×

NEPAL TIMES UPDATES

Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026

सार्कको ठाउँमा चिनियाँ नेतृत्वमा नयाँ संगठन

१७ असार २०८२
१७ असार, काठमाडौं ।
दक्षिण एशियामा कूटनीतिक हलचल तिव्र भएको छ । पाकिस्तान र चीनले मिलेर एक नयाँ क्षेत्रीय संगठन बनाउने योजनामा काम गरिरहेका छन्, जसले दक्षिण एशियाई सहयोग संगठन (सार्क) को स्थान लिन सक्ने ठानिएको छ ।
मिडिया रिपोट्र्सका अनुसार, यो नयाँ संगठनका माध्यमले क्षेत्रीय देशहरुलाई एकजुट गरेर व्यापार र कनेक्टिभिटी बढाउनेमा फोकस गरिएको छ ।
यो मञ्चमा चीनको कडा प्रतिपस्र्धी र पाकिस्तानको प्रधान शत्रु भारतलाई पनि सहभागि हुनका लागि निम्ता दिने पनि योजना छ । इस्लामाबादका कुटनीतिक स्रोतहरुलाई उदृत गर्दै पाकिस्तानी अखबार ’एक्सप्रेस ट्रिब्यून’ ले दाबी गरेको छ कि चीन र पाकिस्तानबीच यो नयाँ संगठनलाई लिएर छलफल अन्तिम चरणमा पुगेको छ ।
दुवै देशको के मान्यता छ भने, दक्षिण एशियामा स्थायी विकास र आपसी हितका लागि एकताका लागि यस्तो संगठनको आवस्यकता छ। नयाँ बनाउन लागिएको यो संगठनको स्वरुप केही हदसम्म सार्क जस्तै नै हुनेछ, तर यसमा चीनको भूमिका महत्वपूर्ण हुनेछ ।
रिपोर्टका अनुसार, हालै चीनको कुनमिंग शहरमा पाकिस्तान, चीन र बांग्लादेशबीच त्रिपक्षीय बैठक भएको थियो । यसलाई नै यो नयाँ संगठनको तैयारीका रुपमा हेरिएको छ ।
यद्यपि, बांग्लादेशले कुनै पनि राजनीतिक गठबंधनको हिस्सा बन्न अस्वीकार गरेको छ । बांग्लादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले भनेका छन्, यो बैठक केवल सामान्य कुराकानी मात्रै थियो, कुनै गठबंधन बनाउने योजना थिएन ।
तर स्रोतहरुले बताएका छन् कि यो प्रस्तावित संगठनमा  भारत, श्रीलंका, मालदिभ्स र अफगानिस्तानलाई सहभागि गराउने योजना छ । जसमार्फत व्यापार, कनेक्टिभिटी र क्षेत्रीय सहयोग बढाउने कुरा गरिएको छ ।
यद्यपि, भारत र चीनबीच सुल्झिनै बाँकी रहेको सीमा तनाव र पाकिस्तानसंगको उसको जानी दुश्मनीलाई हेर्दा भारत यो संगठनमा बसिहाल्ला भन्न ठाउँ छैन ।
यता सार्क संगठन पछिल्लो कयौं वर्षदेखि निष्क्रिय छ । २०१४ पछि यसको कुनै  शिखर सम्मेलन हुन सकेको छैन । २०१६ मा इस्लामाबादमा सार्क सम्मेलन हुनुपर्ने थियो, तर जम्मू–कश्मीरको उरी हमलापछि भारतले यसमा सहभागि हुन अस्वीकार गर्यो ।
त्यसपछि बांग्लादेश, भूटान र अफगानिस्तानले पनि सम्मेलन बहिष्कार गरेका थिए । त्यो बेलादेखि नै यो संगठन ठप्प छ । यस्तोमा चीनको नेतृत्वमा सार्कको विकल्प खोजिन लागिएको हो ।
तर कतिपय भारतीय विशेषज्ञहरु के ठान्दछन् भने चीन र पाकिस्तानले नयाँ संगठन बनाएर यसको माध्यमले दक्षिण एशियामा भारतको भूमिकालाई कमजोर पार्न चाहान्छन् ।
यद्यपि, भारतलाई पनि यसमा सामेल गराउन कुरा भइरहेको छ । यस्तोमा अब भारत यसमा सहभागि हुन्छ वा हुँदैन त्यो भने हेर्न बाँकी छ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top