इजलासमा प्रेसलाई निषेध

इजलासमा प्रेसलाई निषेध

सर्वोच्च अदालतले कान्तिपुरविरुद्धको अवहेलना मुद्धामा प्रेसलाई इजलासमा पुर्ण रुपमा निषेध गरेको छ ।

सर्वोच्चमा आएका अधिकांश सञ्चारकर्मीलाई मुलगेटबाटै पस्न दिइएन । भित्र पसेका केहीलाई पनि अदालत प्रांगणमै रोकिएको थियो ।

कान्तिपुर, बीबीसी नेपाली सेवा, सेतोपाटीलगायत सञ्चारमाध्यमका प्रतिनिधिले इजलासमा जाने पासको व्यवस्था गरिदिन आईतबार सर्वोच्चका रजिस्ट्रार महेन्द्र उपाध्यायलार्य अनुरोध गर्दा पनि जाने अनुमति दिइएन ।, आजको कान्तिपुरमा यो खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.