×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

विदेशीले हस्तक्षेपबाट सचेत रहन प्रधानमन्त्रीको अपिल

३ चैत्र २०७४

काठमाडौं, चैत ३
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता नभएको देशमा मद्दत गर्ने नाममा आउने विदेशीले हस्तक्षेप गर्ने भएकोले सचेत रहनुपर्ने बताए । पूर्वसांसद मञ्चको बधाई कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश आफै धर्म, सम्प्रदाय तथा भूगोलको नाममा विभाजित भएमा मद्धत गर्ने नाममा विदेशीहरुले ध्वस्त पार्ने बताए ।

उनले देशलाई त्यस्तो विभाजनबाट बचाउनका लागि सरकार कटिबद्ध भएर लागि पर्ने समेत बताए । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार हुँदासम्म चन्दा असुली, जवर्जस्ती जस्ता आतंक पनि बन्द गर्ने बताए ।

महिलामाथि हुने दुव्र्यबहार र बलात्कारीलाई कडाईका साथ कारवाही गर्ने र प्रहरीले जवर्जस्ती मिलापत्र गराउने काम पनि बन्द हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले जनताले आफूलाई दृढतापूर्वक देश बनाउनका लागि भनेर जिम्मेवारी दिएकोले जनताको आदेशअनुसार चल्ने बताए ।

ठेक्कापट्टा, कमिशन लगायत विकृतिको पनि आफ्नो कार्यकालमा अन्त्य हुने उनको भनाई छ । कार्यक्रममा बोल्दै पूर्वसाँसद मञ्च अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले वर्तमान सरकारबाट जनताले धेरै आशा राखेकोले जनअपेक्षा अनुसार काम गर्न सुझाव दिएका थिए ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top