×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026
Playing
होर्मुजको इरानी टोल बुथमा भीषण आ*क्र*मण,बन्दरगाह ज*लेर नष्ट || Nepal Times
Apr 03, 2026
Playing
Watch Top50 News Of The Day Chaitra-20-2082 Nepal Times
Apr 03, 2026
Playing
सभामुख डीपीले के–के सुविधा पाउँछन् ?अहिलेसम्मका सभामुख को–को?|| Nepal Times
Apr 03, 2026
Playing
राष्ट्रिय सभाबाट असहयोग भए बालेन सरकारले कसरी बनाउँछ कानून ? || Nepal Times
Apr 03, 2026
Playing
श्रम स्वीकृतिका लागि टोकन प्रणाली खारेज, केही घण्टामा स्वीकृति || NepalTimes
Apr 03, 2026
Playing
टिकटकर तुलसाले चिमरियालाई कसरी कंगाल बनाइन् ?यस्तो छ आरोप || Nepal Times
Apr 03, 2026
Playing
मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा|| Nepal Times
Apr 03, 2026
Playing
सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा#SARWOCHHA #ADALAT|| Nepal Times
Apr 03, 2026

अब नयाँ तरिकाले अगाडि बढ्न नेतृत्वलाई कांग्रेस कार्यकर्ताको आग्रह

७ फाल्गुन २०७४

विराटनगर, फागुन ७
नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुले निर्वाचनको परिणाम संगै पार्टी नेतृत्वप्रति कार्यकर्ताहरुको तिक्तता बढेकाले अब फरक तरिकाले अगाडि बढ्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस वडा समिति ११ ले आज प्रजातन्त्र दिवको सन्दर्भमा विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले पार्टी नेतृत्वलाई यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा कांग्रेस महासमिति सदस्य दामोदर कोइरालाले राजनितिमा वंश र अंस नहुने बताउँदै कांग्रेस विधि र विधानअनुसार चल्नुपर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा बोल्दै विद्यार्थी नेता देवचन्द अधिकारीले अहिले कांग्रेसका भातृ संगठनहरु नेतृत्वविहिन भइरहेकोतर्फ ध्यानाकर्षण गराए ।

त्यस्तै राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कांग्रेसले संसदमा असल प्रतिपक्षिका रुपमा रचनात्मक भूमिका खेल्ने बताए ।

Advertisement

त्यस्तै सांसद डा. डिला संग्रौलाले आफुले पाएको अवसरको सदुपयोग गर्दै आफ्ना कार्यकर्ताहरुको शिर निहुरीने कुनैपनि कार्य नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

भर्खरको समाचार

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

इरानको क्षेप्यास्त्रबाट अमेरिका डरायो, सेना प्रमुख पदमुक्त

2269453122

सम्बन्धित खबरहरु

Scroll to Top