NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

विद्यार्थी नेताबाट प्रहरी कुटिए, न टाउको जोगियो न आँखा ,प्रहरीको हात किन बाँधियो ?

शुक्रबार माघ २५ , २०८१
Reading Time: 1 min read
A A
नेपाल प्रहरीका चार जिल्लाका प्रहरी प्रमुख फेरिए
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२५ माघ , काठमाण्डौ ।

विद्यालयलाई राजनीति गर्ने थलोबाट मुक्त राख्नु पर्ने र विश्वविद्यालयलाई राजनीतिमुक्त राख्नु पर्ने अभियानमा थिइन् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ । उनले राजनीतिमा लागिरहेका शिक्षकहरुको सूची तयार गरी कारबाहीकै तयारीमा पुगेकी थिइन ।

तर राजनीतिक अस्थिरताले गाँजेको नेपालका मन्त्रीको पद कहिले खुस्किने हो टुंगो नहुने अवस्थामा काम गर्दा गर्दै रातारात सत्ता परिवर्तनसहितको दुई ठूला दलबीच सहमति भएपछि रास्वपाबाट सरकारमा गएकी सुमनाको पद पनि खुस्कियो ।

उनको शिक्षामन्त्रीबाट बर्हिगमनसँगै शिक्षालाई राजनीतिमुक्त गर्ने बहस पनि सेलाएर गएको छ। हामी नेपाल टाइम्स अनलाइन समाचारमा यो विषय किन जोडिरहेका छौं भने, जनताको जिउधनको सुरक्षाका लागि रातदिन नभनी सुरक्षामा खटिने प्रहरी नै विद्यार्थी नेताबाट कुटिएका छन् ।

यो घटना गएरातिको हो । ड्युटीमा खटिएका प्रहरीमाथि काठमाडौंमा विद्यार्थी संगठन अनेरास्ववियुका नेताले सांघातिक आक्रमण गरेका छन् । गएराति प्रहरीवृत्त, दरबारमार्गस्थित केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीमका प्रहरीमाथि आक्रमण भएको प्रहरीले जनाएको हो ।

उनीहरु एमालेनिकट अनेरास्ववियुका विद्यर्थी नेता रहेको बताइएको छ । दरबारमार्ग प्रहरीका अनुसार विद्यार्थी नेताको आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ भने अर्को जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको छ ।

उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । क्वीक रेस्पोन्स टोलीले प्रयोग गर्ने मोटरसाइकल र हेलमेट पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ । आक्रमणमा संलग्न आरोपमा अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल)का पूर्वस्ववियु सभापति कमल जोशी र सोही क्याम्पसका उपाध्यक्ष दिनेश सिग्देलसहितको टोली हालसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

घाइते प्रहरीमध्ये घर्तीको अवस्था केही जटिल रहेको पनि प्रहरीले जनाएको छ । उनीहरुलाई मदिरा सेवन गरेका विद्यार्थी नेताहरूले कुटेको प्रहरीले बताएको छ ।अनेरास्ववियुका स्थायी कमिटी सदस्य तथा अमृत साइन्स क्याम्पस (अस्कल) का पूर्वस्ववियू सभापति कमल जोशी र सोही क्याम्पसका प्राक उपाध्यक्ष दिनेश सिग्देलसहितको समूह छायाँ सेन्टर अगाडि मध्यरात होहल्ला गर्दै पुगेका थिए ।

त्यहाँ ड्युटीमा रहेका प्रहरीले उनीहरूलाई सम्झाउन खोज्दा उल्टै कुटाइ खाएको प्रहरीले बताएको छ ।प्रहरी जवान विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

घाइते प्रहरीद्वयको जाहेरीले उनीहरूमाथि मुद्दा चलाइने भएको छ । घटनालगत्तै फरार रहेका जोशी, सिग्देलसहितका विद्यार्थी नेताहरू प्रहरीको खोजीमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहोराले जानकारी दिएका छन् ।

Tags: #विद्यार्थी नेताबाट प्रहरी कुटिए#प्रहरीको हात किन बाँधियो ?

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.