×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

विराटनगरविरूद्ध भैरहवाः कसले जित्ला ईपिएल उपाधि

१५ पुष २०७४

एभरेस्ट प्रिमियर लिग (इपिएल)को उपाधिका लागि आज पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स र शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्स भीड्दैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने फाइनलको विजेताले नगद २१ लाख र ट्रफी हात पार्नेछन्।

Advertisement

प्रतियोगितामा अपराजित रहदै फाइनल पुगेको विराटनगरले लिग चरणमा पाँच खेल जित्दै शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायरमा भैरहवालाई नै पराजित गरेको थियो।

यता लिगमा विराटनगरसँग मात्र हारेको भैरहवा पहिलो क्वालिफायर्मा पनि विराटनगरसँग हार्‍यो। तर, अर्को मौका (दोस्रो क्वालिफायर)मा ललितपुरलाई हराएपछि भैरहवाले तेस्रो पटक विराटनगरसँग भेट पक्का गर्दै उपाधि भिडन्त तय गरेको हो।

विराटनगरलाई फाइनलमा पुर्‍याउन हङकङ अन्तर्राष्ट्रिय टोलीका दुई क्रिकेटर बाबर हायत र अंशुमन रथको महत्वपपूर्ण योगदान छ। प्रतियोगिताका सर्बाधिक रन बनाउने खेलाडीको सूचिमा पहिलो नम्बरमा रहेका बाबर र दोस्रो नम्बरमा रहेका अंशुमन विराटनगरका मुख्य हतियार हुन्। त्यस्तै बलिङतर्फ पनि १२ विकेट लिएका वसन्त रेग्मी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।

भैरहवाले उपाधि आफ्नो नाममा गराउनका लागि यी खेलाडीहरुको लागि छुट्टै रणनीति बनाएर उत्रनुपर्ने छ। पारस खड्काले पहिलो क्वालिफायरमा बनाएको अविजित ४२* तथा बिराटनगरको पहिलो खेलमा अनिल शाहले बनाएको ४७ रन बाहेक अन्य खेलाडीहरुले राम्रो योगदान दिन सकिरहेका छैनन् । यदि महत्त्वपूर्ण दुई खेलाडीहरुले यसअघि जस्तै रन बनाउने हो भने उपाधी विराटनगरले जित्ने सम्भावना धेरै रहेको छ।

भैरहवाको लागि भने आरिफ शेखले राम्रो प्रदर्शन गरिरहेका छन्, उनलाई साथ दिने अर्को खेलाडीको रुपमा कहिले शरद भेसवाकर तथा रोहित पौडेल र पुनित मेहराले महत्त्वपूर्ण भूमिका खेलेका छन्। रोहित पौडेलको रुपमा भैरहवाले एक नयाँ फिनिसर पाएको छ जसले ललितपुर बिरुद्दको  समूह चरणको खेलमा मेहबुब आलमको एक ओभरमा १ छक्का र ३ चौका प्रहार गरेका थिए भने दोस्रो क्वालिफायरमा अन्तिम ओभरमा १३ रन आबश्यक रहेको अवस्थामा लगातार २ छक्का प्रहार गरेका थिए। बिराटनगरले आरिफ र रोहितको लागि रणनीति लिएर मैदानमा उत्रिएको खण्डमा जित दर्ता गर्न मुस्किल देखिदैन।

आज हुने फाइनलको इनिङ ब्रेकमा नेपाल आइडलका शीर्ष तीन प्रतिस्पर्धीले लाइभ प्रस्तुति दिने पनि प्रतियागिताका आयोजकले जानकारी दिएका छन्।

Advertisement

आज यदि विराटनगरले उपाधि जित्यो भने एउटै प्रतियोगितामा भैरहवामाथि पारसको टिमको जित तथा शदर भेषावकरको टिमको हारको ह्याट्रिक हुनेछ।

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top