NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ? आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ? शनिबार अशोज १८ , २०८२
ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु शनिबार अशोज १८ , २०८२
२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ शनिबार अशोज १८ , २०८२
खराब मौसमले काठमाडौंमा नाकाबन्दी लाग्यो शनिबार अशोज १८ , २०८२
Next
Prev

समाचार

मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास

बुधबार असार १८ , २०८२
Reading Time: 1 min read
A A
मधेश प्रदेश सांसद ललितामाथि आक्रमण प्रयास
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
१८ असार, काठमाडौं।  
मधेश प्रदेश सांसद एवं जनता समाजवादी पार्टी नेपालकी केन्द्रिय सदस्य ललिता दासमाथि आक्रमण भएको छ । उनीमाथि गएराति सिरहाको लहानमा आक्रमण भएको हो ।
प्रदेश राजधानी जनकपुरधामबाट मंगलबार राति करिब साढे १२ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका– १ मा बसबाट ओर्लिएलगत्तै दुई जना अपरिचित युवाहरूले सांघातिक आक्रमणको प्रयास गरेको उनले सामाजिक संजालमार्फत बताएकी छन् ।
ती युवाहरूले लखेट्न थालेपछि आफू भागेर ज्यान जोगाएको उनको भनाइ छ । भागेर आफ्नो घरमा पुगेर ज्यान जोगाएको उनले बताइन्।
प्रदेशसभामा दलित, महिला, अन्यायमा परेका व्यक्ति र उनीहरूमाथि अत्याचार गर्नेहरूको विषयमा कुरा उठाइरहेकाले आफ्नो आवाज बन्द गर्न षड्यन्त्रमूलक ढंगले आक्रमणको प्रयास भएको दासको दाबी छ ।
सो समूहले आफूमाथि हमला र लुटपाटको प्रयास गरेको सांसद ललिता तत्माले बताएकी छन् । घर नजिकै भएको र हल्लाखल्ला गर्दै भागेकाले आफू उनीहरूको लुटपाट र हमलाबाट जोगिन सकेको उनको भनाई छ ।
हिजो अध्यक्ष उपेन्द्र यादव जनकपुर आएकाले उनलाई भेट्न आफूहरु गएको उनले भनेकी छन् । नेतालाई भेटेर लहान घर फर्किंदा ढिलो भएको र सोही क्रममा घर नजिकै लहान चोकमा राति साढे १२ बजेतिर आफूलाई दुई युवाले पछ्याउँन थालेको उनले बताएकी छन्।
उनीहरुले लखेट्न थालेपछि म भागेँ। घर नजिकै पुगिसेकाले उनीहरुले मलाई भेट्न सकेनन्।’ उनले भनिन् । घटनाको विषयमा आफूले लहानका डीएसपी कैलाश राई र जिल्ला प्रहरी कार्यालय सिराहाका एसपीलाई पनि जानकारी गराएको पनि उनले बताइन् ।
जनकपुरमा अध्यक्ष यादवलाई भेटेर राति जसपाकै अर्का सांसद राजकुमार गुप्ता, जिल्ला समन्वय समितिका सभापति दिनेशकुमार महतो, लहान नगर कमिटीका अध्यक्ष रामउद्गार महतो ÷ इन्जिनियर बैजनाथ प्रसाद साहसँगै सांसद् तत्मा लहान फर्किएकी थिइन् ।
राति साढे १२ बजे लहान चोकमा गाडीबाट ओर्लिएर त्यहाँबाट डेढसय मिटर नजिकै रहेको घरमा हिँडेर जाने क्रममा दुई केटाले आफूलाई हातपातको प्रयास गरेको उनको भनाई छ ।
उनीहरुले लखेट्न थालेपछि आफूले पति शोभाकान्त दासलाई फोन लगाएको र हल्लाखल्ला गर्दै दौडिएकाले उनीहरुको पञ्जाबाट जोगिन सकेको उनले बताइन्।
उनले सामाजिक संजालमा लेखेकी छन्, ‘राति करिब १२ः३० मा म जनकपुरबाट लहान घर आउँदा एनएमबी बैंकको गल्लीमा अपरिचित दुई जना केटाले मलाई लुटपाट र हमला गर्नेगरि लखेटेका छन्।
धन्य समयमा मेरो परिवारले ढोका खोलिदिए र ज्यान जोगाउन सफल भएको छु,’ उनले थप लेखेकी छन्, ‘आखिर के हुँदैछ हाम्रो देशमा किन यति भय, त्रास दिँदैछन हामीलाई? क्रमबद्ध रुपमा दलित समुदायको हत्या हुँदैछ । प्रहरी थानाको नजिक मेरो घर छ, तर पनि यति असुरक्षित । केही महिना पहिला एकजनामाथि मेरै घर अगाडि छुरा प्रहार भएको थियो। आफ्नै देश, घरमा पनि डर त्रासको माहोल छ। कसरी बाँच्ने? डीएसपीलाई खबर गर्दा पनि बेवास्ता गर्नुभयो।’
यता इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले भने प्रदेश सांसदमाथि आक्रमणको प्रयास भएको बारेमा खबर आएलगत्तै आफूले तत्काल मोबाइल टोलीलाई पठाएको बताएका छन् । उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।
LS Auto
Tags: #प्रहरी थाना#मधेश प्रदेश सांसद#सांसद असुरक्षित#सांसद माथि आक्रमण प्रयास

लोकप्रीय

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२

विचार

थप समाचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?
ताजा समाचार

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?
अन्तर्राष्ट्रिय

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी
अन्तर्राष्ट्रिय

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२
कस्तो रहनेछ आजको मौसम ?
ताजा समाचार

२० गतेसम्म काठमाडौं भित्रिन र बाहिरिन बन्द, नाकामा माइकिङ

शनिबार अशोज १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

World News: गभर्नमेन्ट सटडाउन नै Trumpको हति*यार,Gazaमा रोकियो ब*म*बारी || Nepal Times

00:19:05

World News: राष्ट्रपतिविरुद्ध स्टाटस लेख्दा मृ*त्युदण्ड,गा*जाका कारण इटलीमा हड्ता*ल || Nepal Times

00:24:04

World News: बेलायतमा आतं*कवा*दी ह*म*ला, विलियमले राजतन्त्रमा परिवर्तन गर्ने || Nepal Times

00:17:22

World News: इन्डोनेसियामा भवन ढ*ल्दा ९१ को मृ*त्यु, Pakistanको वि*स्फो*टमा भारतको हात || Nepal Times

00:16:36

World News: Netanyahuले माफी मागे,Chinaमा एकै परिवारका 11 जनालाई मृ*त्यु*दण्ड || Nepal Times

00:16:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

सौर्यमण्डलबाट एलियन बाहिर आएको हो,के भन्छ नासा ?

बुधबार अशोज १५ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

शुक्रबार अशोज १७ , २०८२
कस्तो रहनेछ आजको मौसम ?

आज अधिकांश स्थानमा वर्षा, पहाडी क्षेत्रमा भारी वर्षा

बुधबार अशोज १५ , २०८२

हालका पोस्टहरू

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

कहाँ कहाँ आरिघोप्टे पानी पर्याे ?अब कहिले रोकिन्छ वर्षा ?

आइतवार अशोज १९ , २०८२
आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

आरिघोप्टे वर्षाको अपडेटः अहिलेसम्म के–के भयो ?

शनिबार अशोज १८ , २०८२
कतारलाई अमेरिकाको सुरक्षा ग्यारेन्टी

ध्वस्त पार्छु भनेपछि ट्रम्पसँग हमास थुरुथुरुरु

शनिबार अशोज १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.