×

NEPAL TIMES UPDATES

Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026

टर्कीले बनायो संसारकै सबै भन्दा ठूलो बिमानस्थल

१३ कार्तिक २०७५

एजेन्सी,कात्तिक १३
टर्कीले संसारकै सबै भन्दा ठूलो बिमानस्थल निर्माण गरेको छ । ७ हजार ६ सय हेक्टर समुन्द्रको जमिन उपयोग गरिएको यस विमानस्थल निर्माणका क्रममा २५ लाख रुख काटिएका छने । टर्कीको राजधानी स्तानबुलमा निर्माण गरिएको विमानस्थलको लागत ५१ बिलियन अमेरीकी डलर रहेको छ ।

विमानस्थलको पहिलो खण्डको टर्कीका राष्ट्रपति रिसेप तैयप इर्दोगानले उद्घाटन गरेका हुन् । बिमानस्थलको पुरै खण्ड भने एक बर्षभित्रै निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याईसक्ने योजना रहेको छ । विमानस्थलमा ६ वटा रन वे छन जसले बार्षिक २० करोड यात्रुलाई सेवा दिन सक्छ ।

यो विमानस्थलको एयर कन्ट्रोल टावरले सन २०१६ को उत्कृष्ठ आर्किटेक्चर अवार्ड समेत प्राप्त गरिसकेको छ । सन २०१३ मा टर्कीका पाँच वटा निर्माण कम्पनीहरुको कन्सोर्टीयमले २९ बिलियन अमेरिकी डलरमा निर्माणको ठेक्का पाएको थियो । निर्माण, सञ्चालन र हस्तान्तरण मोडलमा यो बिमानस्थल तयार पारिएको हो । निर्माण कर्ता कम्पनीहरुले २५ बर्षसम्म सञ्चालन गरेर विमानस्थल सरकारलाई हस्तान्तरण गर्नेछन् ।

३६ हजार कामदारले काम गरिरहेको यो विमानस्थल निर्माण गर्दा हालसम्म ४ सय जनाले ज्यान गुमाईसकेको आरोप छ । एसिया र युरोपलाई जोड्ने महत्वपूर्ण पूर्वाधारका रुपमा स्तानबुल बिमानस्थल निर्माण गरिएको हो । हालसम्म युरोप र एसियालाई जोड्ने विमानस्थलका रुपमा युएई र कतारका विमानस्थलहरु उपयोग हुँदै आएका थिए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top