×

NEPAL TIMES UPDATES

Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

२५ कार्तिक २०८२

२४ कार्तिक , काठमाण्डौ ।

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन्।

उनी हाल काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको सूचना सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले दिए।

प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा भएका वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान लागेका छन्।

त्यसअघि नै सरकारले नयाँ महानिरीक्षकको नियुक्ति गरेको हो।

कार्कीले २४ भदौमा जेनजी आन्दोलनका बेला उपत्यकाको कमाण्ड सम्हालेका थिए भने २३ भदौमा उपत्यका कमाण्डमा एआईजीको नेतृत्व थिएन।

उपत्यका कमाण्ड सम्हाल्नु अघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभागको प्रमुख थिए।

डीआईजीको रूपमा लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका उनले एसएसपीको जिम्मेवारीमा काठमाडौं जिल्ला प्रहरी परिसरको नेतृत्व गर्दै भुटानी शरणार्थी प्रकरण समेत व्यवस्थापन गरेका थिए।

काठमाडौं जिल्ला र उपत्यकाको चुनौतीपूर्ण कमाण्ड सम्हालेका कार्की इमान्दार र अनुभवी प्रहरी अधिकृतको रूपमा परिचित छन्।

उनी ठूलो आर्थिक विवादमा संलग्न नभएका हुन् र फिल्डदेखि आईजीपी सचिवालयसम्म कार्य अनुभव राख्छन्।

साथै, विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीका पूर्व केन्द्रीय प्रवक्तासमेत हुन्।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top