NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

लाज शरणम्, मायावी र फिलिलीः कुन फिल्म कस्ता छन् ?

मङ्लबार फाल्गुन २० , २०८१
Reading Time: 1 min read
A A
लाज शरणम्, मायावी र फिलिलीः कुन फिल्म कस्ता छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० फागुन , काठमाण्डौ ।

शिवरात्रीको दिन देखि प्रर्दशनमा आएका तीन नेपाली चलचित्र लाज शरणम, मायावी र फेरि रेशम फिलिलीले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेनन । विराट भट्टको १२ गाउँ, दीपक दीपाको छक्का पंजा र विजय बराल अभिनित पूर्णबहादुरको साङ्गीपछि रिलिज भएका नेपाली चलचित्रहरुले सिनेमाहरुमा दर्शकलाई तान्न सकेका छैनन् ।

११ करोड लगानीमा बनेका यि तीन फिल्मले पाँच दिन सम्म घरेलु बक्स अफिसमा करिब ३ करोडको हाराहारीमा मात्र व्यापार गरेको देखिएको छ । यी मध्ये लाज शरणमको व्यापार अन्य दुई चलचित्रको भन्दा केही सुधारिएको छ ।

LS Auto

पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार लाज शरणमले २ करोड माथि व्यापार गरेको छ भने दोश्रो नम्बरमा मायावीले करिब ४० लाख र फेरि रिशम फिलिलीले ३८ लाख ग्रस कलेक्सन नघाएका छन ।

यो व्यापार तीनै फिल्मको लगानीको हकमा कमजोर व्यापार हो जसले निर्मातालाई घाटा लाग्ने करिब निश्चित जस्तै छ । तीनवटा नेपाली चलचित्र बुधबारबाट एकै दिन रिलिजमा आएका थिए ।

‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ एकै दिन रिलिजमा आएका थिए । तीनवटै चलचित्र अहिले प्रदर्शनरत छन् । पहिलो दिन दर्शकको राम्रै चाप देखिएको चलचित्रमा अहिले खासै दर्शक देखिएका छैनन् । पाएका शो पनि खाली छन् । अग्रिम टिकट बुकिङ निकै न्यून छ । कतिपय शो मा अग्रिम बुकिङ शून्य छ ।

‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् । यसमा सिताराम कट्टेल, महेश त्रिपाठी, विजय बराललगायत कलाकार मुख्य भूमिकामा छन् । ‘फेरि रेशम फिलिली’लाई निरोज महर्जनले निर्देशन गरेका छन् ।

यसमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, महेश त्रिपाठी, नीर शाहलगायत कलाकारको अभिनय छ । ‘मायावी’लाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । दीपिका प्रसाइँ र पल शाह यो चलचित्रको मुख्य भूमिकामा छन् ।

यी तीनवटा चलचित्रमध्ये ‘लाज शरणम्’ले मात्रै पहिलो दिनको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको थियो । निर्माणपक्षका अनुसार यो चलचित्रले एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अरूले सार्वजनिक गरेका छैनन् ।

चलचित्र ‘लाज शरणम्’का मुख्य कलाकार सिताराम कट्टेल (धुर्मुस)को लुक्सलाई लिएर राम्रै चर्चा भयो । पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमको ‘लुक्स’मा देखिएको भन्दै उनको चर्चा भयो । तर, यथार्थमा धुर्मुस ‘लाज शरणम्’मा नेताको क्यारेक्टर नभएर व्यापारीको क्यारेक्टरमा छन् ।

उनी भारतीय व्यापारीको चरित्रमा छन्, जसको नाम चाचा छ । अधबैंसे उमेरको क्यारेक्टरमा देखिएका उनले पाइजामा र हाफकोट लगाएका छन् । धुर्मुसको रियल शरीरभन्दा निकै मोटो देखिन्छन्, उनी । पेट ठूलो देखाउन उनले शरीरको तौल बढाएका थिए ।

तौल बढाएर मात्र नपुगेर चीनबाट आफ्नै नाप पठाएर पेटजस्तै देखिने सामग्री मगाएका थिए । ’लाज शरणम्’ कर्णाली प्रदेशको ग्रामीण परिवेशमा आधारित कथा हो, जहाँ सुन तस्करी, सामाजिक समस्याहरू र स्थानीय जनजीवनका संघर्षहरू प्रस्तुत गरिएको छ।

चलचित्रले समाजमा व्याप्त विकृतिहरू र तिनको प्रभावलाई उजागर गर्ने प्रयास गरेको छ। दर्शकहरूले ’लाज शरणम्’लाई सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्मको कथावस्तु, निर्देशन, र कलाकारहरूको अभिनयको प्रशंसा गरिएको छ।

विशेष गरी, ग्रामीण जीवनको यथार्थ चित्रण र सामाजिक मुद्दाहरूको प्रस्तुति दर्शकहरूलाई मन परेको छ। फेरि रेशम फिलिली चलचित्र ’रेशम फिलिली’को सिक्वेल हो, जसमा रेशम र हरिया नामक दुई मित्रको कथालाई अघि बढाइएको छ।

पहिलो भागमा देखाइएका घटनाक्रमहरूपछि उनीहरूको जीवनमा आएका परिवर्तनहरू, चुनौतीहरू र हास्यप्रद परिस्थितिहरूलाई चलचित्रमा समेटिएको छ। ’फेरि रेशम फिलिली’ले दर्शकहरूबाट मिश्रित प्रतिक्रिया प्राप्त गरेको छ।

केही समीक्षकहरूले चलचित्रको पहिलो हाफमा कथाको गति केही सुस्त भएको बताए पनि, दोस्रो हाफमा कथा बलियो भएको उल्लेख गरेका छन्। चलचित्रको हास्य पक्ष र संगीतको प्रशंसा गरिएको छ। साथै, कलाकारहरूको अभिनयले पनि दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको छ।

’मायावी’ एक रहस्यमय प्रेम कथामा आधारित चलचित्र हो, जसमा प्रेम, प्रतिशोध र अद्भुत घटनाक्रमहरू समेटिएका छन्। चलचित्रले दर्शकहरूलाई रहस्यको संसारमा डुबाउने प्रयास गरेको छ।

यदि तपाईं सामाजिक विषयवस्तुमा आधारित कथाहरू मन पराउनुहुन्छ भने, ’लाज शरणम्’ उपयुक्त विकल्प हुन सक्छ। यदि तपाईंलाई कमेडी र मनोरञ्जन मन पर्छ भने, ’फेरि रेशम फिलिली’ हेर्न सक्नुहुन्छ। रहस्य र थ्रिलर मन पराउनेहरूका लागि, ’मायावी’ आकर्षक हुन सक्छ।

Tags: #‘लाज शरणम्’#मायावी#फेरि रेशम फिलिली

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.