×

NEPAL TIMES UPDATES

Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026

ट्रू ब्यूल्ट ईन्जिनियरिङ्ग कन्सलटेन्टसमा रोजगारीको अवसर

१७ बैशाख २०७६

विराटनागर, वैशाख १७
विराटनगरको एक प्रतिष्ठित ईन्जिनियरिङ्ग परामर्शदाता कम्पनीमा विभिन्न पदका लागि आवेदन खुल्ला गरिएको छ । लामो समयदेखि सबै प्रकारका सिभिल ईन्जिनियरिङ्ग संरचनाको विस्तृत परियोजना प्रतिवेदन र गुरुयोजना तयारी तथा व्यवस्थापन, योजना निर्माण तथा नक्सांकन लगायतका काम गर्दै आएको ट्रू ब्यूल्ट ईन्जिनियरिङ्ग कन्सलटेन्टस प्रा.लि.मा विज्ञापन खुलेको हो ।

कम्पनीले विभिन्न प्राविधिक पद तर्फ ६ जनालाई पद पूर्ति गर्ने गरी विज्ञापन माग गरेको हो । ट्रू ब्यूल्ट ईन्जिनियरिङ्ग कन्सलटेन्टस प्रा.लि.ले स्ट्रक्चरल ईन्जिनियरका लागि १ जना, सिभिल ईन्जिनियर २, आर्किटेक्ट १ र सिभिल सब–ईन्जिनियरमा २ जना माग गरेको छ ।

स्ट्रक्चरल ईन्जिनियरका लागि कम्तीमा सोही विषयमा स्नातक उतीर्ण गरी स्ट्रक्चरल डिजाइन अन्तर्गत ईन्जिनियरिङ्ग प्रोजेक्टमा कम्तिमा २ वर्षको अनुभव, सिभिल ईन्जिनियरिङ्गका लागि सम्बन्धित विषयमा स्नातक उतीर्ण गरी कम्तीमा २ वर्षको अनुभव, आर्किटेक्टका लागि सोही विषयमा स्नातक उतीर्ण र कम्तीमा २ वर्षको अनुभव र सिभिल ईन्जिनियरका लागि प्रमाणपत्र तह उतीर्ण गरी एक वर्षको अनुभव भएकाहरुले आवेदन दिन सक्नेछन् ।

योग्यता पुगेका इच्छुक नागरिकले निवेदन सहित आफनो सम्पूर्ण विवरण एक हप्ता भित्र [email protected] मा पठाउन सक्ने कम्पनीले जनाएको छ । २०७० सालमा स्थापना भएको ट्रू ब्यूल्ट ईन्जिनियरिङ्ग कन्सलटेन्टस प्रा.लि. सिभिल ईन्जिनियरिङ्ग सँग सम्बन्धित विस्तृत परियोजना प्रतिवेदन र गुरुयोजनाका लागि देशकै अग्रणी र परिचित कम्पनी हो ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top