×

NEPAL TIMES UPDATES

Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026

दिनभरका प्रमुख खबर

१५ बैशाख २०७७
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बढे संक्रमित)
कोरोना संक्रमितको संख्या ५२ पुग्यो /नेपालमा ५३ हजार ५ सय ३४ वटा नमुना परीक्षण / देशभरीमा १०६ जना आइसोलेसनमा/२० हजार १ सय ९५ जना क्वारेन्टाइनमा ।

Advertisement

२.(निजीलाई अवसर)
अब निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने /परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको निर्देशिका जारी/सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने ।

३.(पास नभए ननिस्कनु)
अलपत्र परेका यात्रु ओसारपसारमा रोक /७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै जुनसुकै हालतमा लकडाउनलाई कडाईका साथ लागू गर्न गृह मन्त्रालयको निर्देशन /अत्यावश्यक सेवा बाहेककालाई पास वितरण नगर्न निर्देशन ।

४.(नेकपामा रडाको)
नेकपाभित्र सुरु भएको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच वार्ता/ सरकार र पार्टीको नेतृत्व लगायतका विषयमा छलफल/मंगलबार सचिवालय बैठक बस्ने ।

५.(सरकारविरुद्ध मोर्चाबन्दी)
समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं अपहरण गरेर ल्याइएको विषयमा अनुसन्धान गर्न विपक्षी चार दलहरुको माग /काठमाडौंमा मुद्दा दर्ता गर्न सकिने ठाउँ हुँदाहुँदै पनि दर्ता नभएपछि गम्भिर बनेको कांग्रेसको भनाई ।

६.(मानवीयता हराए पछि)
विराटनगर महानगरको पहलमा विराटनगरबाट काठमाडौं गएका करिब ८५ यात्रीहरु नगढुंगामै होल्ड /विराटनगरनै फर्काउने तयारी /स्थानीय तहमा छलफल गरेर आएको भएपनि माथिको आदेश भन्दै यात्रीलाई फर्काउने तयारी ।

७.(कर्तब्य नबुझेपछि)
लकडाउनका समयमा बाहिर निस्किएको भन्दै चितवन दुई जना पत्रकार प्रहरी नियन्त्रणमा /पत्रकारले परिचपत्र देखाउँदासमेत लकडाउनमा कसैलाई नचिन्ने भन्दै नियन्त्रणमा लिएर पत्रकार महासंघको रोहबरमा डेढ घण्टापछि रिहा ।

८.(नेपालको आविष्कार)
निजामति कर्मचारी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि राष्ट्रिय आविस्कार केन्द्रमा निर्माण भएको स्वाब कलेक्सन बुथ राखियो /यसको प्रयोगबाट पीपीइलगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने अस्पतालको भनाई ।

९.(आयो स्वास्थ्य सामग्री)
हिमालय एयरलाइन्स चीनबाट कोभिड–१९ को उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिएर फर्कियो /कार्गो विमानले मेडिकल उपकरण, टेस्टिङ किट, पीपीई, मास्क, पञ्जालगायत अन्य औषधिजन्य सामग्री ल्याइएको एयरलाइन्सको भनाई ।

१०.(कानुनी उपचार)
साइबर अपराध अभियोगमा पाँच दिन अघि ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ परेका पूर्व सचिव भीम उपाध्यायलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतको आदेश /उपाध्याय २५ हजार धरौटीमा रिहा ।

११.(पापी मन)
कालोबजारी गरेको आरोपमा वीरगन्जका उद्योगपति मोहनलाल अग्रवाहसहित पाँच जना पक्राउ / लकडाउनको अवधिमा प्रतिकेजी ८० को सामान ९८ रूपैयाँ सम्म बिक्री गरेको प्रहरीको भनाई ।

१२.(नेपालीका लागि टेलिफोन)
साउदीस्थित नेपाली दूतावासद्वारा नेपालीका गुनासा सुन्न छुट्टै टेलिफोन सेवा सञ्चालन / बिहान ९ बजेदेखि १२ बजेसम्म र दिनको १ बजेदेखि ४ बजेसम्म फोनमा गुनासो टिपाउन सकिने ।

१३.(चौपट ब्यवसाय)
कोरोनाको महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि देशपूर्ण रुपमा लकडाउन भएपछि नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै असर/सबै उडानहरु स्थागित भएको र होटलहरु ठप्प भएपछि व्यवसायमा अर्बौको नोक्सानी ।

१४.(उदार बन्दै कतार)
कतार सरकारद्धारा रोजगारदाताका समस्या सुन्न हटलाइन सेवा सञ्चालनमा /अर्को सूचना नआएसम्म कम्पनीले कामदारलाई दिनमा ६ घण्टा मात्र काममा लगाउन पाउने ।

Advertisement

र,
१५.(कोरोनाको कहर)
कोरोना भाइरस महामारीका कारण विश्वभर हालसम्म दुई लाख ७ हजार बढीको मृत्यु/३० लाख ६ हजार बढी संक्रमित /८ लाख ८३ हजार बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top