×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

विराटनगरमा पहिलो पटक प्रविधि मेला हुने

१३ कार्तिक २०७५

विराटनगर,कार्तिक १२
विराटनगरलाई सुचना प्रविधिको गन्तब्य बनाउने उद्वेश्यसहित आईसिटी एक्स्पो २०१८ हुने भएको छ । लिभिङ विथ आईसिटीे मिडियाको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पहिलो पल्ट विराटनगरमा आईसिटी एक्स्पो हुन लागेको हो ।

लिभिङ विथ आईसिटीे मिडियाले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेश न १ को अस्थायी राजधानी बिराटनगरमा एक्स्पोको आयोजना गरिने जानकारी दिएको हो ।

Advertisement

आयोजक समितिका अध्यक्ष राजन लम्सालले एक्स्पोमा सुचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहने जानकारी दिए । विराटनगरस्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सय वढी स्टल रहने छन जसमा आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई प्रवद्र्धन गर्ने मुख्य उद्वेश्य राखिएको अध्यक्ष लम्सालले बताए ।

आईसिटी एक्स्पो प्रचार प्रसार संयोजक पर्वतराज झाले प्रदेश नं १ अन्तर्गतका जिल्लामा सुचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा संस्थाहरुसहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा ब्राण्डको प्रदर्शनीमा सहभागिता रहने जानकारी दिए ।

एक्स्पोमा पाँच प्रतिशत कर्मशियल आईटी प्रडक्ट तथा सेवाहरुको स्टल रहनेछन भने पाँच प्रतिशत स्टलहरु आईटी शिक्षा, इनोभेसन, स्टार्टअप, रोबोट, गेमिङ जोनसहितका साइन्स एक्जिविसनका रहनेछन ।

Advertisement

संयोजक झाका अनुसार एक्स्पोमा स्थानीय तहका सरकारलाई समेत समेटेर डिजिटल गभर्नेन्स र स्मार्ट सिटी सम्बन्धी वर्कसप, कन्फ्रेन्स समेत सञ्चालन हुनेछ । काठमाण्डांैसहित प्रदेश नं १ र २ का २ लाखभन्दा बढीले उक्त प्रदर्शनीको अवलोकन गर्ने आयोजक पक्षले जनाएको छ ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top