थियो ।

अमेरिकी वायु सेनाका पायलट भने यो क्रयाशमा बाँचेका छन् । न्यूज एजेंसी एपीको रिपोर्टका अनुसार ३५४ औं फाइटर विंगका कमांडर कर्नल पल टाउनसेन्डले भनेका छन् कि पायलटले उडानका क्रममा जेटमा प्राविधिक खराबीको सामना गर्नु पर्यो ।

तर उनी सुरक्षित तरीकाले फाइटर जेटबाट बाहिर निस्कन सफल भए । यो क्रयाश ईल्सन एयर फोर्स बेसमा ल्याण्डिगका क्रममा भएको हो । उडानका क्रममा पायलटले इमरजेन्सी घोषणा गरेका थिए ।

दुर्घटनापछि पायलटलाई स्थिर अवस्थामा पाइएको थियो र एक मेडिकल फ्यासिलिटीमा उनको उपचार जार छ । यता वायुसेनाको बयानका अनुसार मंगलवार दिउँसो यो दुर्घटना भएको हो, जसमा विमान पुरै नष्ट भएको छ ।

टाउनसेन्डले भने कि वायुसेनाले यो घटनाको मिहिन ढंगले अनुशन्धान गर्ने छ, ताकि यस्तो दुर्घटना हुने सम्भावनाहरुलाई कम गर्न सकियोस । ईल्सन एयरबेसलाई सन २०१६ मा ३५४ औं एफ–३५ को आथित्यताका लागि चुनिएको थियो, जसका कारण यसको विस्तार भएको हो ।

यसमा आधा अर्ब डलरको लागत लागेको थियो, जसमा ३६ नयाँ भवनहरु र दर्जनौ हाउसिंग यूनिट बनाइएको थियो । विस्तारमा लगभग ३५०० नयाँ एक्टिभ ड्यूटी एयरम्यान र उनीहरुको परिजन सामेल थिए ।

अमेरिकाले एफ–३५ फाइटर जेटलाई विश्वको सबैभन्दा शक्तिशाली फाइटर जेट भएको दाबी गर्छ । यो एक चोटी उडान भरेपछि १२ घण्टासम्म तक हावामा रहन सक्छ । उत्तरी गोलार्धमा यो कहीँ पनि एक मिशनमा जान सक्छ ।

तर पटक पटक क्रयास् हुँदा भने चिन्ता बढाएको छ । यसअघि पनि एफ–३५ क्रयाश भएको थियो, जसले यो सबैभन्दा शक्तिशाली भनिएको विमानको क्षमतामा प्रश्न उब्जाइदिएको छ । गत डेढ वर्षमा यो तेस्रो पटक हो एफ–३५ क्रयाश भएको ।

गत वर्ष मे महिनामा लस एन्जलस नजिक यो जेट क्रयाश भएको थियो, जसमा पायलट घाइते भएका थिए । साउथ क्यारोलिनामा पनि सेप्टेमबर २०२३ मा एफ ३५ को जेट क्रयाश भएको थियो । अमेरिकी कंपनी लकहीड मार्टिनका तर्फबाट एफ–३५ लाइटनिंग विकसित गरिएको हो ।

पाँचौं पुस्ताको यो एक स्टील्थ लडाकू विमान हो, जसलाई मल्टी–रोल अभियानहरुका लागि डिजाइन गरिएको हो । तर यसमा कयौं खराबीहरु प्नि देखिएको छ । फ्लाइट कंट्रोलमा लगातार खराबीको चर्चा हुने गरेको छ ।

यस्तै अलास्काको अत्यधिक चिसो र हावाले विमानलाई प्रभावित पार्न सक्छ । सन २०२३ मा पेंटागनको रिपोर्ट आएको थियो, जसमा भनिएको थियो कि एफ–३५ लाई अक्सर रेखदेखका लागि उभ्याइन्छ जसले अपरेशनल दक्षता प्रभावीत हुन्छ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top