×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
संवैधानिक परिषद्मा सन्तुलन मिलाउन रास्वपाले कसलाई देला उपसभामुख ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026

दिनभरका प्रमुख खबर

२१ चैत्र २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(नयाँ थपिएका छैनन्)
कास्कीमा कोरोना संक्रमित हालसम्म फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको भनाई / पोखराको मेसिनको नतिजा शंकास्पद लागेपछि पुनः परीक्षण/मुलुकभर १ सय २० जना बिरामी आइसोलेसनमा ।

Advertisement

२.(नमुना परीक्षण बढ्दै)
अहिले सम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जम्मा १२ सय ७७ वटा नमुना परीक्षण / बुटबलमा मेसिन जडान हुदै /भक्तपुरका खरिपाटी क्वारेन्टाईनका ९६ जना तथा कैलाली र कञ्चनपुरका क्वारेन्टाईनमा रहेका ९२ जनाको नमुना संकलन ।

३.(निर्देशन कायम होस्)
मन्त्रालयको एप्समा रेड जोनमा रहेकाको ट्राभल हिस्ट्री लगायत हेरेर नमुना परीक्षण गरिने भएकाले विवरण सही भर्न अनुरोध/पिपिइको दुरुपयोग नगर्न र कोभिड १९ बाहेकका विरामीलाई इमरजेन्सी सेवाबाट बञ्चित नगर्न आग्रह ।

४.(अदालतको आदेश)
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि भइरहेको प्रयास र योजनाबारे प्रतिवेदनसहित आगामी आइतबार हाजिर हुन स्वास्थ्यका अधिकारीहरुलाई सर्वोच्च अदालतको आदेश /कोरोना नियन्त्रणसम्बन्धी गतहप्ताका पुराना दुई निवेदनलाई पनि एकसाथ राख्न आदेश ।

५.(सेनालाई अवसर)
सरकारले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू जिटुजीमार्फत् ल्याउने भएपछि खरिद गर्ने प्रक्रिया नेपाली सेनाद्वारा रद्द/जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य सामग्री ल्याउँदा सेनालाई अगाडि सार्ने तयारी ।

६.(शेखरको आवाज)
असगर अलीलाई प्रधानमन्त्रीको सूचना प्रविधि सल्लाहकार पदबाट तत्काल हटाउन कांग्रेस नेता शेखर कोइरालाको माग /मेडिकल सामाग्री खरिदमा ढिलासुस्ती र अनियमिततामा सामेलहरुलाई कारबाही गर्न सभापति शेरबहादुर देउवाको आग्रह ।

७.(प्रतिपक्षको बोली)
कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक मेडिकल सामग्री सेनाले खरिद गर्दा छानबिन हुँदैन भन्ने मानसिकतामा सरकार पुगेको कांग्रेस नेता रामचन्द्र पौडेलको भनाइ /संकटको बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भएको ठहर ।

८.(अस्थायी अस्पतालको शुभारम्भ)
प्रदेश–१ को विराटनगरमा निर्माण सम्पन्न भएको ५० शैय्याको कोरोना विशेष अस्थायी अस्पतालको शुभारम्भ/ अस्पतालमा आजैबाट सेवा सञ्चालन ।

९.(परिवारले शव बुझेनन् )
करिब एकसाता अघि बुटवलको आइसोलेशनमा ज्यान गुमाएका रुपन्देहीका बाबुराम थापाको शव अझै परिवारले बुझेनन् /मृत्युको कारण छानबिन, राहत र दुई सन्तानको पढाइलगायत माग पूरा नभएसम्म शव नबुझ्ने श्रीमतीको अडान ।

१०. (भारत जान रोक)
विभिन्न विकास निर्माणमा काम गर्न नेपाल आएका ७२ जना भारतीय नागरिकलाई झापाम राखियो /विकास निर्माणसँगै उद्योग ठप्प बनेपछि लुकिछिपी हिँडेर भारत प्रवेश गर्न खोजकालाई नियन्त्रणमा लिइएको झापा प्रहरीको भनाई ।

११.(एम्नेष्टीको ध्यानाकर्षण )
लकडाउनका बेला विदेशी सीमानाका बन्दका कारण हजारौँ मानिसले भोगिरहेको समस्याप्रति एम्नेस्टी इन्टरनेशनल नेपालद्वारा सरकारको ध्यानाकर्षण /स्वास्थ्य र जीवनयापनको जोखिममा रहेकाको संरक्षणका लागि उपयुक्त उपाय अवलम्वन गर्नुपर्ने उल्लेख ।

१२.(बैठक स्थगित)
संघीय संसद् प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक सूचना जारी गरेर स्थगित / आइतबार २३ गते १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ३० गते १ बजेसम्मका लागि स्थगित ।

१३.(एडीवीको प्रक्षेपण)
आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्र ५ दशमलव ३ प्रतिशतमा सीमित हुने एसियाली विकास बैंकको प्रक्षेपण /कोभिड–१९ का कारण अस्थायी रुपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढ्यो ।

१४.(राखेपको चासो)
सरकारले लकडाउन गरेको झन्डै २ साता पुग्न लाग्दा राखेपले आफ्ना खेलाडी, प्रशिक्षक, कर्मचारी र संघ संस्थाका पदाधिकारीको बारेमा चासो देखायो /परिषद्बाट केही सुहयोग चाँहिएमा यथासिध्र जानकारी गराउन सबैमा राखेपको अपिल ।

र,
१५.(कोरोनाको कहर)
विश्वभरिमा कोरोना भाइरस संक्रमीतको संख्या १० लाख ३० हजार नाघ्यो /५४ हजार बढीको मृत्यु/ २ लाख २० हजार बढी निको भएर घर फर्किए ÷ अमेरिका संक्रमीतको संख्या चीनभन्दा तेब्बर वृद्धि ।

Advertisement

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top