NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म बुधबार कार्तिक १९ , २०८२
डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ? बुधबार कार्तिक १९ , २०८२
चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता बुधबार कार्तिक १९ , २०८२
जेलर र रविको बयान मिल्यो,कसरी नख्खुबाट निस्किए ? बुधबार कार्तिक १९ , २०८२
Next
Prev

समाचार

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२
Reading Time: 1 min read
A A
म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३१ असार , काठमाण्डौं ।

अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित फाल रिभरस्थित गेब्रियल हाउस नामक सहायक आवास केन्द्र, नर्सिङ आवासमा आइतबार राति भएको भीषण आगलागीमा ९ जनाको ज्यान गएको छ ।

उक्त घटनामा ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये पाँच जना दमकलकर्मी पनि छन्। करीब ७० जना बासिन्दा रहेका सो भवनमा राति आगलागी भएको थियो।

फाल रिभरका फायर प्रमुख जेफ्री बेकनका अनुसार आगो लागेपछि करिब ५० जना दमकलकर्मी, जसमा ३० जना अफ–ड्युटी थिए, तत्काल घटनास्थलमा खटिएका थिए।

उद्धार कार्य कठिन रहेको थियो किनभने भवनको संरचना साँघुरो र झ्यालबाट मात्रै प्रवेश गर्न सकिने थियो । केहीलाई झ्यालबाट निकालिएको थियो भने झन्डै १२ जना विशेष आवश्यकता भएका ब्यक्तिहरुलाई दमकलकर्मीहरूले बोक्दै बाहिर ल्याएका थिए।

फल रिभरका दमकल प्रमुख जेफ्री बेकनले पीडितहरूप्रति समवेदना व्यक्त गर्दै यस घटनालाई एक अवर्णनीय त्रासदी भनेका छन्। स्थानीय सञ्चारमाध्यमका फुटेजमा त्यहाँका बासिन्दाहरूलाई स्ट्रेचरमा राखेर बाहिर निकालिँदै गरेको देखाइएको थियो।

नौ जनाको मृत्युका अतिरिक्त, एक जनाको अवस्था गम्भीर छ, ३० भन्दा बढीलाई अस्पताल भर्ना गरिएको छ र कम्तिमा एक दर्जनलाई भर्याङको प्रयोग गरी उद्धार गरिएको थियो।

दमकलकर्मीहरू स्थानीय समयअनुसार राति १०ः०० बज्नुभन्दा केही समयअघि गेब्रियल हाउस पुगेका थिए, जहाँ उनीहरूले बाक्लो धुवाँ र आगोको मुस्लोको सामना गरे र मानिसहरू भित्र फसेका थिए।

३० जना घाइतेमध्ये पाँच जना दमकलकर्मीलाई प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ। तर एकजना बासिन्दाको अवस्था अझै पनि गम्भीर रहेको फायर प्रमुखले जानकारी दिएका छन्।

अधिकारीहरूका अनुसार भवनमा स्प्रिङकलर प्रणाली चलेको हो कि होइन भन्ने विषय अझै पत्ता लागेको छैन। उक्त भवन सन् १९६४ मा निर्माण गरिएको हो भने २००० मा बाह्य स्वरूप मर्मत गरिएको थियो।

यस वर्षको फेब्रुअरीमा गरिएको कर मूल्यांकनमा भवनलाई औसतदेखि राम्रो अवस्थाको भनेर सूचीकृत गरिएको थियो। म्यासाचुसेट्स राज्यकी गर्भनर मौरा हेलीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एक वक्तव्य जारी गरेकी छन्।

उनले भनिन्, “आज बिहान आफ्ना प्रियजनको मृत्युको खबर सुन्नु परेका परिवारप्रति म गहिरो समवेदना व्यक्त गर्छु। यो दुःखद घडीमा उद्धारकर्ताहरूको साहसिक कार्यप्रति आभार प्रकट गर्दछु। हामी घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छौं।”

गर्भनर हेलीले उक्त घटनाको पूर्ण र निष्पक्ष छानबिन भइरहेकाले दोषी वा कमजोरीका आधारमा आवश्यक कारवाही गरिने बताएकी छिन्।

हालसम्मको अनुसन्धानअनुसार आगो जानाजान लगाइएको प्रमाण भेटिएको छैन। प्रारम्भिक रूपमा विद्युत प्रणाली वा यान्त्रिक गडबडीबाट आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।

Tags: #अमेरिकी सहायता होम#भीषण आगलागी#म्यासाचुसेट्सको नर्सिङ आवास#म्यासाचुसेट्समा आगलागी

लोकप्रीय

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बुधबार कार्तिक १९ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

बुधबार कार्तिक १९ , २०८२

विचार

थप समाचार

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी
अन्तर्राष्ट्रिय

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म
Breaking news

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बुधबार कार्तिक १९ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

बुधबार कार्तिक १९ , २०८२
चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता
अन्तर्राष्ट्रिय

चुनावमय बिहार, भोलिदेखि चुनाव, ७ करोड मतदाता

बुधबार कार्तिक १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

पाकिस्तानभित्र ३०० किलोमिटरको लक्ष्यमा सटीक प्रहार गरेको भारतको दाबी

पाकिस्तानमा अब सिभिल–मिलिट्री कानून, मुनीर थप शक्तिशाली बन्दै

बुधबार कार्तिक १९ , २०८२
रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल, बालेनदेखि कुलमानसम्म

बुधबार कार्तिक १९ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

डा. निकोलसमाथि के कसुरमा अनुशन्धान हुँदैछ ?

बुधबार कार्तिक १९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.