×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

ब्रजिलियन शहर साओ पाउलोले थेग्न सकेन महामारी, स्वास्थ्य प्रणाली कोल्याप्स हुने अवस्थामा

५ जेष्ठ २०७७

५ जेष्ठ, एजेन्सी ।
ब्राजिलको सबैभन्दा ठूलो शहर साओ पाउलोका मेयरले शहरको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताएका छन् ।

शहरको स्वास्थ्य सेवाले धान्नै नसक्ने गरी माग बढेकाले समस्या आएको उनले बताएका छन् । कोरोना भाइरसको महामारी पछिल्ला दिनमा लागातार बढिरहँदा अस्पतालहरुमा आपतकालीन बेडहरुको माग अधिक भएको र यहि क्रम जारी रहेमा स्वास्थ्य सेवा प्रणाली चाँडै कोल्याप्स हुने मेयर ब्रुनो कोभासले बताएका छन् ।

अहिले शहरका अस्पतालहरु ९० प्रतिशत भन्दा बढी बेड प्रयोग भएको र यस्तै अवस्था रहे अबको दुई हप्ताभित्र माग धान्न नसक्ने उनले बताएका हुन् । कोरोना भाइरसका कारण ब्राजिलमा सबैभन्दा बढी प्रभावित भएको शहरमध्ये पर्छ साओ पाउलो, जहाँ अहिलेसम्म झण्डै तीन हजार मानिसको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण १६ हजार ११८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या ब्राजिलमा दुई लाख ४१ हजार ८० रहेको छ । ब्राजिलका स्वास्थ्य विज्ञहरुले भने संक्रमितको वास्तविक संख्या अहिले बाहिर आए भन्दा धेरै हुन सक्ने बताएका छन् ।

पर्याप्त मात्रामा परीक्षण नभएकाले संक्रमितको संख्या बढी भए पनि थाहा नभएको हुन सक्ने बताइएको छ । राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस महामारीलाई गम्भीर रुपमा लिएका छैनन् । उनले लकडाउन आवश्यक नरहेको र कोरोना भाइरस सामान्य फ्लूजस्तै रहेको बताउने गरेका छन् ।

सोही कारण ब्राजिल भित्रै र अन्तर्राष्ट्रिय तहमा पनि उनको आलोचना भइरहेको छ । आइतबार राजधारनीमा आफ्ना समर्थक र बालबालिकासँग तस्बिर खिचाउने क्रममा सामाजिक दूरी कायम गर्न भनि गरिएको आग्रह उनले अस्वीकार गरे । साओ पाउलोमा झण्डै एक करोड २० लाख मानिसको बसोबास छ ।

शहरका अधिकांश बासिन्दाले सामाजिक दूरीको नियम उल्लंघन गरेको देखिएको छ । मेयर कोभासले शहरमा कडा लकडाउन लागु गर्नु पर्ने माग गरेका छन् । त्यसका लागि आफूले राज्यका गभर्नरसँग कुरा गरिरहेको बताएका छन् । प्रहरीको नियन्त्रण गभर्नरको हातमा छ ।

लकडाउन प्रभावकारी बनाउन गभर्नरको साथ र उनका सहयोगीको समर्थन चाहिन्छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top