NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ? शुक्रबार कार्तिक २१ , २०८२
राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ? शुक्रबार कार्तिक २१ , २०८२
कस्तो हुनेछ २४ घण्टाको मौसम ? शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा शुक्रबार कार्तिक २१ , २०८२
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार

शुक्रबार कार्तिक २१ , २०८२
Reading Time: 1 min read
A A
विराटनगरस्थित बाल सुधार गृहबाट बाल बिझ्याइँकर्ता फरार
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ कार्तिक , काठमाण्डौ ।

विराटनगरस्थित बाल सुधार गृहबाट सातजना बाल बिझ््याइँकर्ता फरार भएका छन्। बिहीबार साँझ उनीहरू सुरक्षामा खटिएका प्रहरीलाई कुटपिट गरेर फरार भएका प्रहरीले जनाएको छ। भागेका मध्ये एक जनालाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।

फरार हुनेमा बाल बिज्याइँ गरेर सुधार गृहमा बस्दै आएका १८ वर्ष माथिका युवक छन्। बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेका अनुशार कार्यालय बन्द हुने समय पारेर ती बिझ्याइँकर्ताले समूह बनाएर ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेपछि गेट खोलेर भागेका थिए ।

LS Auto

उनीहरु जबरजस्ती करणी, लागू औषध, हत्या लगायतका अपराधमा संलग्न रहेकाहरु हुन् । फरार रहेका ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । भाग्ने क्रममा ड्युटीमा रहेका तीन जना सादा पोसाकका प्रहरी सामान्य घाइते भएका छन् ।

बाल सुधार गृहमा सुरक्षामा खटिने प्रहरीसँग हतियार नहुने र २७–२८ वर्ष उमेर समूहका विज्याइँ कर्तासमेत राख्नुपर्दा सुरक्षामा चुनौती थपिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले बाल सुधार गृहमा दुईसय ५५ जना बस्दै आएका थिए।

त्यसमध्ये जेनजी आन्दोलनका क्रममा २०६ जना भागेका थिए। भागेकामध्ये १९१ जना सम्पर्कमा आएका थिए। त्यतिबेला भागेका अझै १५ जना फरार रहेको चुडालले जानकारी दिइन्। केही समयदेखि जेनजी आन्दोलनसँग सम्बन्धित समूहका बालकहरूले सुधार गृहभित्र हुलदङ्गा मच्चाउने गरेका छन्।

बाल सुधार गृहमा उमेर पुगेका युवाहरू हुँदा विवाद, झडप र नियमित आन्दोलन हुँदै आएको सुरक्षा निकायले जनाएको छ। गएको आइतबार मात्रै भक्तपुर सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी फरार भएका थिए ।

जसमध्ये प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा बाल सुधारगृहको गेट फोडेर फरार भएका एक सय ६५ बन्दी नफिर्किएकाले आफूहरू पनि जान पाउनुपर्ने माग गर्दै सुधारगृहबाटै विद्रोह गरेर गेट फुटाएर २० बालबन्दी फरार भएका थिए ।

बाल सुधारगृहमा प्रहरी प्रवेश गर्न नपाउने, आन्तरिक सुरक्षाको व्यवस्था प्रहरीसँग नरहेकाले बन्दीहरूबीच झडप हुने, फरार हुने क्रम यसअघि पनि हुने गरेको थियो ।

Tags: #७ बन्दी भागे#बाल सुधार गृह

लोकप्रीय

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२

विचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२

थप समाचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?
ताजा समाचार

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने
ताजा समाचार

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
समाचार

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा
ताजा समाचार

बाबुरामदेखि कुलमान र जनार्दनसम्म रास्वपाको नेतृत्व बन्ने महत्वकांक्षा

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

नेपालमा कस्ता कस्ता पदमार्ग ? जारी भयो मापदण्ड ?

शुक्रबार कार्तिक २१ , २०८२
काम नगर्ने ठेक्दारलाई कुलमानले नछोड्ने

राजनीतिक अध्यारोबाट कुलमानले देशलाई उज्यालो बनाउलान् ?

शुक्रबार कार्तिक २१ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

कस्तो हुनेछ २४ घण्टाको मौसम ?

शुक्रबार कार्तिक २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.