×

NEPAL TIMES UPDATES

Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026
Playing
’अपरे शन सेफ्टी काठमाडौं’ः काठमाडौंबाट १९५ जना पक्रा उ#arrest #nepal #police|| Nepal Times
Apr 04, 2026
Playing
गृहमन्त्रीले सर्वाेच्चलाई दिए ओली पक्राउ गर्नुको कारण, के भने ?|| Nepal Times
Apr 03, 2026
Playing
इरानको जेलमा रहेका अमृत झालाई कस्तो छ ? ३८ शव अलपत्र|| Nepal Times
Apr 03, 2026

सांसद भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा दिने

१२ फाल्गुन २०७४

विराटनगर, फागुन १२
प्रदेश १ को संसद भवन निर्माणका लागि विराटनगर महानगरपालिकाले जग्गा उपलव्ध गराउने भएको छ । महानगरपालिका परिषदको वोर्ड वैठकले विराटनगर ८ स्थित हाट खोला मैदान संसद भवनका लागि उपलव्ध गराउने निर्णय गरेको हो ।

अहिले विराटनगरमा रहेको जिल्ला समन्वय समितिको हलमा प्रदेशसभाको बैठक कक्ष बनाइएको छ । तर, त्यो पर्याप्त नभएको भन्दै महानगरपालिकाले जग्गा दिने निर्णय विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

Advertisement

हाट खोलाको जग्गा अहिले सार्वजनिक कार्यक्रम र पार्किङका लागि प्रयोग हुँदै आएको छ । पराजुलीले अहिले अस्थायी रुपमा प्रयोगमा ल्याएको जिससको हलपनि प्रयाप्त नभएकाले प्रदेश संसद भवनको स्थायी संरचना निर्माणका लागि महानगरले संसद सचिवालयलाई जग्गा उपलव्ध गराएर सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।

Advertisement

सरकारले प्रदेशको अस्थायी मुकाम विराटनगरलाई तोकेको छ र प्रदेशसभा तथा प्रदेश सरकारका कार्यालयहरु विराटनगरमा नै स्थापना गरिएका छन । यद्यपि प्रदेश राजधानीबारे निर्णय गर्ने अधिकार प्रदेशसभालाई छ । अब प्रदेशसभाले दुई तिहाई बहुमतबाट प्रदेशको नामसँगै स्थायी राजधानी तोक्नेछ ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top