×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

च्याम्पियन्स लिगमा आज महाभिडन्त

२९ माघ २०८१

२९ माघ , एजेन्सी ।

नयाँ फम्र्याटको च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणको पहिलो खेलमा आज राति रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक भिडन्त हुनेछ । गत दुई संस्करणका विजेताहरू यो पटक आश्चर्यजनक रूपमा ३६ टोलीको समूह चरण तालिकामा मध्यम स्थानमा रहे ।

शीर्ष आठ टोलीले प्लेअफ चरण छोडेर सिधै मार्चमा हुने राउन्ड अफ १६ मा स्थान पक्का गरिसकेका छन् । उपाधिको ‘हकदार’ ठानिएका सिटी र रियलले आफ्नो राउन्ड अफ १६ मा सिधै पुग्न नसकेको दण्डस्वरूप प्लेअफ खेल्नुपर्ने भएको हो ।

धनी र प्रभावशाली क्लबहरू बायर्न म्युनिख र पेरिस सेन्ट–जर्मेन (पिएसजी) पनि यो पटक अप्रत्याशित कठिनाइमा परेका छन् । दुई साता लगातार प्लेअफ खेल्दै यी क्लबले राउन्ड अफ १६ मा स्थान बनाउने प्रयास गर्नेछन् ।

आयोजक युईएफए र प्रसारणकर्ताका लागि यी खेल बोनसका रूपमा रहेका छन् । यसले दर्शकहरूलाई थप दुई ‘ब्लकबस्टर’ खेल हेर्ने अवसर प्रदान गरेको छ । रियल आफ्नो १५ पटकको कीर्तिमान कायम राख्दै च्याम्पियन्स लिगको फाइनलमा पुगे यो सिजन १३ को सट्टा १७ खेल खेल्नुपर्ने हुन्छ ।

गत वर्ष रियलले क्वार्टरफाइनलमा सिटीलाई पराजित गरेको थियो । त्यसअघि २०२२ मा दुई रोमाञ्चक सेमिफाइनल खेलपछि रियलले उपाधि जितेको थियो । तर, २०२३ मा रियललाई हराउँदै सिटीले पहिलोपल्ट उपाधि जित्यो ।

यस पटक प्रशिक्षक पेप ग्वार्डिओलाले केही फरक टोली मैदानमा उतार्नेछन् । स्टार मिडफिल्डर रोड्री घाइते हुँदा खेल्न सक्ने अवस्थामा छैनन् । ‘प्लेमेकर’ केभिन डि ब्रुएन प्रायः फिट नरहने समस्या झेलिरहेका छन् ।

भर्खरै क्लबमा भित्रिएका ओमार मर्मोश र निको गोन्जालेज टोलीसँग पूर्ण रूपमा घुलमिल हुन सकेका छैनन् । गोन्जालेजले आफ्नो एफए कप डेब्युका क्रममा चोट बोकेका कारण रियलविरुद्धको खेल गुमाउने सम्भावना छ ।

रियल स्पेनिस लिग लिडरको रूपमा अघि बढिरहेको छ । फ्रान्सेली सुपरस्टार किलियन एमबाप्पेले पछिल्ला आठ खेलमा नौ गोल गर्दै टोलीलाई उत्कृष्ट लयमा फर्काएका छन् । एमबाप्पेले एट्लेटिको मड्रिडविरुद्ध शनिबार गोल गरेका थिए ।

मंगलबारको खेलमा उनी र एर्लिङ हालान्डबीचको प्रतिद्वन्द्विता खेलको मुख्य आकर्षण हुने अनुमान गरिएको छ । विजेता भने फेब्रुअरी १९ मा सान्टियागो बर्नाबेउ रंगशालामा हुने दोस्रो लेगमा टुंगो लाग्नेछ ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top