आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को पहिलो खेलमा नामिबियाले दिएको १३९ रनको लक्ष्य पछ्याएको नेपालले सुरूमै विकेट गुमाएको छ।
दोस्रो ओभरको पहिलो बलमा ओपनर दिलिप नाथ आउट भए। उनले सामना गरेको पहिलो बलमै आउट भएका हुन्। अहिले क्रिजमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल छन्।