×

NEPAL TIMES UPDATES

Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026
Playing
‘बले’माथि आ रोप लगाउने युवतीले खोलिन् आफ्नो परिचय#bale #Arrest #nepal || Nepal Times
Apr 04, 2026
Playing
विभिन्न प्रदेशमा बदली र वर्षा: हिमाली क्षेत्रमा हिमपातको संकेत|| Nepal Times
Apr 04, 2026
Playing
शङ्कर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्रा उ || Nepal Times
Apr 04, 2026
Playing
इरानले विमान खसालेका कारण वार्तामा असर पर्ला? के भन्छन् ट्रम्प ? || Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

११ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.( लकडाउन स्वीकार)
सरकारले अख्तियार गरेको लक डाउनको पहिलो दिन सडकमा छिटफुट दुईपाङग्रे सवारी साधन गुडेपनि देशभर शान्त देखियो /सडकका चोकचोकमा प्रहरी परिचालन /सवारी साधनको चेकजाँचमा कडाई ।

Advertisement

२.(प्रवेश बन्द)
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनैपनि संघसंस्थाले कोष खडा गर्न नपाउने/भारतीय सिमामा रोकिएका नेपालीलाई अन्तिम पटकका क्वारेन्टाइनमा बस्ने सर्तमा अन्तिम पटक छाड्ने निर्णय ।

३.(निजी क्षेत्रलाई अवसर)
कोरोना भाइरस संक्रमणसँग जुध्न आवश्यक स्वास्थ्य सामग्री तथा किटहरु निश्चित दिनभित्र ल्याउन सक्ने भए निजी क्षेत्रलाई सरकारले सुविधा उपलब्ध गराउने /लक डाउन उल्लघंन गर्ने ५२ जना देशका विभिन्न ठाँउबाट पक्राउ ।

४.(उद्योग बन्द नगर्नु)
अत्यावश्यक वस्तुको अभाव हुन नदिन त्यस्ता वस्तुको उत्पादन गर्ने उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको आह्वान / अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा कुनै बाधा भएमा मन्त्रालयमा जानकारी गराउन आग्रह ।

५.(प्रदेश १ अगाडि)
कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोडको कोष खडा गर्ने प्रदेश नं. १ सरकारको निर्णय /उक्त कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय ।

६.(आइसोलेसनमै मृत्यु)
चितवनको भरतपुर कोरोना विशेष अस्पतालमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेसनमा उपचार गराइरहेका बिरगंजका ३० बर्षिय सन्तोष यादवको मृत्यु/ कोभिड–१९ को परिक्षणको रिपोर्ट नआउँदासम्म शव अस्पतालमै राखिने ।

७.(धरानको डर)
कोरोना संक्रमित युवतीसंग कतारबाट आएका दुई जना धरानमा भेटिए /आशंकित दुई जनालाई वीपी प्रतिष्ठान पठाईयो/लकडाउनलाई कसरी कार्यान्वयन गर्ने भन्ने बारेमा धरान उपमहानगरमा छलफल ।

८.(आविष्कार केन्द्रको पहल)
राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसको परीक्षणका लागि अत्यावश्यक ‘पर्सनल प्रोटेक्टिभ इक्विप्मेन्ट (पीपीई)’ बनाउने /शंकास्पद व्यक्तिमा कोरोनाको परीक्षण गर्दा सुरक्षाका लागि चिकित्सकले लगाउने ४०० पीपीई बनाउने ।

९.(जनताले नबुझेपछि)
सुर्खेतमा सरकारले घोषणा गरेको ‘लकडाउन’ उल्लंघन गर्ने दुई जना पक्राउ /सरकारले एक हप्ताको लागि लागू हुने गरी घोषणा गरेको लकडाउनको अवज्ञा गरेको भन्दै निषेधाज्ञा जारी ।

१०.(निषेधाज्ञापनि अवज्ञा)
कपिलवस्तुमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा तोडेको आरोपमा १० जना पक्राउ / नियम उल्लंघन गर्ने ५० बढी मोटरसाइकल समेत नियन्त्रणमा/ निषेधाज्ञा पनि पूर्णरुपमा पालना भएन ।

११.(अबुझ जनता)
लक डाउनलाई सहयोग गर्न प्रदेश नम्बर २ को सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेना परिचालन /स्थानीय बासिन्दा जथाभावी हिँडेपछि सय जना नेपाल प्रहरी र ३ सय ३२ जना सशस्त्र प्रहरी पठाइदिन गृहसँग माग ।

१२.(असल छिमेकी)
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने /चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमान काठमाडौं आउने तयारीमा ।

१३.(प्रतिबन्धको उल्लंघन)
कोरोभाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले नेपाल आउने अन्तर्रा्िष्ट्रय उडानमाथि प्रतिबन्ध लगाएपनि पालना नभएकोमा अनुसन्धान सुरु /नेपालको निर्णय पालना नगरी यात्रुहरू ल्याएकोमा तीनवटा अन्तराष्ट्रिय वायुसेवासँग स्पष्टीकरण माग ।

१४.(कोरोनाको कहर)
स्पेनमा सबै फुटबल गतिविधि अनिश्चितकालकालागि बन्द / विश्वव्यापी बनेको कोरोना भाइरसका कारण युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको मिति प्रभावित ।

Advertisement

र,
१५.(कोरोनाको कहर)
संक्रमण फैलिने क्रम नियन्त्रण गर्न विश्व जनसंख्याको २० प्रतिशत अर्थात १ अर्ब ७० करोड जनता आ–आफ्नै घरमा ’लक–डाउन’/विश्वभर ४ लाखलाई कोरोना भाइरसको संक्रमण /१७ हजार बढीको मृत्यु ।

भर्खरको समाचार

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सभामुखका लागि डीपीको उम्मेदवारी दर्ता, रवि बने प्रस्तावक

pic_9IYIYqgQtI

सम्बन्धित खबरहरु

Scroll to Top