×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

ठूला परियोजना भित्र्याउन उद्योगी व्यवसायीहरूद्धारा लगानी बोर्डलाई सुझाव

५ चैत्र २०७४

विराटनगर, चैत ५
समग्र पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न ठूला परियोजना भित्र्याउन प्रदेश १ का उद्योगी व्यवसायीहरूले लगानी बोर्डलाई सुझाव दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा उद्योगीहरूले पर्यटनको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ठूला विदेशी परियोजनालाई भित्र्याउन सुझाव दिएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको मात्रै होइन अन्तर्राष्ट्रियस्तरको बनाउनु जरुरी रहेको बताए ।

यस्तै पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठले पनि विराटनगर विमानस्थलबाटै आन्तरिक उडान गर्नुपर्नेमा जोड दिए । उद्योग संगठन मोरङका उपाध्यक्ष राजकुमार गोल्छाले सगरमाथा, कञ्चनजंघाका साथै पाथिभरा, हलेसीसम्म पुग्नका लागि केवलकारको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

उद्योगी भोला दुलालले विद्युतीय गाडी उत्पादनका लागि वैदेशिक लगानी भित्र्याउन सुझाव दिए । महासंघका प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले १ नम्बर क्षेत्रका उद्योगी व्यवसायीबाट आएका सुझाव संकलनलाई आत्मसाथ गरेर अगाडि बढ्न लगानी बोर्डलाई आग्रह गरे ।

छलफलमा लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले १० अर्बभन्दा माथिका परियोजनामा मात्रै वैदेशिक लगानी भित्र्याउन पाइने व्यवस्था रहेको बताए ।

पुरानो कार्यशैली र मानसिकताले अब मुलुक अगाडि बढ्न नसक्ने बताउँदै कुन क्षेत्रबाट आर्थिक समृद्धि हुन्छ पहिचान गरेर त्यसमै लगानी केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top