×

NEPAL TIMES UPDATES

Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026

श्रीलंकामा दुई जना प्रधानमन्त्री

१० कार्तिक २०७५

एजेन्सी, कात्तिक १०
श्रीलंकामा संवैधानिक संकटको स्थिति देखिएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पूर्वराष्ट्रपति महिन्द्रा राजपाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि संवैधानिक संकटको स्थिति देखिएको हो ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरी नयाँ प्रधानमन्त्रीको रुपमा पूर्वराष्ट्रपति राजपाक्षेलाई नियुक्त गरेका हुन् । यसलाई श्रीलंकाको राजनीतिमा नाटकीय घटनाको रुपमा लिइएको छ ।

विक्रमासिंघेले भने संसदमा आफ्नो बहुमत रहेको र बहुमत रहेसम्म आफूनै प्रधानमन्त्री रहीरहने बताएका छन् । सरकारका प्रवक्ता रजिताले सेनारत्नेले पनि विक्रमासिंघे नै प्रधानमन्त्री भएको बताएका छन् । महिन्द्रा राजपाक्षेले ट्वीटर एकाउन्टमा आफ्नो परिचय परिवर्तन गर्दै श्रीलंकाका प्रधानमन्त्री उल्लेख गरेका छन् ।

यस्तै रनिल विक्रमासिंघेको ट्वीटर प्रोफाइलमा पनि आफू नै प्रधानमन्त्री भएको उल्लेख छ । सन् २०१४ मा भएको राष्ट्रपतीय निर्वाचनमा सिरिसेनाले राजपाक्षेलाई पराजित गरेका थिए ।

राष्ट्रपति सिरिसेनाले उहाँको पार्टी युनाइटेड नेसनल फ्रिडम एलाइन्स र रनिल बिक्रमासिंघेको युनाइटेड नेसनल पार्टीबीचको गठबन्धन समाप्त भएको घोषणा गरेलगतै प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् । पछिल्लो केही हप्ता श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीबीच सरकार चलाउने विषयमा संघर्ष चल्दै आएको थियो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top