×

NEPAL TIMES UPDATES

Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026

कप्तान बनेकै दिन साम्बाको ह्याट्रिक

१६ असार २०८२

१६ असार, काठमाडौं ।

सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमै ह्याट्रिकसहित ४ गोल गरेकी छन् । एएफसी एसियन कप छनोटको पहिलो खेलमा उनले लाओसविरुद्ध ह्याट्रिक गरेकी हुन् ।

उनले यही खेलमार्फत कप्तानी जिम्मेवारी सम्हालेकी हुन् । उनले योसँगै ६२औं अन्तर्राष्ट्रिय गोल पु¥याएकी छन् । समूह ‘एफ’ को आफ्नो पहिलो खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

आफ्नो एक सयौं खेलमा रवाफिलो जित निकाल्ने क्रममा नेपालका लागि कप्तान सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल पूरा गरिन् । ‘साम्बा’नायक बन्दा नेपालले लाओसलाई हराउन धेरै संघर्ष गर्नुपरेन ।

यही खेलमा पहिलोपल्ट कप्तानी ‘आर्मब्याड’ लगाएकी उनी एक्लैले चार गोल गरिन् । खेलको पहिलो हाफमा २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ७ गोल थपेको थियो ।

नेपालका लागि अनिता बस्नेतले गोल गर्दै सुरुवाति अग्रता दिलाउँदा कप्तान सावित्रा भण्डारीले पहिलो हाफको अन्तिम समयमा हेडमार्फत अग्रता दोब्बर बनाएकी थिइन् ।

दोस्रो हाफमा पनि नेपालले आफ्नो रवाफिलो प्रदर्शन कायम राख्दै खेलमा गोल वर्षा गरेको थियो । नेपालका लागि दोस्रो हाफको सुरुवातमै सरु लिम्बुले आफ्नो ५० औंँ क्यापमा गोल गर्दै टिमलाई ३–० को अवस्थामा पु¥याउँदा त्यसपछि सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौंथो गोल गरिन् ।

पाँचौ गोल भने रश्मिकुमारी घिसिङका नाममा रह्यो । टिमका लागि छैटौं गोल सावित्रा भण्डारीको नाममा रह्यो। उनको यो गोलसँगै नेपालले खेलमा ६–० को अग्रता बनायो । त्यसपछि पनि खेलमा नेपालले गोल गर्न छाडेन ।

टिमका लागि सातौं गोल सावित्राले नै गर्दै टिमालई ७–० को अवस्थामा पु¥याउँदा आठौँ गोल अनिता केसीले गरिन् । नवौं गोल भने सावित्राले गरेको प्रहार क्लियर गर्ने क्रममा लाओसकै खेलाडीले आत्मघाति गर्न पुगेकी थिइन् ।

योसँगै नेपालले आफ्नो सयौं खेललाई यादगार बनाएको छ । साथै छनोटमा ३ अंक सहित सानदार सुरूवात गरेको छ । कप्तानको जिम्मेवारीमा रहेकी साम्बाको लागि यो खेल विशेष रहयो ।

उनले कप्तानको जिम्मेवारीमा टिमलाई ५ गोल सहित जित दिलाइन् । साथै प्रशिक्षक प्याट्रिकको लागि पनि डेब्यु खेल सुखद रहयो । समुह एफमा आयोजना उज्वेकिस्तान र श्रीलंका पनि छन् ।

अब नेपालले बुधबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताकै कमजोर मानियो यो टोलीलाई आइतबार नै घरेलु टोली उज्बेकिस्तानले १०–० ले पाखा लगाइसकेको छ ।

बुधबार नै उज्बेकिस्तानले लाओसलाई स्वागत गर्नेछ । यही खेलले अंक तालिकाको शीर्ष स्थानमा रहने टोलीको टुंगो लाग्ने छ । उज्बेकिस्तान र नेपालबीच हुने समूह चरणको अन्तिम खेलले भने अस्ट्रेलिया जाने टोलीको छिनोफानो गर्नेछ ।

सामान्यतः दक्षिण एसियाली महिला फुटबलको कुरा गर्दा उज्बेकिस्तान बलियो टोली हो । वरीयतामा नेपालभन्दा ५१ स्थान माथि रहेको उज्बेकिस्तानलाई अस्ट्रेलिया पुग्ने दाबेदार टोली मानिन्छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top