×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

नेपालद्धारा हङकङ ५ विकेटले पराजीत

२८ फाल्गुन २०७४

विराटनगर, फागुन २८
आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको अन्तिम खेलमा नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । जितसँगै नेपालले एकदिवसिय मान्यता पाउने सम्भावना पनि कायमै राखेको छ ।

जिम्बावे स्थित एथ्लेटिक क्लवमा टस जितेर ब्याटिङ गरेको हङकङ ४८ ओभर २ बलमा १ सय ५३ रन बनायो । हङकङका लागि निजाकत खानले ४७, बाबर हायातले २० तथा क्रिस्टोफर कार्टर ९ तथा तनवीर अफ्जरले १० रन बनाए ।

Advertisement

उसको २६ रन हुँदा नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाए । त्यसपछि हङकङको स्कोर ५३ रन हुदा बाबर हायातलाई सोमपाल कामीले पेभेलियन फर्काए ।

लगत्तै नेपालले हङकङको तेस्रो विकेट लियो । सन्दिपले हङकङका अन्सुमान राथलाई मात्र १ रनमा पेभेलियन आउट गरे । एक सय १० रनमा ८ विकेट गुमाएको हङकङका लागि अन्तिममा इसान नवाज र इसान खानले ३३ रनको साझेदारी गर्न सफल भए ।

इसान खानले २५ तथा इसान नवाजले १४ रनको योगदान गरे । बलिङ तर्फ नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र करण केसीले २(२ विकेट लिए ।
जवाफमा नेपालले ४० ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । गतिलो सुरुवात गरेको नेपालको मिडिल अडरका खेलाडीले राम्रो खेल्न सकेनन । ४१ रन हुदा पहिलो विकेट गुमाएको नेपालले ६६ रन बनाउँदा ५ विकेट खेर फाल्यो ।
नेपालका अनिल शाहले २६ ज्ञानेन्द्र मल्ल र दिपेन्द्र एरीले समान १२(१२ रन बनाए । तर रोहित पौडेल र सोमपाल कामीले ८९ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । रोहितले अविजीत ४८ रन बनाए भने सोमपालले ३७ रन बनाए ।
नेपालको जीतसँगै अफगानिस्तानले समुह बी बाट सुपरसिक्समा पुगेको छ । सुपरसिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रश प्लेअफ हुनेछ । समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौं र समूह ‘बी’मा चौंथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन् ।

Advertisement

प्लेअफमा खेल्ने ३ टिममा नेपाल, हङकङ र पपुवा न्यु गिनी हुन् । यी तीन मध्ये शीर्ष स्थानमा रहने टोलीले वानडे मान्यता पाउने छ । नेपालले पपुवा न्यु गिनीसँग खेल्ने छ । हङकङले युएई र नेदरल्यान्ड्स मध्ये एकसँग खेल्ने छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top