×

NEPAL TIMES UPDATES

Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
यसरी बन्दै छन् बालेन्द्र प्रधानमन्त्री || Nepal Times
Mar 08, 2026
Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026

सोमालील्याण्डःजहाँ पैसा गन्ने होइन तौलिन्छ ?

१७ माघ २०८१

१७ माघ,एजेन्सी ।

विश्वमा रहेका देशहरुसंग आआफ्नो फरक फरक मुद्रा प्रचलनमा छन् । नेपाल– भारतमा रुपैंया चल्छ भने बांग्लादेशमा टका, थाईल्याण्डमा भाट, अमेरिकामा डलर, यूरोपियन देशहरुमा पाउंड र यूरोको बोलबाला छ ।

हरेक देशहरुका लागि आफ्नो मुद्रा कति महत्वपूर्ण हुन्छ भन्ने कुरा कुनै पनि विदेशीले सो देशमा जाँदा करेन्सी एक्सचेन्ज गर्नुपर्ने कुराबाट सजिलै बुझ्न सकिन्छ । तर विश्वमा एक यस्तो देश पनि छ जहाँको पैसाको कुनै भ्यालु नै छैन ।

त्यो देशमा यदि तपाइँ केही सामान किन्न जानुहुन्छ भने, त्यहाँको करेन्सीको मूल्य कवाडीको भाउमा तौलेर लगाइन्छ । यो अनौठो चलन भएको देश हो सोमालील्याण्ड । सोमालील्याण्डको आधिकारिक करेन्सी हो सोमालील्याण्ड शिलिंग ।

अहिले सामाजिक संजालमा एक भिडियो भाइरल भइरहेको छ, जसमा देखाइएको छ कि यो देशको करेन्सी कौडीको भाउमा चलिरहेको छ । उक्त भिडियोमा देखाइएको छ कि यहाँको पैसा यति सस्तो छ कि मानिसहरुले गन्ने होइन तराजुमा तौलेर यसको प्रयोग गर्छन ।

सोमालील्याण्ड स्वयंलाई एक स्वतन्त्र देश भन्छ । तर विश्वले यसलाई देश मान्न नै तयार छैनन । अफ्रीकाका पूर्वी क्षेत्रमा रहेको सोमालील्यान्ड एक सानो क्षेत्र हो । सन १९९१ मा जब सोमालिया गृहयुद्धमा फसेको थियो, त्यतिबेला सोमालील्याण्डले स्वयंलाई एक फरक देश घोषणा गर्यो ।

यसको क्षेत्र लगभग १ लाख ३७ हजार स्क्वायर मीटरसम्म फैलिएको छ, जबकि यहाँको जनसंखया करीब ४० लाख छ । यो स्वघोषित देशलाई सबैभन्दा खास बनाएको नै यहाँको करेंसीले हो । जसलाई मानिसहरुले तरकारी किनेजस्तै गरी किन्दछन् ।

यता सिंगो सोमालियाको करेंसी भने सोमाली शिलिंग हो, जहां १ डलर लगभग ५६७, ६८ सोमाली शिलिंग बराबर हुन्छ । यस्तै सोमालील्यान्डमा भने १ अमेरिकी डलरको मूल्य १० देखि ११ हजार सोमालील्याण्ड शिलिंग बराबर हुन्छ ।

यही कारण यहाँका पसलेहरुले पैसालाई गन्नुको सट्टा तौलिनेमा विश्वसा गर्छन । सोमालील्याण्डले आफूलाई स्वतन्त्र देश घोषणा गरेपनि विश्वले अहिले पनि यसलाई सोमालियाकै एक हिस्सा मान्छ । तर सोमालियामा जस्तै यहाँ पनि भोकमरी र बेरोजगारी चरममा छ ।

सोमालील्याण्डको छिमेकी देशहरु इथियोपिया र जिबूटीका साथै बेल्जियम, क्यानाडा, फ्रांस, घाना, केन्या, नर्वे, रूस, दक्षिण अफ्रीका, दक्षिण सूडान, स्वीडन, यूनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका र यमनसंग राजनीतिक संपर्क छ ।

यसको बावजूद सोमालील्याण्डलाई स्वायत्त देशको दर्जा मिलेको छैन । सोशल मीडियामा सोमालील्याण्डको यो फ्याक्टसंग जोडिएको यो भीडियो तिव्ररुपमा भायरल भइरहेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top