NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ? शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च शुक्रबार मंसिर २६ , २०८२
सुशीला सरकारमा थपिएका ४ मन्त्री को हुन् ? शुक्रबार मंसिर २६ , २०८२
Next
Prev

समाचार

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
Reading Time: 1 min read
A A
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२७ मंसिर , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग एनपीएल २०२५ को निर्णायक मोडमा आज उपाधिका निम्ति सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिँदैछन् । आजको विजेता जो बनेपनि एनपीएलमा इतिहास बन्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा ‘हाउसफूल’ दर्शकमाझ सुदूरपश्चिम आफ्नो वर्चस्व कायम राख्दै पहिलो पटक च्याम्पियन बन्न चाहन्छ । यता, लुम्बिनी गत सिजनको चोटलाई उपाधिले निको पार्ने लक्ष्यमा छ ।

खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुने तालिका छ । “प्रतियोगिता दौरान कुनै समय हामीलाई प्लेअफसम्म आइपुग्न पनि सबै खेल जित्नु पर्ने दबाब थियो । अब अन्तिम एक खेलमा पनि यस्तै लय रहनेछ भन्ने आशा लिएको छुँ,” दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको जितपछि फाइनलबारे लुम्बिनी लायन्सका ब्याटर डार्सी शर्टले भने ।

गत सिजन सबैभन्दा खराव प्रदर्शनसहित तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुंग्याएको टिम हो, लुम्बिनी लायन्स । यो सिजन पनि १४० रनको औसत ब्याटिङ भए पनि लिग चरणको आफ्नो चौथो खेलदेखि पछिल्ला पाँच खेलमा लगातार जितसहित लुम्बिनीले फाइनल यात्रा तय गरेको छ ।

लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हारको नतिजासँगै आठ अंक जोड्दै चौथो स्थानसहित लुम्बिनी प्लेअफमा आएको थियो । जहाँबाट लुम्बिनीले इलिमिनेटरमा काठमाण्डू गोर्खाजविरुद्ध चार विकेटको जितसहित दोस्रो क्वालिफायर यात्रा तय ग¥यो ।

दोस्रो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ४० रनको सहज जित निकालेसँगै लुम्बिनी गत सिजनको पिडा भुलाउँदै फाइनल प्रवेश गरेको हो । लुुम्बिनीले लिग चरणको पहिलो खेलमा चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

तर, यसपछिका लगातार तीन खेलमा हार बेहोरेपछि लुम्बिनीले प्लेअफ पुग्न लिगका बाँकी सबै खेल जित्नुपर्ने समीकरण बनेको थियो । लुम्बिनी दोस्रो खेलमा कर्णालीविरुद्ध नौ विकेटले, तेस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २२ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग नै १४३ रनले पराजित भएको थियो ।

तर, पाँचौँ खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध तीन विकेटको, छैटौँ खेलमा विराटनगर किंग्सविरुद्ध पाँच विकेटको र सातौँ खेलमा साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध चार विकेटको जित निकालेको थियो ।

“फाइनल पक्कै पनि फरक हुनेछ । हामी साँच्चै यो उपाधि जित्न चाहन्छौँ । दोस्रो स्थान खासै राम्रो हुँदैन । हामी त्यहाँबाट उठ्न आवश्यक छ,” फाइनलअघि सुदूरपश्चिमका बलर स्कट कुग्गेलिनले गत वर्षको निराशा र यो वर्षको आत्मविश्वास एकैपटक सुनाए ।

गत सिजन पनि यस्तै लयसहित सुदूरले फाइनल यात्रा तय गरेको थियो । तर, उपाधि भिड्न्तमा जनकपुरसँग निराश हुँदा एनपीएल च्याम्पियन बन्ने सपना सुदूरले पूरा गर्न पाएन । यस सिजन लिग चरणका सातमध्ये ६ जितसहित सुदूरले १२ अंकसहित शीर्ष स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेको थियो ।

प्लेअफको पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनको कीर्तिमानी ९रनका आधारमा यो सिजनकै फराकिलो० जितसहित सुदूरले लगातार दोस्रो पटक फाइनलमा स्थान सुनिश्चित ग¥यो । ‘फ्यान फेबरेट’ सुदूरपश्चिम नै क्रिकेट विश्लेषकको नजरमा पनि उपाधिको मुख्य दाबेदार हो ।

सुदूरपश्चिमले लिग चरणका पहिलोदेखि ६ खेलसम्म लगातार जित निकालेको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरले दोस्रो संस्करणको पहिलो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो ।

दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले, तेस्रो खेलमा कर्णाली याक्सलाई ४५ रनले, चौथो खेलमा लुम्बिनीलाई नै सात विकेटले, पाँचौँ खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले र छैटौँ खेलमा चितवनलाई ४९ रनले निराश बनाएको थियो ।

लिग चरणको सातौँ खेलमा भने सुदूरपश्चिमले विराटनगर किंग्सविरुद्ध ६ विकेटको हार बेहोरेको थियो । लिग चरणको अन्तिम खेलमा विराटनगरसँग हार बेहोरे पनि पहिलो क्वालिफायरमा भने सुदूरपश्चिमले सन्दीप लामिछानेको कप्तानीमा रहेको टिमलाई नै निराश बनाएको थियो ।

यही सानदार लयसहित लगातार फाइनल आएको सुदूरपश्चिमले आफ्नो प्रभुत्व प्रमाणित गर्दै उपाधिमा बदल्नेछ वा पुछारबाट उठेको लुम्बिनीले सिजनकै सबैभन्दा ठूलो चमत्कार पूरा गर्दै च्याम्पियन बन्नेछ ?

यसको जवाफ कीर्तिपुरले आज साँझ ७ बजेसम्ममा सुनाउनेछ । कीर्तिपुरले जुन नतिजा दिनेछ त्यो एनपीएलका लागि नयाँ च्याम्पियनका रुपमा नयाँ इतिहास बन्नेछ ।

Tags: #आज एनपीएल उपाधि भिड्न्त#एनपीएलमा इतिहास कसले बनाउँछ ?

लोकप्रीय

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२

विचार

थप समाचार

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
अन्तर्राष्ट्रिय

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी
खेलकुद

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै
ताजा समाचार

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२
एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च
ताजा समाचार

एमाले महाधिवेशनमा नेपालमै बनेको भोटिङ मेसिन, ५० लाख खर्च

शुक्रबार मंसिर २६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

एनपीएल सिजन–२ः सुदूरपश्चिम कि लुम्बिनी? उपाधि कसको ?

शनिबार मंसिर २७ , २०८२
आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

आज एनपीएल उपाधि भिड्न्त, च्याम्पियन सुदूर कि लुम्बिनी

शनिबार मंसिर २७ , २०८२
नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

नेकपा एमाले ११ औँ महाधिवेशन आज उद्घाटन हुँदै

शनिबार मंसिर २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.