NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी बिहिबार अशोज २ , २०८२
नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ? बिहिबार अशोज २ , २०८२
सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ? बिहिबार अशोज २ , २०८२
माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम बिहिबार अशोज २ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

शुक्रबार बैशाख २६ , २०७७
Reading Time: 1 min read
A A
Pic: Niraj Bajracharya

Pic: Niraj Bajracharya

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(चिनियाँको उदण्डता)
घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप / झडपमा डिएसपीसहित ६ जना घाइते /फुटपाथमा बसेर धर्ना ।

२.(संक्रमित बढे)
थप एकजनामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै नेपालमा कोरोनाको कुल संक्रमण भएका व्यक्तिहरुको संख्या १ सय २ पुग्यो / विभिन्न स्थानबाट ३० जना संक्रमित डिस्चार्ज ।

LS Auto

३.(पछिल्लो अपडेट)
अहिलेसम्म कुल पीसीआरबाट १५ हजार ४ सय ९२ र आरडिटीबाट ५४ हजार ५ सय ३१ वटा परीक्षण/अहिले सम्म देशभर १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा /१ सय ३५ जना आइसोलेसनमा ।

४.(कोराना विजेताहरु)
विराटनगरको कोशी अस्पतालमा उपचाररत उदयपुर भुल्केका थप ८ जना संक्रमितहरु कोरोनामुक्त भएर डिस्चार्ज /७ जनालाई विराटनगर रानी स्थित मस्जिदको क्वारेन्टाइनमा राखिने/उदयपुर भुल्केकी महिलालाई घरमै पठाइयो ।

५.(लकडाउन खुकुलो)
कोभिड—१९ संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको आज ४६ औं दिन पूरा /पछिल्लो समय औषधि पसल, तरकारी पसल र खाद्यान्न पसलहरु खोल्ने निर्णय भएपछि भिडभाड बढ्दो ।

६.(सांसदको स्वाव संकलन)
आज पनि प्रतिनिधिसभा र राष्ट्रिसभाका ६३ जना सांसदहरुको पिसिआर परीक्षणका लागि थ्रोट स्वाव संकलन/ हिजो स्वाव संकलन गरिएका २ सय १२ जना सांसदहरुको रिपोर्ट नेगेटिभ ।

७.(प्रधानमन्त्रीको राजीनामा माग)
गम्भीर लोकतन्त्र र कानुनविरोधी गतिविधिमा संलग्न तथा संरक्षणमा लागेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आग्रह /आत्मसमीक्षा गर्ने हो भने गैरलोकतान्त्रिक गितिविधिमा संलग्न भएका कुरा मनन् गर्न सुझाव ।

८.(बजेट अधिवेशन सुरु)
संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु/ जेठ २ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने /पिसिआर परीक्षणको दायरा बढाउन र विदेशमा रहेका नेपालीहरुको उद्धार गर्न राष्ट्रियसभा सांसद्हरुको माग ।

९.(नैतिकताको प्रश्न)
सरकारले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाईसकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भनाई /सरकारको अधिनायकवादी नियतविरुद्ध निरन्तर लड्ने कांग्रेस सभापति शेरबहादुर देउवाको चेतावनी ।

१०.(अपहरणको अनुशन्धान)
सांसद डा. सुरेन्द्रयादव प्रकरणमा नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वआइजी सर्बेन्द्र खनालबिरुद्ध अनुसन्धान सुरु/डा. यादवको उजुरीका आधारमा अनुसन्धान टोली महोत्तरीतर्फ प्रस्थान ।

११.(एमसीसीको अड्को)
नेपालसँग गरेको सम्झौताअनुसारै एमसीसी अनुमोदित भएको हेर्न चाहेको अमेरिकाको प्रतिक्रिया /सम्झौता अनुसार विद्युतीय र सडक पूर्वाधार निर्माण नेपाली जनताको लागि फाइदाजनक हुने अमेरिकी राजदूतावासद्वारा उल्लेख ।

१२.(विकासका एजेण्डा)
सरकारका नीति तथा कार्यक्रम दिगो विकासका लक्ष्य हासिल गर्नेतर्फ केन्द्रीत गर्न राष्ट्रियसभा समितिको सुझाव/जलवायु परिवर्तन र कोभिड—१९ विश्वकै मुद्दा भएकोले नेपालले अब नयाँ ढंगले विकासलाई सोच्नुपर्ने बेला आएको उल्लेख ।

१३.(भूमि मिचाहा भारत)
नेपाली पक्षसँग कुनै सल्लाह नगरी नेपाली भूमि लिपुलेक हुँदै चीनको धार्मिकस्थल मानसरोवर जाने सडक मार्गको भारतद्वारा उद्घाटन/लिपुलेक क्षेत्र लिम्पियाधुरा क्षेत्रदेखि निकै वर नेपाली भागमा रहेको सीमाविद्को दाबी ।

१४.(परियोजना ठप्प)
लकडाउन लागू भएपछि राष्ट्रिय गौरवका १९ आयोजनाहरुको काम प्रभावित भएको राष्ट्रिय योजना आयोगको भनाई /अव परियोजना छनौट र कार्यान्वयनका लागि मन्त्री,सांसद लगायत सवैको सोच परिवर्तन हुनुपर्नेमा जोड ।

र,
१५.(विश्वको कहर)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म २ लाख ७१ हजार बढीको मृत्यु/ ३९ लाख ३४ हजार बढी संक्रमित /१३ लाख ५० हजार बढी निको भएर घर फर्किए ।

लोकप्रीय

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

विचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२

थप समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै
ताजा समाचार

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी
अन्तर्राष्ट्रिय

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
अन्तर्राष्ट्रिय

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
प्रधानमन्त्री कार्की र मोदीबीच आज फोनवार्ता हुँदै
अन्तर्राष्ट्रिय

सुशीला कार्की र नरेन्द्र मोदीबिच टेलिफोनमा के कुरा भयो ?

बिहिबार अशोज २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

World News:निकालिएकाहरु America गए १० वर्ष जेल, Portugalमा नेपाली बन्धक|| Nepal Times

00:17:46

World News:जेलेन्स्कीलाई पत्र लेखेपछि मृ*त्युद*ण्ड,प्या*लेस्टि*नीहरू गाजा*बाट भागे|| Nepal Times

00:22:52

World News: अमेरिकाबाट निष्कासितमध्ये ३३% अपराधि, पाकिस्तानमा ३१ विद्रोही मा*रि*ए || Nepal Times

00:18:05

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

माल्दिभ्स पनि नेपालकै पथमा, सरकारले चाल्यो आत्मघाती कदम

बिहिबार अशोज २ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

अब विदेशमा रहेका नेपालीले भोट हाल्न पाउने, अध्यादेश ल्याइदै

बिहिबार अशोज २ , २०८२
नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

नेपालको छिमेकमा आउँदैछन् लियोनेल मेस्सी

बिहिबार अशोज २ , २०८२
ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी

नेपालको सत्तापलटको‘ग्रान्ड डिजाइनर’ को हो ?

बिहिबार अशोज २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.