×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

चीनलाई रोक्ने ताइवानको ‘हवाई किल्ला’

१५ मंसिर २०८२

१४ मंसिर , काठमाण्डौ ।

चीनबाट जुनसुकै बेला हुनसक्ने आक्रमणको पर्र्खाईमा रहेको ताइवानले आफ्नो एयर डिफेंसलाई बलियो बनाउनका लागि एउटा ठूलो कदम उठाएको छ । उसले आउँने वर्षहरुमा एयर डिफेंसमा ४० अर्ब डलर खर्च गर्ने घोषणा गरिसकेको छ ।

Advertisement

यो रकमको ठुलो हिस्सा चाँही इजरायली स्टाइलको मल्टीलेयर एयर डिफेंस नेटवर्क टी–डोम किन्न खर्च गर्ने बताइएको छ । टी–डोमलाई फाइटर जेट, ब्यालिस्टिक र क्रूज मिसाइल, ड्रोनका झुण्डहरु र अन्य हवाई हमलाहरुबाट बच्नका लागि डिजाइन गरिएको हो ।

यूरेशियन टाइम्सका अनुसार, ताइवानले लामो समयदेखि चीनको दबावको सामना गरिरहेको छ । । चीनको भनाई छ कि ताइवान उसकै हिस्सा हो र यसका लागि उसले जुनसुकै बेला पनि बल प्रयोग अर्थात हमला गर्न सक्छ ।

यस्तोमा टी–डोमका माध्यमले ताइवान आफ्नो आकाशमा एक यस्तो सुरक्षा घेरा बनाउन चाहन्छ, जसलाई भेद्न मुश्किल होस् । ताइवानी राष्ट्रपति लाई चिंगतेले टी–डोमको तीव्र तैनाथीमा जोड दिएका छन् ।

उनले यसलाई ताइवानका मानिसहरुका लागि ’सेफ्टी नेट’ भनेका छन् । ताइवानले टी–डोमको घोषणा गत १० अक्टूबरमा नै गरेको थियो । यसको तुलना इजरायलको आयरन डोम एंटी–मिसाइल सिस्टमसंग भइरहेको छ ।

यद्यपि दुवैमा आधारभूत फरक छ । सिक्योरिटी एनालिस्ट माइकल कोलका अनुसार, इजरायलको आयरन डोम मुख्य रूपमा कम दूरीको हतियारहरु रोक्नका लागि डिजाइन गरिएको हो ।

तर टी–डोमलाई भने कयौं प्रकारका खतराहरु रोक्नका लागि बनाइएको हो । यसको उद्येश्य चिनियाँ सेनाको एयरक्राफ्ट, ब्यालिस्टिक मिसाइलहरु र ड्रोनका झुंडहरुलाई रोक्नु हो ।

ताइवानसंग अहिले अमेरिकी म्याट्रियट र आफ्नै स्काई बो एयर डिफेंस रहेको छ । अब यसका साथै टी–डोम रडार, सेंसर र अन्य एडभांस्ड टेक्नोलोजी इंटीग्रेट गर्न लागेको हो । ताकि हवाई सुरक्षा बलियो होस ।

यो डिभाइस इंटीग्रेट भएर राम्रोसंग काम गर्ने ताइवानका रक्षा मंत्री वेलिंगटन कू ले भनेका छन् । ताइपेको इंस्टिट्यूट फर नेशनल रिसर्चका एक्सपर्ट सुत्जु–युनले भने, टी–डोमको दुई भाग हुनेछ ।

यसमा एक कमांड र कंट्रोल सिस्टम हुनेछ । यसले रडार डेटा संकलन गर्दै खतराहरुको पहिचान गर्नेछ । अर्को भागमा इंटरसेप्टर लेयर हुनेछ । यसमा हतियारको प्रयोग आउने खतराहरुलाई निष्तेज पार्नका लागि गरिनेछ ।

ताइवानले यूक्रेनबाट एयर डिफेंस सिस्टमको महत्व कस्तो हुन्छ भन्ने राम्रोसंग बुझेको छ । यसले सेना, इंफ्रास्ट्रक्चर र आवासिय क्षेत्रहरुको सुरक्षा गर्ने छ । ताइवानले विगत १० वर्षदेखि आफ्नो मिलिट्रीलाई अपग्रेड गर्दै आएको छ ।

र उसले हतियारहरुमा पनि अर्बौ डलर खर्च गरेको छ । यद्यपि अहिलेसम्म पनि उ चीनभन्दा निकै गुणा पछाडि नै छ । सुले भने, चिनियाँ मिसाइल हमलाको खतरा ताइवानलाई छ ।

रेगुलर तैनाथ चिनियाँ वारशिपले ताइवानमा तीन मिनेटभित्रै एयरपोर्ट, रडार साइट र मिलिट्री बेसमा सयौं मिसाइलहरु हान्न सक्छ । यसैकारण ताइवानलाई एक इंटीग्रेटेड एयर डिफेंस सिस्टम आवस्यकता छ, जसले यी चुनौतीहरुलाई जवाफ दिनेछन् ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top