NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

सरकारको अर्जुन दृष्टि निर्वाचनमा

आइतवार कार्तिक २ , २०८२
Reading Time: 1 min read
A A
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ कार्तिक , काठमाण्डौ ।

देशका प्रमुख राजनीतिक दलहरूले निर्वाचनको वातावरण नभएको आरोप लगाइ रहेका बेला आज सरकारले निर्वाचन केन्द्रित सुरक्षा बैठकको आयोजना गरेको छ । जेन–जी आन्दोलनपछि बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अब आफ्नो ध्यान निर्वाचनतर्फ केन्द्रित भएको सङ्केत दिएको छ।

सरकारले राजनीतिक दलसँग छलफल गरी सकेको छ । आज सुरक्षा प्रमुखहरू सँग निर्वाचनको तयारी, वर्तमान सुरक्षा अवस्था र भावी रणनीतिका बोरमा छलफल गर्न लागेको हो ।

LS Auto

गृहमन्त्रीको अध्यक्षतामा हुने आजको सुरक्षा समिति बैठकमा गृह र रक्षा सचिवसहित चार वटा सुरक्षा निकायका प्रमुख सहभागी हुनेछन्। । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, बैठकले एकीकृत निर्वाचन सुरक्षा योजनाको समीक्षा र नीतिगत निर्देशन दिनेछ।

गृह मन्त्रालयको शान्ति, सुरक्षा र अपराध नियन्त्रण महाशाखाको नेतृत्वमा बनेको एकीकृत निर्वाचन सुरक्षा समितिले जिल्ला स्तरका निकायसँग समन्वय गरेर कार्यान्वयन अघि बढाउनेछ।

जिल्ला स्तरमा पनि सिडिओको नेतृत्वमा जिल्ला एकीकृत निर्वाचन सुरक्षा समिति गठन भइसकेको र ती समितिहरूले काम सुरु गरिसकेको उल्लेख छ। गत साता प्रमुख राजनीतिक दलका नेताहरूसँग प्रारम्भिक परामर्श अघि बढाएको सरकारले आइतबारदेखि निर्वाचन सुरक्षा रणनीति कार्यान्वयनमा लैजाने तयारी गरेको छ।

यसै बिच प्रधानमन्त्री कार्कीले शनिवार अपराह्न सामाजिक सञ्जाल एप्स९पूर्व ट्विटर० मा राष्ट्रपतिको उपस्थितिमा चार वटै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलबारे जानकारी दिँदै लेखेकी छन् ।

राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थितिमा शीतल निवासमा भएको गहन छलफल निर्वाचनका लागि राजनीतिक वातावरण बनाउने र सुरक्षा सुदृढ पार्ने विषयमा केन्द्रित थियो।

उनका अनुसार छलफलमा निर्वाचनको पूर्व तयारी, राजनीतिक स्थायित्व र सुरक्षा संयन्त्रको मनोबलबारे समीक्षा गरिएको थियो।  प्रधानमन्त्रीले लेखेकी छन्, सबै सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ निर्वाचन सुरक्षामा तयार रहेको जानकारी दिएका छन् । राष्ट्रपति कार्यालयको पहलमा सुरु भएको राजनीतिक दल र जेन–जी पुस्ताका प्रतिनिधिबिचको संवाद पछि सरकारले दलगत तहमा प्रत्यक्ष भेटघाट बढाएको छ।

प्रधानमन्त्री कार्कीले माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग भेट गरिसकेकी छन्। उनका अनुसार यो साताभित्र अन्य दलका शीर्ष नेताहरूसँग पनि छलफल विस्तार गरिँदै छ।

“निर्वाचनको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको छ,” प्रधानमन्त्री कार्कीले एप्समा लेखेकी छन् “दलहरूसँगको संवादको औपचारिक सुरुवात भइसकेको छ।”

प्रधानमन्त्री कार्कीले सहज राजनीतिक निकासका लागि सबै पक्षलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छन्। । उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ “सरकारले निर्वाचनलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधि केन्द्रित गरेको छ।”

“हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ। निर्वाचन आयोगसँग सघन छलफल र समन्वय भइरहेको छ, र सुरक्षा निकायलाई आवश्यक स्रोत–साधन अभाव नहुने गरी काम भइरहेको छ।”

Tags: #आज सुरक्षा समितिको बैठक बस्दै#सरकारको अर्जुन दृष्टि निर्वाचनमा

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२

विचार

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.